arghakhanchi
मिति: २०६८ माघ २५, बुधवार
भर्खरै   सिरियामा सुरक्षाकर्मीद्धारा होम्स् शहरमा भिषण गोलावारी, कयौको मृत्‍यु, रुसी विदेशमन्त्री दमास्कसमा
सिरियामा सुरक्षाकर्मीले सरकार विरोधी प्रदर्शनकारीले केन्द्रविन्दु बनाउदै आएको होम्स् शहरमा भिषण गोलावारी गर्दा सयौ जना  मारिएका छन् । शहरमा सुरक्षाकर्मीहरुले ११ महिना यता कै तिब्र आक्रमण गरेको प्रदर्शनकारीहरुले जनाएका छन् । यस क्रममा अस्पताललाई समेत निशाना बनाइएको बताइएको छ । घाइते प्रदर्शनकारीहरुको उपचार भइरहेको अस्पताललाई आक्रमणको निशाना बनाइएको वताइएको छ ।
बाँकी अंश
 
Photo8

दिदीबहिनीको प्रदर्शन:  मोनाकोमा आयोजना गरिएको ‘न्यु जेनेरेशन’ सर्कस फेस्टिभलमा इस्टोमिनी दिदीबहिनी आफ्नो कौशल प्रदर्शन गर्दै । मोनाकोमा यही ४ फेब्रुअरीदेखि ५ सम्म अन्तर्राष्ट्रिय सर्कस फेस्टिभल आयोजना गरिएको छ । एएफपी

Photo8

सर्वदलीय बैठक: सिंहदरवारमा बसेको सर्वदलीय बैठक सहभागी ३३ दलका शिर्षस्थ नेताहरु । प्रमुख विपक्षी कांग्रेस र एमालेले लडाकु समायोजन ठोस रूपमा अघि बढाउन र शान्ति प्रक्रियाका मूलभूत काम पूरा गर्न सातदिने अल्टिमेटम दिएका छन् । माघ मसान्तभित्र ती काम अघि नबढे सरकार हटाउनेसम्मको विकल्पमा जाने उनीहरूको चेतावनी छ । तस्बिर : विजय राई

Photo8

एकल महिला एकल साहस: अर्घाखाँचीको सन्धिखर्क स्थित क्याम्पस रोडकी एकल महिला रमा केसीले चाउचाउ उत्पादनको लागि उद्योगमा काम गर्दै । जिल्लामै एक नम्बर उद्योग अन्तरगत पर्ने हिमाली चाउचाउ उद्योग संचालन गरेर लाखौं आम्दानी गरेकी छिन । तस्बिर-वीरेन्द्र केसी, अर्घाखाँचीडट्कम

Photo8
ठूलो हिमपात: एफिल टॉवर, पैरिस, फ़्रांसमा सेताम्मे हिंउ । यूरोपमा एक हप्तादेखि बढेको चिसो र हिमपातका कारण यातायात व्यवस्था नराम्ररी प्रभावित भएको छ भने विभिन्न क्षेत्रमा आपतकालीन स्थितिको घोषणा गरिएको छ । भारी हिमपातका कारण माइनस ३५ डिग्री सेल्सियससम्म झरेको तापक्रमका कारण विभिन्न युरोपेली मुलुकमा यातायात व्यवस्था हवाई, रेल सेवा बन्द अस्तव्यस्त भएको हो ।  लण्डनको अति व्यस्त हिथ्रो विमानस्थलमा ३० प्रतिशतभन्दा बढी हवाई उडान रद्ध गरिएका छन् । चिसोले हालसम्म २ सयभन्दा बढीको मृत्यु भैसकेको छ । तस्बिर: अर्घाखाँचीडट्कम
Photo8
फेसन सप्‍ताह: स्पेनको मैड्रिडमा जारी फेसन सप्‍ताहमा सहभागी मोडल। तस्बिर: अर्घाखाँचीडट्कम
थप समाचार
राष्ट्रिय समाचार विश्व समाचार
पार्टी विरुद्ध ओर्लिएपछि माओवादीले वाइसीएल कार्यकर्तालाई पार्टीबाटै प्याकेज दिने निर्णय माओवादी भ्रातृ संगठन वाइसीएल पार्टी विरुद्ध ओर्लिएपछि एकीकृत माओवादीले वाइसीएल कार्यकर्तालाई पार्टीबाटै प्याकेज दिने निर्णय गरेको छ । सुदूर पश्चिमबाट वाईसीएलले पार्टी विरुद्ध आन्दोलन शुरु गरेपछि आज राजधानीमा बसेको माओवादी स्थायी समिति वैठकले लडाकुबाट वाइसीएल बनाइएका कार्यकर्तालाई राहत प्याकेज दिने निर्णय गरेको हो । प्याकेज के कस्तो हुने र कहिले दिइने भन्ने चाँही खुलाइएको छैन । यता, माओवादी सेनाबाट वाइसीएल बनाइएपछि महासचिव रहेका माओवादी पूर्व लडाकु दिलीप प्रजापतीले पार्टीले वाइसीएलको मागलाई सम्बोधन गर्नुपर्ने बताउनु भएको छ । बाँकी अंश राष्ट्रिपतीय प्रणालीबाट सम्भावित खतरा

संविधानको निर्माणका सन्दर्भमा शासकीयस्वरुप सम्बन्धी विवादले देशमा तीब्र रुप लिएको छ । त्यस सिलसिलामा मुख्यरुपले यो विवाद उठिरहेको छ ः राष्ट्रपति वा प्रधानमन्त्री मध्ये कसलाई कार्यकारी बनाउने ? त्यस सन्दर्भमा फ्रान्समा जस्तो कार्यकारी अधिकार दुवैमा विभाजित गर्ने मत पनि अगाडि आएको छ । नीतिगत रुपमा ती तीनवटै मध्ये कुन प्रणाली सही हुन सक्दछ ? बेग्ला–बेग्लै देशहरुमा ती बेग्ला–बेग्लै प्रणाली कति सफल वा असफल हुने गरेका छन् ? त्यो ‘एकडेमिक’ छलफलको विषय हुन सक्दछ । त्योभन्दा महत्वपूर्ण प्रश्न यो हो ः नेपालको ठोस परिस्थितिमा ती मध्ये कुन प्रणाली उपयुक्त हुन सक्दछ ?

बाँकी अंश
राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री भट्टराईको राजीनामा माग
एमाले अध्यक्ष झलनाथ खनालले राष्ट्रिय सहमतिको सरकार बनाउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामा माग्नुभएको छ । खनालले भट्टराई नेतृत्वको वर्तमान सरकार पूर्ण रुपमा असफल भएकाले राजिनामा दिएर सहमतिको सरकारका लागी बाटो खोल्न आग्रह गर्नुभयो । आज पत्रकारहरुसँग उहाँले प्रधानमन्त्री भट्टराई नेतृत्वकै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिने सम्भावना नरहेकाले सहमतिको सरकारका लागि नयाँ आधार बनाउनुपर्ने बताउनुभयो ।
बाँकी अंश
माल्दिभ्समा प्रहरीले सरकारी टेलिभिजनमा कब्जा जमाएपछि राष्ट्रपति मोहम्मद नाशिदद्धारा पदबाट राजिनामा
माल्दिभ्समा पूर्व राष्ट्रपति मैमुन गैयुमका समर्थकसंगै मिसिएका केही प्रहरीले सरकारी टेलिभिजनमा कब्जा जमाएपछि राष्ट्रपति मोहम्मद नाशिदले पदबाट राजिनामा गर्नुभएको छ । पत्रकार सम्मेलनमार्पmत पदत्यागको घोषणा गर्दै उहाँले अहिलेको अवस्थमा आफूले पदत्याग गर्नु नै देशको हीतमा हुने धारणा राख्नुभयो ।
बाँकी अंश
युरोपमा बढ्दो चिसोले जनजीवन नराम्ररी प्रभावित
युरोपमा बढ्दो चिसोले जनजीवन नराम्ररी प्रभावित भएको छ । झण्डै तीन सय जनालाई मृत्युको मुखमा पु¥याइसकेको चिसोले गर्दा युरोपमा ग्यासको सप्लाईमा नयाँ संकट देखिएको छ । 
बाँकी अंश
फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प जाँदा कम्तीमा ४३ जनाको मृत्यु फिलिपिन्समा हिजो ६ दशमलव ७ रेक्टरको भूकम्प जाँदा कम्तीमा ४३ जनाको मृत्यु भएको छ । केही हराइरहेका छन् । नेग्रोस टापु नजिक केन्द्र पारेर गएको भूकम्पले ठाउँ–ठाउँमा पहिरो गएको छ ।  बाँकी अंश
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
बाबुराम भट्टराई सरकारले ल्याएको आर्थिक विकास र समृद्धिको तत्कालीन कार्ययोजना कस्तो लाग्यो त ?

ठिक, राम्रो
नयाँ केही छैन
सत्ता टिकाउन हो
जेसुकै होस्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
 
प्रवास समाचार
सम्झौता अनुसार तलब, सुविधा नपाएको विरोधमा मलेसियाको कम्पनीमा नेपालीलगायत करिब पाँच सय विदेशी कामदार आन्दोलित
सम्झौता अनुसार तलब, सुविधा नपाएको विरोधमा मलेसियाको एक कम्पनीमा कार्यरत नेपालीलगायत करिब पाँच सय विदेशी कामदार आन्दोलित भएका छन् । टायर निर्माण सम्बन्धी इपो स्थित इभर थ्रो रबर प्रोडक्सन नामक सो कम्पनीले सम्झौता अनुसार तलब सुविधा नदिएको र विभिन्न बहानामा तलबबाटै पैसा कटौती गर्दै आएको भन्दै कामदारले कामै ठप्प पारेर विरोधमा उत्रिएका हुन् । 

बाँकी अंश
ओमान नेपाली एकता समाजको कुरुम एरिया समिती गठन
ओमानमा २८४८ सोनम लोछार को शुभकामना कार्यक्रम सम्पन्न
मुग्लानी सौगात द्धैमासिक पत्रिकाको छैटौ बाचन श्रृखला सम्पन्न
नेपाली कराँतेखेलाडीले दुबई स्वर्ण रजत र कास्यँ पदक जिते
 
स्थानिय समाचार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टीको खरबारीमा अचानक आगलागी
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पूर्व पट्टीको खरबारीमा आज साँझ अचानक आगलागी भएको छ । साँझ पौने ६ बजे पूर्व पट्टी पेप्सीकोलासंगैको खरबारीबाट सल्किएको आगो विमानस्थलतर्फ फैलिएको थियो । विमानस्थलतर्फ आगोका लप्का देखिन थालेपछि उडान र अवतरण रोकिएको थियो भने विमानस्थलमा सवैतिर विजुली काटिएको थियो । आगलागी लगत्तै तीन वटा दमकलबाट आगो निभाउने प्रयास गरिएको थियो । विमानस्थलमा रहेको सेना, प्रहरी तथा सर्वसाधारण पनि आगो निभाउन खटिएका थिए ।
बाँकी अंश
चितवन राष्ट्रिय निकुञ्जभित्र काठ तस्करी भाग्न खोजेपछि सेनाले चलाएको गोली लागी एकजनाको मृत्यु
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको गणना थालिने
कर्णाली चिसापानीमा कुलो खन्न गएका व्यक्तिको भीरबाट लड्दा मृत्यु
बाजुरा बाख्रा चराउन गएका बेला भीरबाट लडेर एक १३ वर्षीय बालकको मृत्यु
साहित्य
चर्का नारा बोक्नेहरुभाषानका चर्का नारा बोक्ने हरु
जनताका बिचार बाट ओरालो लग्नेछन
असंबैधानिक कदम बाट हुकम चलायतापनी
मुकतिकामी जनताले पथ पढउनेछन बाँकी अंश
चाहिन्न मलाइ परिवर्तन्
रगतले रंगियो जन्मभूमि
मन्त्रिको परिचय
परेली मै संगालेर......( गजल )
 
मनोरन्जन
बलिउडकी ग्ल्यामरस नायिका उदिता गोस्वामीले तमिल सुपर हिट गीत 'कोलाभेरी डी' को नेपाली संस्करण गाएन
बलिउडकी ग्ल्यामरस नायिका उदिता गोस्वामीले तमिल सुपर हिट गीत 'कोलाभेरी डी' को नेपाली संस्करण गाएकी छिन्। 'ह्वाइ दिस कोलाभेरी डी' लाई उनले 'किन यो कोलाभेरी डी' भनेकी छिन्।
बाँकी अंश
 
खेल
वल्र्ड कपको तैयारीको लागि नेपाली कि्रकेट टिम मुम्बईमा
बिसीसीआई तथा मुम्बई कि्रकेट असोसियनको मददतमा मुम्बईमा स्थित विभिन्न कल्बहरुसंग कि्रकेट म्याच खेल्नका लागि नेपालि राष्टिय कि्रकेट खिलाडीहरु २ अपि्रलको मुम्बई आईपुगेका छन् । अहिले आयोजना हुने कि्रकेट खेल मार्च २०१२ को हुने आइसिसि २० २० कि्रक्रेट वल्र्ड कपको तैकोयारीको लागि अनुभव बटुल्न हो । नेपाली कि्रकेट टिम ३ फरवरीदेखि १२ फरवरीसम्म मुम्बईका विभिन्न जिमखाना तथा कल्बहरुसंग प्रतिस्पर्धा गर्ने भएका छन् । यसरी प्रतिसपर्धामा नेपाली कि्रकेट टोली जेएनपिटी नेरुल जिमखाना डिवाई पाटील सिसिएल इस्लामिक जिमखाना पुलिस जिमखाना दिलीप वेगंसरकर कि्रकेट एकेडमी तथा भिवण्डी ताल आदिसंग भिड्नेछन् ।
बाँकी अंश
जावलाखेल आहा गोल्डकपको क्वार्टर फाइनलमा
मध्यमान्चल चेस छनौट सम्पन्न
कैलाली वुद्धिचालमा ओझा
माघे सङ्क्रान्तिमा नुवाकोटमा तेह्र हल गोरु जुधाइने
 
अर्थ
भारतमा सुनको मूल्य कम भएका कारण चोरी निकासी हुने गरेकाले सुन र चाँदीको भन्सार मूल्य बढाइयो
सरकारले प्रति १० ग्राम सुनको भन्सार मूल्य १ हजार ५ सय बनाएको छ । यसअघि पहेंलो धातुको भन्सार मूल्य प्रति १० ग्राम १ हजार मात्र थियो । नेपालमा भन्दा भारतमा सुनको मूल्य कम भएका कारण चोरी निकासी हुने गरेकाले भन्सार मूल्य बढाउन सुनचाँदी व्यवसायी संघले अनुरोध गरेको थियो । यस्तै चाँदीको भन्सार मूल्य प्रतिकिलो २ हजार ४ सयबाट बढाएर ४ हजार ६ सय बनाइएको छ । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीका अनुसार मंगलबार बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो । त्रिपाठीले राष्ट्रिय योजना आयोगमा रिक्त सदस्यमा मधेसी मोर्चाका तर्फबाट अब्दुल रहिम मिग्रानीलाई मनोनयन गरेको छ । यसैगरी महाबीर जैनको जन्मजयन्तिमा जैन धर्मावलम्बीलाई बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।
बाँकी अंश
घट्टेकुलोमा पनि ग्यास खोसियो
मध्यपुरथिमि नगरपालिकाले नगरक्षेत्रभित्र परम्परागत घर बनाउनेलाई सहयोगस्वरूप अनुदान प्रदान गर्ने
नेपाल टेलिकमले वार्षिकोत्सवको अवसरमा छुट योजना
बुटवलमा सकियो कृषि मेला, १ करोडको कारोवार
राजनिती अर्थ समाज खेल
 
क्षेत्रीय समाचार
पूर्वाञ्चल
पूर्वाञ्चलस्तरीय सुरक्षा भेला सुनसरीमा
पश्चिमा मुलुकमा पुनर्वास हुने भूटानी शरणार्थीको सङ्ख्या ५० हजार
बारामा एक २३ बर्षीया प्रावि महिला शिक्षक डेढ महिनादेखि बेपत्ता
महोत्तरीमा यही साउन महिनामा सर्पको डसाइबाट १२ जनाको मृत्यु
विराटनगरमा इन्धन कारोबार ठप्प
मध्यमाञ्चल
रामेछापमा चट्याङ्ग लागेर एक २२ बर्षीय युवकको मृत्यु
अविरल वर्षासागै परेको चटयाङ्ले सिन्धुपाल्चोकमा २० वर्षीय एक युवाको मृत्यु
युवा संघको ध्यानआकर्षण
तेह्रथुममा रहेको एक मात्र सामुदायीक रेडियो चट्याङले क्षति पुर्‍याएकाले वन्द
काठमाण्डौबाट मुग्लिनतर्फ जाँदै गरेको कार त्रिशुली नदीमा खसेर वेपत्ता
पश्चिमाञ्चल
प्यूठानमा बम भेटिने क्रम बढ्दै
नवलपरासीमा ठूलो परिणाममा नेपाली नक्कली नोट सहित एक जनालाई पक्राउ
रुपन्देहीको न्यु होराईजनमा विएस्सी कक्षा संचालन हुने
रुपन्देहीमा छुट्टा छुटै घटनामा २ घाईते
बुटवलको तिनाउ पुल मुनी बेबारिसे शव फेला
मध्यपश्चिमाञ्चल
राजधानीमा पेट्रोलियम पदार्थको अभाव
लमजुङमा ४.० रिक्टर स्केलको भूकम्प
संखुवासभामा धारीलो खुकुरी हानेर ३५ वर्षीय आफ्नै ज्वाईं हत्या
कपडा धुन गएकी २६ बर्षीया युवती भेरी नदीमा बगेर बेपत्ता
पश्चिम दैलेखमा खोलाले बगाउँदा एक जना बेपत्ता
सुदुरपश्चिमाञ्चल
भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
सल्यानमा सर्पको डसाइबाट दुई बालकको मृत्यु
बाख्रा चराउन जङ्गलमा गएको बेला भिरबाट लडेर सल्यानमा १३ वर्षीया बालिकाको मृत्यु
बांकेको कोहलपुरमा दाईले चलाएको टयाक्टरले ठक्कर दिंदा ३५ बर्षीय भाईको घटना स्थालमै मृत्यु
 
विचार,विश्‍लेषण,अन्तरवार्ता
पत्रकार महासघ यूएई शाखा र यसको नेतृत्व
पत्रकारिताको धर्ममूल्य मान्यता र यसका सामान्य मुलभुत बिषयबस्तुकै ज्ञान नभएका ब्याित्तहरुको रबैया कस्तो हुन्छ त्यसमा पनि अध्यक्ष जस्तो ब्याित्तले आपुनो नैतिकता नै पतन हुने खालको ब्यबहार गर्छन भने त्यस बाट आपुनो मात्र होइन त्यस क्षेत्रमा कार्यरत पत्रकारको अस्तित्व माथि नै आच आउनु स्वभाबिक हो।
बाँकी अंश
नेपालको बारेमा मेरो आनुभाब र विचार
पृथ्वीनारायण शाहको ऐतिहासिक भूमिका र त्रिभूवनको शालिकसम्बन्धी विवाद
सम्युत्त अरबएमिरेट्स यूएईमा नेपाली
चुनढुङ्गा उत्खनन र यसका दुष्प्रभावहरू
 
सम्पादकिय
संकटकालिन बजेट ,कार्यान्वयनमा चुनौती
राष्ट्रपति यादवले आइतबार व्यवस्थापिका संसद् मा प्रस्तुत गर्नुभएको नेपाल सरकारको नीति तथा कार्यक्रम सबैलाई चित्त बुझाउने खालको बनाउन खोज्दा कार्यान्वयन पक्ष चुनौतीपूर्ण् देखिएको छ । नीति तथा कार्यक्रममा सकेसम्म सबै दललगायत अन्य सम्बद्ध समुदायको मागहरुलाई समेत समेट्ने प्रयत्न गरिए पनि कार्यान्वयन हुने कुरामा भने आशंका गर्ने ठाउँ प्रशस्त रहेका छन् । 



बाँकी अंश
राजनीतिक समीकरणको खाँचो
नदीले आफ्नो बाटो आफैँ बनाउँछ ।
राष्ट्र बैंकको नोट विस्थापन नीति र नेपाल सरकार ले सबिधान नबनाउने कुरा उस्तै उस्तै
सहिद दिवसको सन्देश
 
धर्म, समाज, संस्कृति
धर्म गुरु मोहम्मद् सल्ललाहो अलैहे तसल्लमको जन्मदिवस, मुश्लिम समुदायद्धारा राजधानीको रत्नपार्कबाट -याली
मुश्लिम समुदायले आज धर्म गुरु मोहम्मद् सल्ललाहो अलैहे तसल्लमको जन्मदिवस बिभिन्न कार्यक्रम गरी मनाएका छन् । नेपालमा पनि पहिलो पटक यो दिवस मनाइएको छ । यसै अवसरमा मुस्लिम समूदायले आज राजधानीको रत्नपार्कबाट -याली निकालेका छन् । -याली पुतली सडक, सहीदगेट, जमलहुदै जामे मस्जिदमा पुगेर कोणसभामा परिणत भएको थियो ।
बाँकी अंश
तामाङहरुको महान् चाड २८४८ औं सोनाम (डुक) ल्होछार सिमरामा विविध कार्यक्रम गरी मनाईयो
गाई काटेर मारेको आरोपमा काभ्रेमा एकलाई पक्राउ
आज विश्व धर्म दिवस
भारतको पश्चिम बंगालस्थित गंगा सागरमा आज कुम्भ मेला
 
विज्ञान,सुचना-प्रबिधि
च्याट: आफ्नो भावना,, विचार साटासाट गर्नुस् [ Arghakhanchi Chat ]
Arghakhanchi.Com is not responsible for the content of external websites
तपाईं विश्वको कुनै पनि ठाउँमा हुनुहुन्छ, आफ्नो भावना, विचार, नयाँ साथी, शुभकामना इत्त्यादी साटासाट - आदानप्रदान गर्न चाहनुहुन्छ भने माथि तपाईंको Join us on facebook फेसबुक अकाउन्ट Sign in गरेर सिदै च्याट गर्न सक्नुहुनेछ । नयाँ फेसबुक अकाउन्ट खोल्न Facebook-Sign Up मा जान सकिनेछ एवम फेसबुक अकाउन्ट नभएकाहरुले माथि Guest मा गई छोटो नामबाट (स्पेस बिनाको) च्याट Sign in गर्न सक्नुहुनेछ । कृपया च्याटरुममा नराम्रो शब्दहरु नलेखिदिनुहोला तपाईंको बारेमा सम्पूर्ण विवरण लिइरहेका छौ।
रेडियो अर्घाखाँचीको प्रत्क्षय प्रसारण यहाँबाट।

बाँकी अंश
 
जिल्ला समाचार
सन्धिखर्क: एकल महिला एकल साहस
सदरमुकामको क्याम्पस रोडकी ३७ वर्षीय रमा केसी २५ वर्ष अघिसम्म घरमै भैसी र बाख्रा पालेर बस्थिन । 
बाँकी अंश
फेसबूकमा अर्घाखाँचीबासीसँग गफगाफ (घर परिवार देखि विदेशसम्म)
जीवन व्यस्त छ के गर्ने प्रदेशको जिम्मेवारीले गर्दा हो भन्दै तोकिएको समय भन्दा बढी समय लिएर अर्घा ८ अर्घाखाँची हाल बेलायतमा बसोबास गर्दै आएको बताउने दधिराम चुदालीले अर्घाखाँचीडट्कमसँग खुलेर नै गफगाफ गरे ।
बाँकी अंश
वाँगी: गाउँमा खानेपानी आएपछि खुसीयाली
वाँगी गुराँसेकी शारदा भुसाललाई गाग्रीमा पानी बोकेर खाने समस्यबाट मुक्ति पाएपछि निकै खुसी भईन ।
बाँकी अंश
सिद्धाराको दुम्सी गाँउमा ट्याक्टर पुगेपछि खुसियाली
अर्घाखाँचीको बिकट गाविस सिद्धारा वाड नं ६ मा रहेको दुम्सी प्राबीमा पहिलो पटक ट्याक्टर पुगे पछि स्थानीय बासिन्दाले ट्याकटर र ट्याक्टर चालकलाई फुलमाला र अबिरले स्वागत गरेका छन् ।
बाँकी अंश
तस्विर
अर्घाखाँचीमा माघे सक्रान्ती र राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम - २०६८
माघे सक्रान्ती अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिस्ठान अर्घाखाँचीको आयोजनामा अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा राष्ट्रिय स्तरको भव्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।बाँकी
अर्घाखाँचीको खनदहमा सास्कृतिक कार्यक्रम र मनोरम प्रकृति
अर्घाखाँचीको खनदहमा वी आर टुगेदर नेपालको भब्य सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ । एक स्थानिय रेसुरेन्टको प्रयोजनमा आयोजित उक्त कार्यक्रम अङ्रेजी नयाँ बर्ष २०१२ को पुर्ब सन्ध्यामा २०११ लाई बिदा गर्दै बिशाल सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा हजारौ दर्शकहरुको उपस्थिती रहेको थियो ।बाँकी
भिडियो
banner माओवादी लडाकु अवकाश
भिडियो हेर्नुहोस्
banner ह्याङ आउट" मा ओबामा
भिडियो हेर्नुहोस्
banner मूल्यबृद्धि बिरुद्ध प्रदर्शन
भिडियो हेर्नुहोस्
banner माघे संक्रान्ति सन्धिखर्कबाट LIVE/FILE-2
भिडियो हेर्नुहोस्
 
सन्देश पेटिका
देश तथा बिदेशमा छरिएर रहनु भएका आदर्णीय पाठकवर्गहरु यदि तपाईं आफ्नो नजिकको मित्र तथा परिवार जनहरुलाई कुनै पनि संदेश पठाउन चाहनुहुन्छ भने आफ्नो सही नाम र ईमेल-ठेगाना सहित तल गई पठाउन सक्नुहुनेछ । Dadhiram ChudaliArgha 8now in uk Says,
Mera payra Arghakhanchi ka basinda haru jahan rahe pani Nepal ma chhariyera hos athawa bides ko kuna kapcha ma yo Arghakhanchi.com ko madham bata mahiharu esto kaam gari biswow ma chhini nu chha Hamro jilla Arghakhanchi Mahan purus haru janmeko hurkeko padheko ra agadi badhe ko thaun jaska hirdaya ma Nepal ko maya ra mamata ka lagi jayan dina parepani khusi sanga afulai tayg garna pachadi sarne chhainan bhandai yo gyan ko bhandaar ko tv 24/7 free on line heri afu lai badani paryas garnu huna anurodh gardachhu.tyo naam ho.http://www.peacetv.tv/
PSM NEPAL Says,
हार्दिक बधाई हाम्रो यस सस्था को कतार प्रतिनिधिमा अर्घाखाँची जिल्ला का सुर्य भुसाल नियुक्ती हुनु भयकोमा उहाँलाई हार्दिक बधाई एबम उहाँको कार्य सफलताको कामना गर्दछौ ..मिडिया प्रमुख तथा सम्पुर्णा परिवार प्रगतिसिलमंच नेपाल प्रधान कार्यालय
rajkumar k,c. Says,
maro ghar dharapani 1 sanawal basne moom baba daju bhauju lagayat maro sabi parayer lai ma ane daju arami bhayako janakari garauna chanchu
surya prasad bhusal Says,
sarba partham ta ma arghakhanchi.com pariwar laidhanaybad vanda6u mero ghar arghakhanchi dhad maidan 3 maurithum ho hal vanay rojghar ko silsila ma khadi muluk qatar dakhi ra malai chinuhunay sampurna lai mero namashkar ghar pariwar ma mitho samjhana arghakhanchi fm sunay ra basnu hunay sabai lai namashkar vada 6u dhanaayabad for arghakhanchi.com
Dadhiram Chudali Argha 8 now in uk. Says,
Mera sabai Arghakhanchi basi haru lai Salaam 6.Hajoor buwa bhajane.;ani nati ko gaf gaaf;nati;hajoor buwa kata tira?o babu ali asti nani bauko ghar ma chora janmieko chhaiti ko lagi bhajan gauna bolaka chhan.Nati;o hajoor buwa bhajan kina garchhan ni?;babu nani ko dirgha aayu ra harsha ko lagi mano kamana ko lagi ho.hajoor buwa la la ma pani janchhu ni hajoor sanga haita .hunchha ni kina nahune.baki arko hapta kura continiuoas.......
surya prasad bhusal Says,
mero name surya prasad bhusal ho mero ghar maidan 3 maurithum hal doha qatar dakhi malai surya prasad bhusal vanayra chinu hunay sampurna lai namashkar thanks for arghakhanchi.com
basanta kc Says,
maro ghar bagi 8 bhandar marahanuhuna sampurna shuva cheenata haru lai mero dhari samaja 6 vnudeenu hola ok bye
kamal prasad Says,
Namaskar mera Arghakhanchi ka sampurna buba Aama daju bhai tatha dedi bahini haru lai,ma kamal prasad chudali hal Delhi bata,Dhanyabad
psm nepal Says,
संचार बिभागप्रमुखएच.एन.जी -सुनिलआबस्यकताहाम्रो यस सस्था को लागि बिभिन्न स्थानमा प्रतिनिधिको आबस्यक्ता परेकोले आबेदन माग गर्दछौ-माग बिबारणनेपाल् को सम्पुर्ण जिल्ला बाट ३-३ जना-भारत सबै राज्य बाट-एक एक जना- सबै देश् बाट एक-एक जनाआबस्यकताको महसुस गरि हाम्रो सस्थाले यो सूचना जारी गरेको छ यदि तपाई पनी स्छुक हुनु हुन्छ भने आबेदन दिनुहोला तपाईंलाई यस सस्था को बारेमा आतिरिक्त जानकारी चाहानु हुन्छसंचार प्रमुखएच.एन.जी -सुनिलसम्पर्क ९७७९८४७१३८२१७सी.आइ.डी. प्रमुखएल.वि.के-राजुसम्पर्क ६०१४३२९४२८०प्रसासन प्रमुखएम.एस .ए- मधुसम्पर्क ९७४७०२७३४९४छबी नेपाली- अर्घाखाँचीसम्पर्क- ९७७९८४७३२८९८१प्रबास प्रमुखयु .आर.वि -बिसालसम्पर्क ९१९६६९९६४५३८ध्रुब कोइराला-दुबईसम्पर्क ९७१५५७८९६९८१रुक्मागत बेलबासे - भारतसम्पर्क ९१८९६२२६३३६४नेत्र बेलबासे -साउदी अरबसम्पर्क ९६६०५८०२९०५५७अन्याय र असमानताको बिरुद्ध हाम्रो खोजी अभियान
Hemraj bhusal Says,
Hemraj bhusal hansapur 7 bamruk malai chinnuhune sampurna sathi bhai lai namaskar
सबै सन्देशहरु हेर्नुहोस्
 
सुचना, अनुरोध एवम पाठक प्रतिक्रिया
विज्ञापन
banner
अर्घाखाँचीडट्कमले पनि आफ्ना विश्वभर रहेका नियमित पाठकहरु एवम सम्पूर्ण नेपाली समुदायहरुलाई आ-आफ्नो क्षमता अनुसार सक्दो सह्योग गरिदिन विनम्र अनुरोध गरेको छ। साथै जीवनरक्षाका लागि सहयोग गर्ने व्यक्तिहरुको नाम, विवरण एवम सह्योग राशी अर्घाखाँचीडट्कम मार्फत प्रकासित गरिने छ तसर्थ सहयोग गर्ने व्यक्ति, संघसस्थाले naredra@sandhikharka.com मा ईमेल गरी जानकारी गराउन अनुरोध छ र कुनै कारण वश आफ्नो नाम प्रकासित नभएमा हामीलाई पुन संपर्क गर्नुहोला।

विज्ञापन
Sr Currency Buying Notes Buying Other Selling
1 USD 77.66 78.05 78.65
2 EUR 101.35 101.86 103.6
3 GBP 122.34 122.95 124.48
4 CHF 83.73 84.15 85.78
5 JPY (10) 10.06 10.11 10.34
6 AUD 83.31 83.73 84.99
7 SGD 61.91 62.23 63.01
8 HKD 9.95 10 10.1
9 CAD 77.56 77.95 78.7
10 INR 1.6 1.6 1.6
11 DKK 13.64 13.71 13.9
12 CNY 12.3 12.36 12.47
13 QAR 21.16 21.26 21.52
14 SAR 20.54 20.65 20.9
15 SEK 11.44 11.5 11.61
16 MYR 25.55 25.67 26.01
17 THB 2.47 2.48 2.52
18 AED 20.59 20.69 20.9
19 KRW (100) 6.81 6.92 7.04

मौसम
City Min Max Rain
Kathmandu 5.3 23.2 0.0
Pokhara 9.2 23.1 0.0
Bhairahawa 8.5 25.6 0.0
Birendranagar 7.6 22.8 0.0
Dipayal 10.6 24.4 1.4
Dhankuta 8.5 24.2 0.0
Jomsom 3.5 13.0 0.0
Taplejung 5.2 18.2 0.0
Jumla -4.4 14.9 0.0
 
सुनचाँदी
सुनचाँदीको दर *फरक
छापावाल सुन ४६,४७०.०० -
तेजाबी सुन ४६,२९०.०० -
चाँदी ९३०.०० -

पात्रो (Calendar)
banner
२०६८ माघ
2012 Jan/Feb
सो
बु
बि
शु
०१ 15
०२ 16
०३ 17
०४ 18
०५ 19
०६ 20
०७ 21
०८ 22
०९ 23
१० 24
११ 25
१२ 26
१३ 27
१४ 28
१५ 29
१६ 30
१७ 31
१८ 1
१९ 2
२० 3
२१ 4
२२ 5
२३ 6
२४ 7
२५ 8
२६ 9
२७ 10
२८ 11
२९ 12

banner

बाँकी अंश
 
घर परिवार
ट्यूसन पढ्न भनेर घरबाट निस्किएका वीरेन्द्रनगरका बालक १० दिनदेखि बेपत्ता
ट्यूसन पढ्न भनेर घरबाट निस्किएका वीरेन्द्रनगरका एक बालक १० दिन बित्दासमेत सम्पर्कमा आएका छैनन्।
बाँकी अंश