शुभ कामना तथा बधाई
(२०६७ आषाढ २९, मंगलवार)
अर्घाखाँची बल्कोट - ३ साज्बोट स्थायी घर निवासी श्री "उमाकान्त पाण्डे गाउले" बुटवल - १३ कालिकानगर निवासी "अनुराधा लम्साल" का साथ गत असार १६ गते विबाह बन्धनमा बाँधिनु भएकोमा वहाँहरुको सुखद दम्पत्य जीवनको हार्दिक मंगलमय शुभ कामना तथा बधाई ब्याक्त गर्दछौ ।
माता, पिता- रुन्नता देबी, मित्रलाल पाण्डे,
दाजु, भाउजु - बोजराज, मनिषा पाण्डे
भाईहरु - जीवन,किरण पाण्डे
दिदीहरु - राधा , लीला पाण्डे
भिनाजुहरु - पिताम्बर,तुल्सी भुसाल
भान्जा - नवोदिप भुसाल
आमा, बुवा - तारा,बिष्णु लम्साल
भाईहरु - अबिनाश , अबीशेक लम्साल
बहिनीहरु अनिशा तथा अस्मिता लम्साल साथै सम्पूर्ण पाण्डे तथा लम्साल परिवार
एवम
अर्घाखाँची टाईम्स (अर्घाखाँचीडट्कम) परिवार
Wedding photography & designed by Arghakhanchi Moonlight Digital Photo Studio.Campus-Road,Butwal-5,Goolpark. All rights reserved |