माया
(२०६७ श्रावण ११, मंगलवार)
- कृष्ण प्रसाद मारासीनी पोखरा १ कास्की हाल -दोह कतार
माया हो मा हो मीलायौ, माया मा माया मीलायौ सपनी म साथ दीयौ , बीपनी म हात दीयौ संसारको को नीयम सीकयौ, बाचा कसम दीलायौ आफ्नो मान्छे को आवस गरायौ माया को अर्थ सीकयौ मायाको परीभाषा दीयौ सबै सीकायौ मलाई मायाको तर तीमी ले एउटै गल्ती गरायौ मेरो मायाको पर्चार गरीदेयौ मेरो मायाको पर्चार गरीदेयौ मेरो मायाको पर्चार गरीदेयौ |