arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
पूर्वाञ्चल

करेन्ट र दुर्घटनामा मृत्यु text size increase   text size decrease   Print    rss (२०६७ श्रावण ५, बुधवार)

- गणेश चुदाली
 
 
सप्तरीको महुली बजारमा साईकल यात्रीलाई ट्रकले ठक्कर दिँदा एकजनाको हिजो साँझा मृत्यु भएको छ । ना।३ख। ६४३२ नम्बरको ट्रकले महुलीमा ठक्कर िदंदा साइकल यात्री ठेलिया- १ का २२ वर्षीय शिवनारायण चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । त्यसैगरी असावधानीपुर्वक विद्युतको काम गर्दा एक यूवकको ज्यान गएको छ । सप्तरीको फत्तेपुरस्थित कार्की इलेक्ट्रोनिक्सका कामदार ३५ वर्षीय अमित ठाकुरको यसरी मृत्यु भएको हो । पसलमा टेलिभिजन मरम्मतको काम गरी रहँदा अचानक लागेको करेन्टबाट गम्भीर घाइते भएका ठाकुरलाई उपचारका लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सप्तरीकै अर्को खबरमा सप्तरीको लालापट्टी गाविसका एक बालकलाई अज्ञात समूहले अपहरण गरेका छन् । लालापट्टी गाविस वडा नं। ३ का नारायण पण्डितका ११ वर्षीय छोरा धनजीत अपहरणमा परेको परिवारले जनाएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य पूर्वाञ्चल
वीरगन्जमा भएको सवारी दुर्घटनामा एक युवकको घटनास्थलमै मृत्यु
लहानमा पाँच बर्षिय बालक अपहरित
खोलाको किनारमा एक मृत महिलाको लाश फेला
जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्षलगायत चारजना पक्राउ
धनुषाका विभिन्न स्थानमा चट्याङ लागेर ४ जनाको मृत्यु
पूर्वी नेपालको सीमाक्षेत्रमा राखिएका भारतीय सीमासुरक्षा बलका जवानको ज्यादती
यात्रुबाहक बसको ठक्करवाट दुई जनाको मृत्यु
बसले टेम्पोलाई ठक्कर दिंदा एक जनाको मृत्यु
उदयपुरमा सर्पले टोकेर एक महिलाको मृत्यु
बारा: एसएलसीमा सबै विद्यार्थी अनुत्तीर्ण
प्रेम विवाह गरेको जोडीलाई छुट्टयाइएपछि कपिलवस्तुमा युवती जीवन-मरणको दोसाँधमा
मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीनै जनाको मृत्यु
दशवर्षे सशस्त्र द्वन्द्वकाक्रममा सप्तरीमा १०७ जनाको हत्या भएको सार्वजनिक
हेटौँडामा दुईवटा सवारी ठोक्किदा दुई जनाको मृत्यु
चट्याङ पर्दा सिरहामा तीनजनाको मृत्यु, अन्य एकजना घाइते