arghakhanchi
मिति: २०६७ भाद्र २१, सोमवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
मनोरन्जन,कला र शैली

पुरुषको तुलनामा महिलाका हातगोडा किन चिसा हुन्छन् ?text size increase   text size decrease   Print    rss (२०६७ श्रावण ९, आइतवार)

के तपाइर्लाई थाहा छ ? पुरुषको तुलनामा महिलाका हातगोडा चिसा हुन्छन् भन्ने । किन होला पुरुषको तुलनामा महिलाका हातगोडा चिसा हुने गरेको ? यसमा के कारण हुन सक्ला ? यस्ता जिज्ञासा महिला तथा पुरुषले चिकित्सकलाई धेरै राख्ने गरेका छन् भने मानिसले यसबारे आ-आफ्नै तर्क दिने गरेका थिए । तर, अब यसको वास्तविक कारण पत्ता लागेको छ ।
 
सिकागोको नर्थ वेस्र्टन मेमोरियल हस्पिटलले लामो अध्ययन गरेर यसका कारण पत्ता लगाएका छन् । हस्पिटलका मुटुरोग विशेषज्ञ डा. मार्क एस्कान्डारीका अनुसार, पुरुषको तुलनामा महिलाका हातगोडा चिसा हुनुमा रक्तसञ्चार कारण रहेको छ । उनी भन्छन्, 'यसको दोष सम्पूर्ण दोष रक्तसञ्चार प्रक्रियालाई दिँदा हुन्छ । महिलाका हातगोडामा रक्तसञ्चार नियन्त्रण्ा गर्ने स्नायु पुरुषमा भन्दा बढी संवेदनशील हुन्छ । त्यसैले तापक्रम झरेर वातावरण चिसो हुनासाथ रक्तनलीहरू खुम्चिन थाल्छन् र तातो रगतको बहाव सुस्त हुन थाल्छ । फलतः उनीहरूका हातगोडा चिसा हुन्छन् ।'

अध्ययनमा भनिएअनुसार, महिलामा पुरुषको तुलनामा रक्तचाप पनि कम हुन्छ । उदास एवं चिन्तित रहँदा उनीहरूको रक्तचाप घट्छ र रगत हातगोडाभन्दा पर मुटुतर्फ र्फकन थाल्छ र हातगोडामा चिसोपन आउँछ । केही विशेषज्ञ महिला मुटु र मुत्राशयमा ताप राखिराख्न सक्ने भएकाले उनीहरूले भ्रुण्ालाई संरक्षण्ा गर्न सकेको धारण्ाा पनि राख्छन् ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य मनोरन्जन,कला र शैली
हस्तमैथुन पुरुषले मात्रै गर्दैनन्
१७ वर्ष अघिको रहस्यमय दासढुंगा दुर्घटनामा आधारित फिल्म दासढुंगा देशव्यापी रिलिज
पूर्व युवराज पारस शाह वृद्धाश्रमको शिलान्यासका लागि धनगढीमा
सदीक्षा श्रेष्ठ मिस २०१० नेपालको उपाधि हात पार्न सफल
दोलखामा आइपुगेकी पूर्व युवराज्ञी हिमानी शाह [फोटो फिचर सहित]
सलमानको जोडीमा सोनाक्षी
विना पैसा एक वर्ष
'बदमास'को यो गीत प्रसारणमा नेपाल टेलिभिजनले रोक लागाएको छ
तिजको नाचगानमा हिमानी
माइ नेम इज खानले भारतमा १ सय १० करोड र विदेशमा ९९ करोड रुपैयाँ, कमाई अझै थपिँदै
'बिहे गर्न भनेजस्तो केटी नै पाइएन:- अभिनेता राजेश हमाल
मेक्सिकन सुन्दरी जिमेना बनिन् मिस युनिभर्स
गायक अशिममहत लाई यूएईमा बिदाइ [ अर्घाखाँची रेडियो अन्लाईनको विषेश अन्तरवार्ता सहित]
गोहीले अष्ट्रेलियामा हुने चुनावमा हालकै प्रधानमन्त्री जुलिया गिलार्ड विजयी हुनुहुने भविष्यवाणी
अभिनेत्री मनीषा कोइराला ४० वर्षमा, अब निर्देशन गर्ने
नेपाल सरकारले अश्लील साइट ब्लक गर्ने
नेपाली सेनाको उत्सवीय र कवाजी पोशाक परिवर्तन
अमेरिकी व्लू फिल्ममा नेपाली युवती
नायक राजेश हमाल र गायिका कोमल ओलीलाई एयर एम्बुलेन्स र खाद्य बैंकको स्थापनार्थ सदभावना राजदूत घोषणा
मलेसियामा हुँदै रिमिक्स धमाका