arghakhanchi
मिति: २०६७ भाद्र २४, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
मध्यमाञ्चल

आफ्नै ७ वर्षीय छोरालाई बन्चरो प्रहार गरी हत्याtext size increase   text size decrease   Print    rss (२०६७ आषाढ १७, विहीवार)

धनकुटा, अषाढ १६ - धनकुटाको हात्तिखर्क गाविस ७ का पहलमान मगरले मंगलबार राति आफ्नै ७ वर्षीय छोरालाई बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

मध्य राति भएको घरायसी झगडाको क्रममा मगरले छोरा बिशाललाई बन्चरो प्रहार गरेका थिए । गम्भीर घाइते बालकको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट मगरकी पत्नि रितुमाया र छिमेकी तयबहादुर मगर समेत घाइते भएका छन् ।

रितुमायालाई आक्रमण गर्दा छुट्याउन गएका छिमेकी माथि पनि बन्चरो प्रहार गरिएको स्थानीयबासीले बताए । घाइतेहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । हत्यामा संलग्न पहलमानलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ । 

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मध्यमाञ्चल
सवारी दुर्घटनामा एक जनाको मृत्यु, तीन जना विदेशी नागरिक घाइते
पर्यटनलाई आकर्षण गर्न एक रूपैयामै कोठा बुकिङको व्यवस्था
परीक्षामा प्रश्नपत्र नआएपछि फोनबाट टिपेर जाँच
पाठेघर खस्ने समस्या सम्बन्धी शिविरमा ९९ महिलाको शल्यक्रिया गरी उपचार
सगरमाथा अंचल अस्पतालमा स्वास्थ्य स्वयंसेवकहरु अन्यत्र गएपछि काम प्रभावित
सालीले आफूसंग दोस्रो बिबाह गर्न नमानेको झोंकमा भिनाजुले सालीको काखे छोराको हत्या
अर्घाखाँचीको धारापानीमा पिउनेपानी तथा सरसफाइ योजनाको उद्दघाटन थालनी