arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
सुदुरपश्चिमाञ्चल

रोल्पाको थबाङमा शून्य भोटtext size increase   text size decrease   Print    rss (२०७० म‌सिर ३, सोमवार)

सशस्त्र द्वन्द्वका क्रममा माओवादी राजधानी मानिएको रोल्पाको थबाङ गाविसमा मंगलबार हुने संविधानसभा निर्वाचनको कुनै चहलपहल छैन् ।

निर्वाचन गराउन खटिएका कर्मचारी टोलीले निष्पक्ष र धाँधलीरहित चुनावका लागि प्रतिवद्धता माग्न आइतबार सर्वदलीय र सर्वपक्षीय बैठक बोलायो । तर बैठकमा निर्वाचनमा सहभागी दलका कुनै पनि उम्मेद्वार र प्रतिनिधि सहभागी भएनन् । बैठकमा बहिष्कारबादी नेकपा-माओवादीका प्रतिनिधिमात्र उपस्थित भए ।

माओवादीका जिल्ला सहइन्चार्ज जयप्रकाश रोकामगर प्रताप सहितको टोली कर्मचारीले डाकेको बैठकमा सहभागी भएको थियो । अन्य दलका प्रतिनिधि नै छैनन् थबाङमा, त्यसैले कोही आएनन् । शान्तिपूर्ण र धाँधलीरहित निर्वाचन गर्ने निर्णयमा हामी सहमत भयौं, सहइन्चार्ज प्रतापले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

माओवादीले थबाङमा शून्य मतदानको तयारी गरिरहेको छ । चुनाव बहिष्कारका सबै तयारी गरेको प्रतापले बताए । उनले भने,हामी मतपेटिका खोस्ने, आक्रमण गर्ने छैनौं । चुनावमा होमिएका कुनै पनि दलले प्रचारका लागि थबाङ टेकेकै छैनन् । कात्तिक ७ गते क्षेत्र नम्बर १ की एमाओवादी उम्मेदवार ओनसरी घर्तीलाई माओवादीले थबाङको ठूलो गाउँमा कार्यक्रम गर्नै दिएनन् । ओनसरीले मरनथानामा कार्यक्रम गरिरहेका बेला माओवादी कार्यकर्ताले दमाहा बजाएर लखेटेका थिए ।

अघिल्लो निर्वाचनमा थवाङका सम्पूर्ण मतदाताले माओवादी का प्रचण्डका पक्षमा मतदान गरेका थिए ।- online

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य सुदुरपश्चिमाञ्चल
गाउँपालिका केन्दलाई लिएर दक्षिण रोल्पाका स्थानीयबासी आन्दोलित
सहकारीको पूँजी उत्पादनमा लगाउनुपर्नेमा जोड
कन्चनपुरमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
कञ्चनपुरको महेन्द्रनगरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको शाखा कार्यालय स्थापना
प्युठान बस दुर्घटनामा दुईको मृत्यु
कर्णालीमा बस पल्टिंदा दुईको मृत्यु, १२ घाइते
यातयातका साधन ठप्प पारेपछि प्यूठान र रोल्पाको जनजीवन प्रभावित
वनवसा पुलबाट महाकाली नदीमा हाम फाल्ने नेपाली युवकलाई भारतीय प्रहरीले बचायो
कोहलपुर सुर्खेंत सडक खण्ड अबरुद्ध
सल्यानवाट दाङ आउंदै गरेको जीप दाङको राम्रीमा दुर्घटना हुंदा २ जनाको घटनास्थलमा मृत्यु
असारको तेस्रो हप्ता बित्न लाग्दा पनि पानी नपरेपछि बर्दियाका किसान चिन्तित
रुकुममा सेनाको जीप दुर्घटना हुंदा एक सैनिकको मृत्यु
हुम्ला सदरमुकाम सिमकोटमा कर्फ्यु
जन्ती लिएर दार्चुलाको टकना जाँदै गरेको जिप खस्दा १६ जना घाइते
नेपालको सुदूरपश्चिमाञ्चलमा फेरि भूकम्पको झड्का
आगलागीपछि चासो नदिएको भन्दै तुलसीपुर बजार बन्द
कैलालीमा असिना पानी
भारतको रुपैडिहा बस पार्कमा झर्ने बित्तिकै दाङ घर फर्कंदै गरेका एक नेपाली लुटिए
रुकुममा विषालु च्याउ खाँदा एक २४ वर्षीया युवतीको मृत्यु
सल्यानमा सर्पको डसाइबाट दुई बालकको मृत्यु