arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
घर परिवार

सातसय रुपैयाँ ऋण नतिरेका कारण छिमेकीको हत्याtext size increase   text size decrease   Print    rss (२०६७ श्रावण १४, शुक्रवार)

डडेल्धुरा (अमरगढी),  - सातसय रुपैयाँ ऋण नतिरेका कारण डडेल्धुराको देवल गाविसमा एक छिमेकीको अर्का छिमेकीले हत्या गरेका छन् ।

देवल गाविस वडा नं २ का लक्ष्मणसिंह बिष्टको उनकै छिमेकी धनबहादुर भण्डारीले गतवर्ष लिएको उक्त रकम नतिरेको विषयमा विवाद भएपछि हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रेमबहादुर खड्काका अनुसार मदिरासेवन गरी छिमेकी भण्डारीले कुटपिट गरेपछि बिष्टको मृत्यु भएको स्थानीय बासिन्दाले जानकारी दिएको  हो ।

हत्यामा संलग्न भण्डारीलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । रासस

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य घर परिवार
घामसँगै घुम्ने घर
वीरगञ्जमा विष खुवाएर बुहारीको हत्या
अन्तरजातीय विवाह गरेको एक महिनामा ज्वाइँलाई कुटपिट गरी छोरी लगियो
सर्पदंसवाट पिडीत भएका दुई जनाले धामीझात्रीको भरपर्दा मृत्यु
तनहुँ-दमौलीमा घरैपिच्छे टाईफाईडका विरामी
एसएलसी: आमा प्रथम श्रेणी, छोरा विशिष्ट
पर पुरुषसंग अनैतिक सम्बध राखेको भन्दै महिलालाई घरबाट निकाला
भारतमा चिठ्ठी पुग्न महिनौं लाग्छ
छोरी जिस्काउने युवकलाई खुकरीले छप्काएर हत्या
३३ वर्षिया बाराकी एक महिलाको ग्याँस सिलिण्डर पड्केर मृत्यु
आगलागीमा परि एकै घरका दुई जनाको मृत्यु