arghakhanchi
मिति: २०६७ भाद्र २४, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

काँग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पक्षमा समर्थन गर्न एमालेलाई आग्रहtext size increase   text size decrease   Print    rss (२०६७ श्रावण ११, मंगलवार)

काठमाडौ, श्रावण ११ - नेपाली काँग्रेसले प्रधानमन्त्रीको निर्वाचनमा आफ्नो पक्षमा समर्थन गर्न नेकपा एमालेलाई आग्रह गरेको छ । काँग्रेसबाट प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेलले मंगलबार  एमाले अध्यक्ष झलनाथ खनाललाई उनको निवासमा भेटेर आफूलाई सहयोग गर्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री पदका लागि भएको दुईवटा निर्वाचनमा एमाले तटस्थ बसेको थियो । साउन १७ गते हुन लागेको निर्वाचनमा आफूलाई सहयोग गर्न काँग्रेसले एमाले नेतृत्व समक्ष आग्रह गरेको हो । एमालेले राष्ट्रिय सहमतिबाट प्रधानमन्त्रीको चयन हुनुपर्ने अडान राख्दै सहमतिको सरकार नबनेसम्म मतदान नगर्ने निर्णय गरेको छ । एमालेको समर्थन बिना काँग्रेस नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । एमाले भित्र संस्थापन पक्ष उक्त अडानमा यथावत रहेको छ भने प्रधानमन्त्री माधव नेपाल र केपी ओली पक्षधरले प्रधानमन्त्रीमा काँग्रेसलाई समर्थन गर्नुपर्ने पक्षमा लबिङ सुरु गरेको छ ।

पौडेलसंगको भेटमा एमाले अध्यक्ष खनालले शान्ति र संविधानको सुनिश्चितताका लागि राष्ट्रिय सहमतीय सरकारको विकल्प नभएको बताएका थिए । उनले राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि भूमिका निर्वाह गर्न समेत पौडेललाई आग्रह गरेका थिए ।

नेपालका लागि अमेरिकी राजदूत स्कट एच डेलिसीले पनि एमाले अध्यक्ष खनाललाई भेटेका छन् । खनाल निवासमा भएको भेटमा राजदूत डेलिसीले सरकार निर्माण लगायतका विषयमा चासो राखेका थिए । उनले चाँडै सहमति निर्माण गरी सरकार गठन गर्न खनाललाई आग्रह गरेका थिए ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
राष्ट्रिय सहमतिको एजेन्डामा अन्य दलको र्समर्थन जुटाउने पहल कमजोर भएपछि एमालेभित्र फेरि असन्तुष्टि
अनमिन प्रमुख ल्यानग्रेनद्वारा नेपाली सेनालाई अनमिनको अनुगमनबाट निकाले शान्ति सम्झौता भंग हुने उल्लेख
माओवादीले सांसद किन्नका लागि ५० करोड माग गरेको विवादास्पद टेप प्रकरणबारे छानबिन गर्न माग [अडियो सहित] 
आजको सातौं प्रधानमन्त्रीय निर्वाचनबाट पनि दाहाल र पौडेल पराजित
आज सातौं पटक प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदै
मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को समयावधी चार महिना थप्ने निर्णय
प्रधानमन्त्री नेपालद्बारा देशलाई बेहाल बनाउनमा आफ्नो राजिनामा दिए दुई घण्टामै निकास निस्कन्छ भन्नेहरु जिम्मेवार रहेको आरोप
प्रधानमन्त्री चयनका लागि सातौं चरणको निर्वाचन भदौ २२ गते पर्सी हुने
माओवादी दाहाल र कङ्ग्रेस पौडेल छैटौं पटक पनि प्रधानमन्त्रीमा पराजित / मधेशी मोर्चा विभाजित [माओवादीले साँसद किन्न ५० करोड मागेको सार्वजनिक अडियो सहित]
आज छैटौं चरणको निर्वाचनमा, प्रधानमन्त्री चुनिने सम्भावना कम [माओवादीले साँसद किन्न ५० करोड मागेको सार्वजनिक अडियो सहित]
माओवादीले चीनियाँसंग प्रधानमन्त्री निर्वाचनमा साँसद किन्न ५० करोड रुपैयाँ रकम माग [ अडियो-टेलिफोन रेकर्ड सहित]
मधेसी जनअधिकार फोरम र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्री निर्वाचनमा माओवादीलाई सघाउने
अन्मिनको म्याद थप्ने विषयमा नेपालस्थित कुटनीतिकहरुसँगको भेटघाटमा तिव्रता
माओवादीमा पद, प्रतिष्ठा, ठेक्कापट्टा, कमिसनको खेल र पैसाका लागि पार्टीमा जे पनि हुन थाल्यो, पार्टीमा विकृति बढ्यो: माओवादीमा नेताहरू
प्रधानमन्त्री निर्वाचनमा तटस्थ एमालेसँग कांग्रेस रुष्ट, ऊसँगको सम्बन्धमा नीतिगत रूपमै पुनर्विचार गर्न सक्ने संकेत
माओवादी दाहालद्बारा पटक-पटकको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसकेपछि उम्मेदवारी फिर्ता लिन सक्ने संकेत
राष्ट्रसंघीय नियोग अन्मिनको म्यादबारे माओवादी सहमत नभएमा सरकारले एकपक्षिय रुपमै राष्ट्रसंघलाई सिफारिस पठाउने
अन्तर्राष्ट्रिय समुदायद्वारा सशस्त्र द्वन्द्वताका राज्य र माओवादी पक्षबाट बेपत्ता पारिएकाको स्थिति छानबीन गर्न आग्रह
संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुद्वारा कार्यक्षेत्र सिमित गरेर अनमिनको म्याद थप गर्नुपर्ने सुझाव
दुई महिनासम्म नयाँ प्रधानमन्त्री चुन्न नसकेपछि राष्ट्रपतिद्वारा चाँडो सहमति गर्न नेताहरुलाई आग्रह