arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

इजरायलमा महान पर्व हरितालिका तिज मनाइदै, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु आउनेtext size increase   text size decrease   Print    rss (२०७४ श्रावण २३, सोमवार)


यूवराज थापा 

इजरायल । बिगत लामो समय देखि इजरायलमा रहेका बिभिन्न संघ सस्थाहरुले हरेक नेपालि चाड पर्व हरुमा छुट्टा छुट्टै तरिकाले आयोजना गरेर पर्वहरु मनाउदै आए पनि यस् २०७४ सालको   नारीहरुको महान पर्व हरितालिका तिज आयोजना भने सम्पूर्ण संघ सस्थाहरुको संयुक रुपमा  भब्य तरिकाले मनाउदै  छ । 

इजरयालमा येस बर्ष हुन् गहिरहेको एतिहासिक सामुहिक तिज धमकामा  नेपालका ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु बद्रि पंगेनी ,चर्चित लोक गायिका कालिका रोका मगर ,चर्चित गायिका भूमिका गिरि ,र साथमा हास्य कलाकार सुजित थापाको बिजोड धमाकेदार मनोरन्जनात्मक प्रस्तुतिको साथ् साथै इजरयालमा कार्यरत रहनुहुने स्थानीय कलाकारहरुको पनि धमाकेदार प्रस्तुति रहने छ।

यस तिज आयोजाना   २५ अगस्ट २०१७ को  शुक्रबार इजरायलि समय अनुसार  ठिक ६: ३० बजे बेलुका शुरु हुने छ ।  र तिज आयोजना हुने स्थान भने TELAVIV UNIVERSITY SMOLARG TELVIV रहेकोछ । लेबन्सकी पार्कबाट कार्यक्रम स्थलसम्म आवत जावत सुविधाको लागि निशुल्क यातायातको ब्यवास्था रहेको आयोजक हरुको भनाइ छ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
प्रदेश सभा समानुपातिक महिला उम्मेद्वारमा कतार नेपाली एकता समाजको केन्द्रिय सल्लाहकार जानुका खड्का
http://go.oclaserver.com/afu.php?zoneid=1465736