arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
साहित्य
प्रर्तीक्षा किन ?(२०६७ भाद्र १८, शुक्रवार)
नचाहाँदा नचाहाँदै मेरो कल्पनामा
 सुस्तरी आउन्छौ तिमी किन
याद गर्छेयाऊ मलाई किन(२०६७ भाद्र १७, विहीवार)
भूपू घाऊ लाई उलझ्यउन आउछेयौ किन
चोखो मायालाई फेरी पनी घात गर्नु छ र !
बधाई छ तिमीलाई(२०६७ भाद्र १५, मंगलवार)
तिमीलाई माया गर्ने मुटु
किन आज दुख्छ चुटु चुटु
म तिमी बिना कसरी बाचु
मुटुनै फाटी सक्यो माया कसरी साचू
प्रबासीबाट प्रियसीलाई पत्र(२०६७ भाद्र १३, आइतवार)
हे मेरी प्राण भन्दा पनि प्यारी प्रियसी
यो प्रबासी भूमिबाट आज म तिमीलाई
यो पत्र कोर्दै छु
सन्चै छौकि बिसन्चो छ तिमीलाई
गजल - गायक अशिम महतको (२०६७ भाद्र १३, आइतवार)
नेताहरुले यो देशलाई, लानी कता होला?
रगतको मुल्य खोज्न,जानी कता होला ?
सहीदका सपनाको,गीत सुनाउदै,
रेटी हिंड्ने सारङ्गिको,तानी कता होला?
किन(२०६७ भाद्र ८, मंगलवार)
उज्यालो मा रम्छु भन्थें अँधेरी मा रात किन दियौ!
 त्यही पात मलाई प्यारो थियो झरेको पात किन दियौ!!
मेरो जीबन(२०६७ भाद्र ८, मंगलवार)
उजाड यो मेरो जीवन
बसन्त को बियोगले हो की
नरपानीबाट मेरो गाउँ हेर्दा(२०६७ भाद्र ८, मंगलवार)
अब त सुतौं न पियारी
भोली जानु छ मिर्मिरे बिहानीमा
कुनै बखत सम्झना आए
फोटो हेर्नु छ तिम्रो सिरानीमा
सानु, कबिता(२०६७ भाद्र ६, आइतवार)
तिमी बिनाको यो संसार नै सुन्य लाग्छ सानु
यो मेरो आखा वरिपरी तिम्रै तिस्बिर देख्छु सानु 
 तिम्रो मुहारको कल्पना गर्न सक्तिन सानु
कोइलिको जस्तो सुमधुर तिम्रो भाकालाई
देस अब हामी यूवाहरुको हातमा हुनुपर्छ(२०६७ भाद्र ६, आइतवार)
यदी संपूर्ण यूवाले र नेताले  देसको बारेमा भन्दा  आफ्नो  बारेमा 
सोचनाले नै हाम्रो देस नेपाल पछाड़ी प्रयाछ  नेतालाई  देसको 
तीजको निम्तो दिदिहरुलाई - रामु गैरे (२०६७ भाद्र ६, आइतवार)

पराल सालको तीज भने कस्तो रमाइलो भएको थियो
त्यो पिङ खेलेको अनी तल्लाघरे कान्छी सँग दोहोरी नाचेको
एकान्तमा माया प्रिती लगाउदा उनको आमा बुवाले देखेर
बाटो नभेटाइ हतार मै मकैबारीबाट लड दै पड दै टाप् कसेको!!

बर्ष दिनको तिज नाचौ बरीलै(२०६७ भाद्र ५, शनिवार)
घुमी घुमी आयो बरै
बर्ष दिनको तिज नाचौ बरीलै...
मनको रहर पुरा गर्न
बारूली कम्मर भाचौ बरीलै.....
विदेशिएकेा छेाराले संझना रुपि परिवारलाई पत्र (२०६७ भाद्र ५, शनिवार)
आमामा ढेाग श्रीमतिमा प्यार  छेारा तथा छेरिमा सम्झना आरामी पत्र लेख्दाका समय सम्म आराम छु  ।
तिम्रो कुरा - नरेश जिसि(२०६७ भाद्र ५, शनिवार)
मान्छेहरूले तिम्रो हाँगाको कुरा गरे पात ,
काण्ड र जराको कुरा गरे- तिमीलाई प्रसंसा गर्नेहरूको
भीड नै जम्मा भयो टोल  टोलमा
तिमी ढकमक्क फुलेको देखेर   मान्छेहरूले-
माफ गरीदेउ गलत भए(२०६७ भाद्र ४, शुक्रवार)
आफन्त लाई खोज्दा खोज्दा म आज
 अपरीचीत दैलो मा टक्न पुगेछु
बधाई छ तिमीलाई तिम्रा आउँदा(२०६७ भाद्र ३, विहीवार)
बधाई छ तिमीलाई तिम्रा आउँदा हरेक पाइलाहरुमा
शुभकामना छ तिमीलाई नयाँ जिबन को मोडमा
कति सजिलै चुनेको नयाँ बाटो पनि
येस्तो लाग्छ शायद कसैको मन लाई सोध्ने कोशीश गरीनौ
जिन्दगीले फेरी कोल्टे फेर्यो(२०६७ श्रावण ३१, सोमवार)
कहिले यो जिन्दगी आधी भो
कहिले यो जिन्दगी भेल भो
सम्झनेलाई अंमुल्य देन हो
नसम्झनेलाई जिन्दगी झेल हो
धन र मायाको दन्द्ध (२०६७ श्रावण ३०, आइतवार)
यो मुटुमा जलन हुन्थ्यो त्यो दिलमा पिडा पर्दा,
मलाई कस्तो भाछ सोच यो मनबाट बसाइ सर्दा ।
देश मर्दैछ(२०६७ श्रावण ३०, आइतवार)
टेबुल माथि देशको नक्सा राखेर
कोठेबारी र खेतको सिमाना छुट्याउने
नेपाली बीर-- नेपाली जनताहरुले साथ(२०६७ श्रावण ३०, आइतवार)
आखिर को होला  तेओ नेपाली बीर  जसले नेपाली जनताहरुको  मनलाई बुजन सक्छ
सबै नेताहरु आफ्नो लागी मात्र सोच्चन  देस र जनताको लागि कसैले
माया प्रेम - - - - - - - - !(२०६७ श्रावण २९, शनिवार)
 हासेा खुसी सगै वाचैा जीन्दगीमा वाचुन्जेल
मरे पछि आफनै ज्याननी दिनु पर्छ चीतालाई
अलिकति भिन्दै माया क्याम्पसकी सीतालाई
तेरो मेरो भन्नु नै जिन्दगीमा के रहेछ ?(२०६७ श्रावण २८, शुक्रवार)
ठुला ठुला महल हैन मलाई
मात्र शरीर ओत्ने बास भये पुग्छ
ठुला ठुला रेस्टुरेन्टको खाना हैन मलाई
मात्र आफ्नै घरको गुन्द्रुकको गास भये पुग्छ !!
आफ्नै सुचना जानकारी(२०६७ श्रावण २७, विहीवार)
banner
सम्बोधन - कविता(२०६७ श्रावण २६, बुधवार)
ए खहरे
बेफुस्रदी मान्छे तँ
मौसमी राग त उराल्नै पर् यो
आफू भित्र हेर्नु छैन
आज म स्वतन्त्र छैन (२०६७ श्रावण २६, बुधवार)
गगनमा रम्ने चरीसरी आज म स्वतन्त्र छैन
प्रकृतिमा रम्छ चरीिपंजडाको परिधिमा हैन
आफू बोलेको …॥ - गजल (२०६७ श्रावण २६, बुधवार)
आफू बोलेको आफै नबुझ्ने बातको के काम भो
समयमै संविधान नदिने ६०१ सभासद् खातको के काम भो 
आफ्नै सुचना जानकारी(२०६७ श्रावण २६, बुधवार)
banner
Students And Politics - Kiran Pandey(२०६७ श्रावण २६, बुधवार)

The most progressive, articulate, inspired and dynamic segment of the country’s population is the student’s community. The formative period of student’s life should be utilized for an all round balanced development of his/her personality. Political experience constitutes an essential part of this learning experience.

कतारको श्रम कानुन नेपाली भाषामा(२०६७ श्रावण २५, मंगलवार)
कतारमा कार्यरत कामदार आफ्नो हकअधिकार र कर्तब्यबारे अझ सचेत हुने भएका छन् । कतारको श्रम कानुनी नेपाली भाषामा प्रकाशन भएपछि उनीहरूलाई यो सुविधा मिलेको हो ।
तिम्रै बनी जन्म ल्यौनेछू(२०६७ श्रावण २४, सोमवार)
मेरो माया कपिको पाना  तिम्रो
माया   जीवनको समझाना
  समझी समझी रुनु पर्ने छ !