arghakhanchi
मिति: २०६७ भाद्र २४, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
खेल

म्याराडोनालाई अर्जेन्टिनाको प्रशिक्षकबाट हटाइयोtext size increase   text size decrease   Print    rss (२०६७ श्रावण १३, विहीवार)

 
ब्युनस आयर्स, साउन १२ - डिएगो म्याराडोनालाई अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमको प्रशिक्षकबाट हटाइएको छ। यसका साथै विश्वकप क्वार्टरफाइनलबाट निराशाजनक रुपमा बाहिरिएपछि पनि चर्चामा आइरहेका म्याराडोनाको प्रशिक्षकका रुपमा २१ महिने कार्यकाल समाप्त भएको छ। म्याराडोनाले सन् २०१४सम्मका लागि आफ्नो नयाँ चार वर्षे कार्यकालको अर्जेन्टिनाको फुटबल संघको प्रस्तावलाई आफ्ना सम्पूर्ण सहायक सहित मात्र स्वीकार गर्ने बताएपछि उनको अनुबन्धलाई नबढाइएको र यस सम्बन्धमा सर्वसम्मत निर्णय गरेको अर्जेन्टिनी फुटबल संघ (एएफए)को कार्यकारी समितिले बताएको छ।
 
म्याराडोनाको माग अर्जेन्टिनी फुटबल संघका अध्यक्ष जुलियो ग्रोन्डोनाका लागि स्वीकार्य हुन सकेन। उनले म्याराडोनाका थुप्रै सहायकहरूलाई निकाल्ने निर्देशन दिएका थिए। ती मध्ये एक जना म्याराडोनाका नजिकका साथी अलेजान्द्रो मान्कुसो थिए।

एएफए प्रवक्ता एर्नेस्टो चेरक्विसल बिआलोले उक्त निर्णय संघका लागि निकै पीडादायक भएको बताए। तर समस्याको समाधानका लागि अन्य कुनै बाटो नभएको पनि उनले बताए।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
दक्षिण एसियाली मुलुकका राष्ट्रिय महिला फुटबल टोलीहरू वर्ष दिन नबित्दै फेरि भेट्ने
युरोपेली फुटबलको सर्बोच्च संस्था युइएफएले युरो-२०१२ का छनोट खेल र च्याम्पियन्स लिगसहितका खेलहरुमा दक्षिण अफ्रिकी मौलिक बाजा भुभुजेलालाई प्रतिबन्ध
विश्व क्रिकेट लिगमा नेपाल तेस्रो
विश्व क्रिकेट लिग डिभिजन ४ अन्तर्गत अमेरिकास‌ग नेपाल ५५ रनले पराजित
आईसीसी विश्व क्रिकेट लिग डिभिजन- ४ अन्तर्गत नेपाल अर्जेन्टिनासँग ८ विकेटले विजयी
नेपाल आईसीसी विश्व विश्व क्रिकेट लिगमा तान्जानियासँग पराजित
इटालीमा भइरहेको विश्व क्रिकेट लिग डिभिजन ४ अन्तर्गत नेपाललाई ११८ रनको सहज लक्ष्य, राहुलले लिए पाँच विकेट
अविश्वसनीय रूपमा बंगलादेशसँग पराजय बेहोर्दै नेपालले बैंग्लोरमा भएको मध्यएसियाली यु-१८ बास्केटबल छनोट निराशाजनक
आईसिसी क्रिकेट लिगमा नेपाल आज ईटलीसग प्रतिस्पर्धा गर्दै,जितका लागि जोखिम
३४ औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई दुई स्वर्णपदक
डिफेन्डिङ च्याम्पियन प्राइम आठौं राष्ट्रिय महिला बास्केटबलअन्तर्गत समूह ए को विजेता
स्पेनीस च्याम्पियन क्लब बार्सिलोनाले खेलाडी किन्न ५ करोड युरो खर्च गर्ने
वर्ड कप विश्वविजेता स्पेनी टोलीलाई राजधानी मेडि्रडमा भव्य स्वागत
स्पेनले चुम्यो विश्वकप फुटबल २०१० को उपाधि (फोटो फिचर)
विश्वकप फुटबल २०१० को उपाधिको लागि नेदरल्याण्ड्स र स्पेनबीच भीडन्त
उरुग्वेलाई ३-२ ले पराजित गर्दै जर्मनी विश्वकपमा तेस्रो
फिफाले सन् २०१४ मा ब्राजिलमा हुने विश्व कप फुटबलको लोगो सार्वजनिक
स्पेन सरकारलाई भविष्यवाणी गर्ने अक्टोपसको चिन्ता / स्पेनले जितेपछि अक्टोपसको मासु बेच्न छाडियो
स्पेनले विश्वकप जित्छ, जर्मनी तेस्रो हुने पाउल नामको अक्टोपसको भविष्यवाणी
स्पेनले १-०ले पराजित गर्दै तोड्यो चौथो पटक उपाधि जित्‍ने जर्मनीको सपना