arghakhanchi
मिति: २०६७ भाद्र २४, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
मध्यमाञ्चल

सगरमाथा अंचल अस्पतालमा स्वास्थ्य स्वयंसेवकहरु अन्यत्र गएपछि काम प्रभावितtext size increase   text size decrease   Print    rss (२०६७ आषाढ १२, शनिवार)

सगरमाथा अंचल अस्पतालमा कार्यरत अधिकांश स्वास्थ्य स्वयंसेवकहरु लोक सेवा आयोगको परीक्षा दिनका लागि अन्यत्र गएपछि अस्पतालका रोगीहरुको उपचार सेवा प्रभावित भएको छ ।

सगरमाथा अंचल असपतालमा कार्यरत कर्मचारी र अस्पताल विकास समितिले नियुक्त गरेका कर्मचारीहरुको तुल्नामा स्वास्थ्य स्वयंसेवकहरुले बढी सेवा दिने गरेको र तिनीहरु अहिले अन्यत्र गएपछि अस्पतालमा उपचार सेवा प्रभावित भएको रोगीका आफन्तहरुले गुनासो गरेका छन् ।

विगत दश वर्ष भन्दा बढी समयदेखि स्वयंसेवकको रुपमा कार्य गरी रहेका स्वास्थ्य कर्मीहरुको अहिलेसम्म एक सुको तलव नपाई निरन्तर सेवा उपलब्ध गराई रहेको र तिनीहरु जागीरको लागि परीक्षा दिन गएको समयमा अस्पतालको स्वास्थ्य सेवा प्रभावित हुँदा रोगीहरु विच्चलीमा परेको अस्पताल विकास समितिका पूर्व सदस्य ई. सूर्य नारायण यादवको भनाई छ ।

पूर्व सदस्य यादवले विगतका अस्पताल विकास समितिले निःशुल्क योगदान दिने स्वयंसेवकहरुलाई जागीरमा लगाई दिने आश्वासन दिदै आए पनि हालसम्म तिनीहरुको लागि उचित निर्णय हुन नसकेको कारण सेवा स्थायित्वको लागि परीक्षा दिन धनकुटा, जलेश्वर लगायतका स्थान गएको बताउनुभयो । यस अस्पतालमा रिक्त रहेको स्वास्थ्यकर्मी बहाली तर्फ वारम्बार स्वास्थ्य मंत्रालयमा पत्राचार र दबाब दिएपनि सो काम नलागेको र अहिलेसम्म भोलेनटियरबाट नै अस्पतालमा रोगीको उपचारमा महत्वपूर्ण सेवा उपलब्ध हुँदै आएको पूर्व सदस्य ई. यादवको भनाई छ ।

अस्पतालमा कार्यरत भोलेनटियरहरु अन्यत्र गएपछि रोगीहरुले समय-समयमा पाउने स्वास्थ्य सेवा सहज ढंगले पाउन सकिनरहेको तथ्यलाई असपतालको इमर्जनेन्सी शाखाका इन्चार्ज लाल किशोर सिंहले स्वीकार्दै जसो-तसो रोगीलाई सेवा पुर्‍याउने गरेको जानकारी दिनुभयो । बर्षौदेखि अस्पतालमा रिक्त दरबन्दी अनुसार कर्मचारी नहुँदा दिनानुदिन समस्या बढ्दै गएको र यस मामिलामा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टहरु समेत खासै ध्यान नदिएको गुनासो समेत इन्चार्ज सिंहले गर्नुभयो ।

सम्बन्धमा अस्पतालका मेसु डा. लक्षमण मण्डलसँग बुझ्दा उहाँले अस्पतालमा १९ स्टाफ नर्सको सट्टामा १४ वटा र ६ वटा अनमी हुनु पर्नेमा ४ वटा मात्रै रहेको स्वीकार्नु भयो । भोलेनटियरको अभावमा उपचारमा देखिएको समस्या समाधान गर्न आफु प्रयासरत रहेको दावी समेत उहाँले गर्नुभयो । शुभ नारायण यादब/सप्तरी

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना विदेशी नागरिक घाइते
पर्यटनलाई आकर्षण गर्न एक रूपैयामै कोठा बुकिङको व्यवस्था
परीक्षामा प्रश्नपत्र नआएपछि फोनबाट टिपेर जाँच
पाठेघर खस्ने समस्या सम्बन्धी शिविरमा ९९ महिलाको शल्यक्रिया गरी उपचार
आफ्नै ७ वर्षीय छोरालाई बन्चरो प्रहार गरी हत्या
सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले सालीको काखे छोराको हत्या
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी