arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
प्रवास समाचार

टेक्सासमा २६ वर्षीय नेपाली युवकको कार दूर्घटनामा परी मृत्युtext size increase   text size decrease   Print    rss (२०६७ श्रावण १४, शुक्रवार)

युनिभर्सिटी अफ टेक्सासमा स्नातकोत्तरमा अध्ययनरत २६ वर्षीय विपीन थापाको अर्विङस्थित स्थानीय हाइवे १८३ र १६१ को इन्टरसेक्ससन नजिकै कार दूर्घटनामा परी गत आइतबार राति निधन भएको छ । पाटन बागडोल निवासी डा. बलराम थापाका दुई छोरामध्ये जेठा विपीन ६ वर्षअघि अध्ययनका लागि अमेरिका आएको नेपालीपोस्टले जनाएको छ । बाबु बलराम भने केयर इन्टरनेसनलअन्तर्गत तान्जिनियामा कार्यरत छन् ।

विपीनसँगै यात्रा गरिरहेका अर्का एक लामा थरका यात्रुलाई भने सामान्य चोटपटक लागेको र सोही राति अस्पतालबाट घर फर्केको विपीनका नातेदार बेलु थापाले बताए ।

बेलुका अनुसार विपीनले चलाएको द्रुत गतिको कार हाइवेबाट एक्जिट गर्ने ठाउँमा पल्टिएको थियो । उनले सिटबेल्ट नलाएका कारण ४-५ पटक पल्टिँदा झ्यालबाट उछिट्एर घटनास्थलमै मृत्यु भएको प्रहरीलाई उधृत गर्दै उनले जानकारी दिए ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
बैदेशिक रोजगारीको सिलसिलामा मलेशिया आईपुगेका गोविन मेडिकल अनफिट भई स्वदेश फिर्ता
नेपाली एकता समाज मलेशियाको विदाई कार्यक्रम सम्पन्न
समाचारको प्रभाव:लिवियामा अलपत्र परेका १२ नेपाली आज नेपाल फर्किदै
छल-कपटगरी दलालले फसाएपछी १० नेपाली युवा कुवेतमा अलपत्र
अर्घाखाँची रेडियो अन्लाईनका लागि यूएईको सारजाहमा अलपत्र परेका ४६ नेपालीको दर्दनाक कथा अन्तरवार्ता
साउदीमा बन्धक बनाइएकी देवीसरालाई उद्दारगर्न पहल सुरु
नेपालवाट चीन हुदै हङकङ प्रवेश गर्न लागेका ५ जना नेपाली महिलाहरु अलपत्र अवस्थामा हङकङ प्रहरीले पक्राउ
यूएईको दुबईमा रुपन्देही सालझन्डीका एक यूवकको मृत्‍यु
गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरिरहेका अधिकांश नेपाली बाध्यताका कारण ज्यान जोखिममा,असुरक्षित स्थानमा काम
भारतको हिमाञ्चल राज्यको हेलङ्का भन्ने स्थानमा क्रेनबाट खसेर नेपालीको मृत्यु
यूएईमा सात बर्ष अघी एक नेपालीलाई मृत्युदण्डको सजाय सुनाएको रहस्य खुल्यो [अर्घाखाँची रेडियो अन्लाईन-अडियो सहित]
घरेलुकामदार को रुपमा यूएई आएका दुई नेपाली युवती दुतावासको शरणमा [ अर्घाखाँची रेडियो अन्लाईन अडियो-रेडियो सहित]
संघियता बिरुद्द राष्ट्रिय संघर्ष समिती यूएई अन्तर्गत दुबई क्षेत्रिय समिती गठन [ अर्घाखाँची रेडियो अन्लाईन अडियो-रेडियो सहित]
अर्घाखाँची रेडियो अन्लाईनका लागि मध्यपुर्वबाट पछिल्लो अडियो-रेडियो रिपोर्ट
कुवेतमा नेपाली महिला द्वारा साततलामाथी बाट फ्याकी आफ्नै बच्चाको गरिन हत्या,दुबईको सारजाहमा ४५ नेपाली काम्दार अलपत्र,उदारका लागि दुतावासको पहल सुरु,राष्ट्रिय अपाङ्ग श्रीमती संघलाई हङकङबाट आर्थिक सहयोग रोजगारका लागि लिबिया पुगेका १२ नेपाली कामबाट निकालिए,उद्दारका लागि पहल गर्न अपिल (अडियो सहित)
ओमानमा नेपाली एकता समाजको आमसभा सम्पन्न
बिरामीलाई उपचार नगरेको आरोपमा नेपाली श्रमिकहरु मलेसियामा आन्दोलित,पटक पटकका वार्ता असफल,आन्दोलनले उग्ररुपलिन सक्ने
कतारमा सनैया ए को सम्मेलन सम्पन्न सभापतिमा विश्वकर्मा
कतार: नयाँ अलखोर रोड इकाइमा श्रीकृष्ण
युएईमा समाजसेवी देवकोटाको विदाई एवं शिक्षामूलक कार्यक्रमको आयोजना गरिने