arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
राजनिती

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीको निर्वाचनमा मतदान गर्ने/नगर्ने निर्णय अझै गर्न सकेनtext size increase   text size decrease   Print    rss (२०६७ श्रावण ११, मंगलवार)

- अतुल मिश्र
 
काठमाडौं - प्रधानमन्त्रीको निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सोमवार मतदान गर्ने/नगर्ने निर्णय अझै गर्न सकेको छैन ।

मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक), मधेशी जनअधिकार फोरम, तराई मधेश लोकतान्त्रिक पार्टी र सदभावना पार्टीको संयुक्त गठवन्धन रहेको मोर्चामा तीन दलले एउटै निर्णयमा पुग्दा चौथोलाई समेत त्यसैमा जानुपर्ने अवस्था छ । संसदमा फोरम (लोकतान्त्रिक) को २८, फोरमको २५, तमलोपाको २० र सद्भावनाको ९ गरी मुख्य मधेसी मोर्चाको ८२ सभासद छन् ।

मोर्चाले माओवादी पक्षमा मतदान गरेर वहुमतीय सरकार निर्माण गरेपछि एमाले लगायतका केहि साना पार्टी त्यो सरकारमा सामेत हुने निचोड समेत  केहि नेताको छ । 'माओवादी लडाकु समायोजनका लागि ४ महिनाको समय, सेनाको संख्या भन्न एक महिना दिनु, लडाकुलाई तत्काल विशेष समितिअन्तर्गत ल्याउनुजस्ता माग माओवादीलाई सहज हुन गरिएको हो,' स्रोतले भन्यो ।

हालसम्म मोर्चा अवधारणापत्रमा माओवादी र कांग्रेसँग हुने वार्ताको निष्कर्षको आधारमा मोर्चाले १७ गते हुने मतदान प्रक्रियामा आफ्नो भूमिका निर्वाह गर्छ । मोर्चाले जारी गरेको आधार पत्र अनुसार आत्मनिर्णयको अधिकार सहित स्वायत्त, मधेश प्रदेशको स्थापना, राज्य पुनर्संरचना आयोग, सेना प्रहरी लगायतका सवै सार्वजनिक सेवा, सम्वैधानिक र संस्थानहरुमा मधेसीको समावेसी करण गर्न आरक्षण, सरकारसंग भएको आठ र २२ वुँदे सम्झौता कार्यान्वयन, चैत मसान्त भित्र संविधान जारी गर्नु पर्ने, सेनाको संरचनालाई समावेसी र लोकतान्त्रिकरण गर्न गर्ने प्रकृया सुरु गर्नु पर्ने, शान्ति प्रकृया लगायतका मुद्दामा कांग्रेस र माओवादीको लिखित प्रतिवद्घता पर्खिरहेको छ ।

प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामासँगै आफ्नो 'वार्गेनिङ' शक्ति बढाउन मधेसी नेताबीच तीव्र भएको रणनीतिक बैठकले अन्ततः मोर्चा निर्माण गरेको थियो । हालसम्म चारै पार्टीको एक स्वर देखिएकोले मोर्चा निर्णायक शक्तिको रुपमा देखिएको छ ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य राजनिती
प्रधानमन्त्री नेपालद्बारा देशलाई बेहाल बनाउनमा आफ्नो राजिनामा दिए दुई घण्टामै निकास निस्कन्छ भन्नेहरु जिम्मेवार रहेको आरोप
प्रधानमन्त्री चयनका लागि सातौं चरणको निर्वाचन भदौ २२ गते पर्सी हुने
माओवादी दाहाल र कङ्ग्रेस पौडेल छैटौं पटक पनि प्रधानमन्त्रीमा पराजित / मधेशी मोर्चा विभाजित [माओवादीले साँसद किन्न ५० करोड मागेको सार्वजनिक अडियो सहित]
आज छैटौं चरणको निर्वाचनमा, प्रधानमन्त्री चुनिने सम्भावना कम [माओवादीले साँसद किन्न ५० करोड मागेको सार्वजनिक अडियो सहित]
माओवादीले चीनियाँसंग प्रधानमन्त्री निर्वाचनमा साँसद किन्न ५० करोड रुपैयाँ रकम माग [ अडियो-टेलिफोन रेकर्ड सहित]
मधेसी जनअधिकार फोरम र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले प्रधानमन्त्री निर्वाचनमा माओवादीलाई सघाउने
अन्मिनको म्याद थप्ने विषयमा नेपालस्थित कुटनीतिकहरुसँगको भेटघाटमा तिव्रता
माओवादीमा पद, प्रतिष्ठा, ठेक्कापट्टा, कमिसनको खेल र पैसाका लागि पार्टीमा जे पनि हुन थाल्यो, पार्टीमा विकृति बढ्यो: माओवादीमा नेताहरू
प्रधानमन्त्री निर्वाचनमा तटस्थ एमालेसँग कांग्रेस रुष्ट, ऊसँगको सम्बन्धमा नीतिगत रूपमै पुनर्विचार गर्न सक्ने संकेत
माओवादी दाहालद्बारा पटक-पटकको निर्वाचनबाट पनि प्रधानमन्त्रीको चयन हुन नसकेपछि उम्मेदवारी फिर्ता लिन सक्ने संकेत
राष्ट्रसंघीय नियोग अन्मिनको म्यादबारे माओवादी सहमत नभएमा सरकारले एकपक्षिय रुपमै राष्ट्रसंघलाई सिफारिस पठाउने
अन्तर्राष्ट्रिय समुदायद्वारा सशस्त्र द्वन्द्वताका राज्य र माओवादी पक्षबाट बेपत्ता पारिएकाको स्थिति छानबीन गर्न आग्रह
संविधानसभामा प्रतिनिधित्व गर्ने दलहरुद्वारा कार्यक्षेत्र सिमित गरेर अनमिनको म्याद थप गर्नुपर्ने सुझाव
दुई महिनासम्म नयाँ प्रधानमन्त्री चुन्न नसकेपछि राष्ट्रपतिद्वारा चाँडो सहमति गर्न नेताहरुलाई आग्रह
माओवादीद्वारा राष्ट्रपतिको बढ्दो गतिविधि र अनमिनको म्याद नथप्न सेनामा देखाएको सक्रियाता प्रति आपत्ति
अन्मिनको म्याद सकिन तीन सातामात्र बाँकि, अनुगमन समितिबारे माओवादी र नेपाली सेनाबीच आरोप प्रत्यारोप
राजसंस्था पुनर्स्थापनाको विषयमा माओवादी पनि सकारात्मक रहेको राप्रपा नेपालका थापाको दाबी
नेपाली सेनाद्बारा अनमिन माओवादीप्रति एकपक्षीय हुने गरेको भन्दै म्याद नथप्न सरकार र दलसँग लिखित आग्रह
काँग्रेस र एमाले शीर्ष नेताहरुको बैठक निष्कर्ष बिहिन, प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन काँग्रेसले अस्वीकार
माओवादी दाहालद्बारा प्रधानमन्त्री चुनावमा पार्टीभित्रैबाट सहयोग नभएको भन्दै गम्भिर असन्तुष्टि