arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
मध्यमाञ्चल

सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले सालीको काखे छोराको हत्याtext size increase   text size decrease   Print    rss (२०६७ आषाढ १०, विहीवार)

सर्लाही , अषाढ ९ - पतिको मृत्यु भइसकेकी सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले मंगलबार बेलुका सालीको १ वर्षीय छोराको घाँटी थिचेर हत्या गरेका छन् ।

भक्तिपुर गाबिस-६ का हुलास माझीले छिमेकमै बस्ने साली ललितादेवीको काखको छोरा रोशनको हत्या गरेका हुन् । मजदुरी गरेर ५ वर्षीय एक छोरी र काखको छोरा पालन पोषण गर्दै आएकी ललितादेवीले आफ्नै भिनाजुले आफूमाथि बज्रपात गर्लान भन्ने सोचेकी समेत थिइनन् ।

काखे छोरा हेर्ने जिम्मा छोरीलाई दिएर जिविकोपार्जनका लागि मजदुरीका लागि अर्काको धान रोप्न गएकी ललिता र्फकंदा छोराको हत्या भइसकेको थियो ।

'मेरै भिनाजुले छोरीको हातबाट खोसेर खेलाउँछु भनेर लगेको रहेछ,' बुधबार जिल्ला प्रहरी कार्यालय मलंगवामा रुंदै पुगेकी ललिताले भनिन, 'जंगल जस्तो एकान्त ठाउँमा लगेर घाँटी थिचेर मारेछ ।'

घर पुगेर छोरा खोज्दा नभेटेपछि छोरीमार्फत हुलासले लगेको थाहा पाएको ललिताले बताइन् । राती अबेर सम्म खोज्दा पनि नभेटेपछि गाउँलेले हुलासलाई समातेर कुटपिट गरेका थिए । कुटपिट लगत्तै उनले हत्या गरेर फ्यालेको स्थान देखाएका हुन् । मृतक बालक फेला पर्नासाथ गाउँलेले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले हत्या आरोपमा हुलासलाई पक्राउ गरि अनुसन्धानका लागि हिरासतमा राखेको छ । उनले हत्या आफूले गरेको स्वीकारेका छन् ।

हिरासतमा रहेका हुलासले सालीले बिहे गर्न नमानेको रिसमा रोशनको हत्या गरेको कान्तिपुरलाई बताए । 'आबेशमा आएर हत्या गरें,' उनले भने, 'बच्चाको कारण कुनै समस्या थिएन तर, त्यतिखेर दिमागले काम गरेन् ।'

सन्काहा स्वभाबका हुलास गाउँमा झै झगडा र कुटपिट गर्ने ब्यक्तिको रुपमा चिनिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्ष्ाक लालबाबु साहले पक्राउ लगत्तै हुलासले बालक हत्या स्वीकारे र कर्तब्य ज्यानमा कारबाही चलाइने बताए ।

  • krishna bhattarai २०६७ श्रावण २२, शनिवार

    teat for teat   
  • k.p.pandey २०६७ आषाढ १३, आइतवार

    yo mhanchy lahi ta fasi dinu porni ho kina jhal ni.. fasi diu k.k.p.pandeybhagawati5 bahigau   
 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना विदेशी नागरिक घाइते
पर्यटनलाई आकर्षण गर्न एक रूपैयामै कोठा बुकिङको व्यवस्था
परीक्षामा प्रश्नपत्र नआएपछि फोनबाट टिपेर जाँच
पाठेघर खस्ने समस्या सम्बन्धी शिविरमा ९९ महिलाको शल्यक्रिया गरी उपचार
आफ्नै ७ वर्षीय छोरालाई बन्चरो प्रहार गरी हत्या
सगरमाथा अंचल अस्पतालमा स्वास्थ्य स्वयंसेवकहरु अन्यत्र गएपछि काम प्रभावित
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी