arghakhanchi
मिति: २०६७ भाद्र २४, विहीवार
भर्खरै
थप समाचार
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
banner
मत सर्वेक्षण
अर्घाखाँची च्याट कस्तो लाग्यो? रेडियो स्रोताहरुलाई सुन्नमा अवरोध हुनेभएकोले Voice & video chat राखिएको छैन, यसमा के प्रतिकृया छ ?

अती उत्कृष्ट लाग्यो
राम्रो लाग्यो
सुधार गर्नुपर्छ
Voice-videoपनि राख्नुपर्छ
राम्रो छैन,बन्द गर्नुपर्छ
केही भन्नु छैन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
banner
banner
banner
 
अर्थ,वाणिज्य,कृषि समाचार

इराकमा नेपाली कामदार जान लगाएको प्रतिबन्ध फुकुवा, सो जानकारी अमेरिकालाईtext size increase   text size decrease   Print    rss (२०६७ श्रावण १३, विहीवार)

कामको निम्ति इराक जान आफ्ना नागरिकलाई छ वर्षअघि लगाएको रोक नेपाल सरकारले हटाएको छ।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले गतसाता एउटा सूचना मार्फत तीस हजारभन्दा बढी संख्यामा रहेका नेपाली कामदारलाई २० दिनभित्र इराक छाड्न निर्देशन दिएपछि सरकारले श्रम तथा यातायात मन्त्रीले उक्त निर्णय लिएका हुन्।

अब उनीहरुको रोजगारी सुरक्षित हुने नेपाल सरकारको विश्वास छ।

श्रम मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराई भन्छन्, “त्यहाँ भएका नेपाली कामदारहरुको रोजगारी र सुरक्षा लगायतका हितमा कुनै आघात नपुग्ने आश्वासन कुटनीतिक रुपमा पाएका छौँ।”

दायित्वबोध

नेपालीहरु प्रतिबन्धित इराकमा कानून अवज्ञा गरेर गएका भए पनि नागरिकप्रति राज्यको जिम्मेवारी र दायित्वका कारण प्रतिवन्ध फुकुवा गरिएको सरकारको भनाई छ।

अब नेपाली नागरिकको राहदानीमा लगाइने ‘इराक बाहेक’ भन्ने छाप हटाइने छ।
 
तर कामको निम्ति तत्काल इराक जान चाहनेहरुले भने केही प्रतिक्षा गर्नु पर्नेछ।

प्रवक्ता भट्टराईले भने, “जाँदा लाग्ने शुल्क, कामको ठेगान र तलिम जस्ता विषयमा सरोकारवालासँग छलफल गरी निश्चित मापदण्ड तयार गरेपछि नयाँ कामदार पठाउने प्रकृया अघि बढाइने छ।”

लुकीछिपी

बाह्रजना नेपाली कामदारको २०६१ साल भदौ १६ गते घाटी रेटेर सामूहिक हत्या गरिएपछि नेपाल सरकारले आफ्ना नागरिकलाई इराक जान रोक लगाएको थियो।

तर काम जोखिमपूर्ण भएपनि आकर्षक तलव सुविधाका कारण नेपालीहरु अवैध रुपमा लुकीछिपी इराक छिर्ने क्रम रोकिएन्।

त्यसैले प्रतिवन्धित इराकमा कार्यरत नेपाली कामदारको संख्य ३० देखि ४० हजार सम्म हुनसक्ने अनुमान छ।

 प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
अबको दुई साताभित्र पूर्ण बजेट नल्याइए नियमित तलब भत्ता, दशैं खर्च दिन नसकिने चेतावनी
अबदेखी क्यानडामा र अमेरिका फोन गर्दा पैसा नलाग्ने जिमेलको सुविधा
सुनचाँदीको व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन व्यवसायीहरु बीच सम्झौता
एक हजार रुपैयाँका नक्कली नेपाली नोटको बिगबिगी
बजारमा नक्कली चामल, नक्कली वस्तु बिक्री गरी ठगी गर्ने, अस्वस्थकर वस्तु बिक्री गर्नेलाई कारबाहीको चेतावनी
नेपालमा लाइसेन्स प्राप्त १८० जना पाइलट बेरोजगार
विश्व बैंकद्वारा नेपाललाई १७ करोड ६९ लाख २० हजार अमेरिकी डलर सहयोग
राजाको फोटो भएका नोट एक वर्षपछि नचल्ने
राजाको तस्विर अनी फाटेका अन्य नोट रुपैया आगामी वर्ष देखी नचलाउने राष्ट्र बैकको तयारी
करदाताले स्वयम् घोषणासाथ पेस गरेको कागजपत्रलाई गोप्य कागजको सूचनालाई सर्वोच्चद्वारा बदर
त्रिभुवन विमानस्थल प्रहरीले एक अपांग पाकिस्तानी नागरिकबाट २५ लाखभन्दा बढी नक्कली भारु मुद्रा बरामद
स्ट्यान्डर्ड चार्टर्ड बैंकले प्रथम ६ महिनामा सञ्चालन मुनाफा ३.१२ अर्ब डलर आर्जन गर्न सफल
बुटवलमा आकाशियो तरकारीको मूल्य, किसानले होइन ब्यापारीले भाउ बडाएको जनगुनासो
पाल्पाकै तरकारी अझ महंगो
बैंकहरुमा पैसाको अभाव भएको कारण गएको पाँच महिनादेखि देखिएको तरलताको संकट सकिएको राष्ट्र बैंकको घोषणा
तातोपानी नाकाबाट हुने नेपाल चीन व्यापार घाटा गत आर्थिक वर्ष ७ अर्ब २५ करोड रुपैयाँ
युरोपेली मुलुक पोल्यान्डमा कृषि कामको लागि चार सय नेपालीको माग
हालसम्म करीब साठि प्रतिशत खेतहरुमा रोपाईं भइसकेको भएपनि असमान झरीले धान उत्पादनलाई असर पर्ने चिन्ता
वंगलादेश र नेपालबीच पारवहन सन्धी, नेपालका ट्रक निशुल्क वंगलादेशको मंगला वन्दरगाहसम्म जान पाउने
काम चलाउका लागि १ सय १० अर्बको आंशिक बजेट प्रस्तुत (बजेट भाषणको पूर्णपाठ)