arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल "नेपाली देशभक्त आवाज"text size increase   text size decrease   Print    rss (२०७३ चैत्र १, मंगलवार)

world news

अर्घाखाँची डट कम संवाददाता 

दिल्ली,भारत | नवलपरासी निवासी १७ बर्षिय (नाम परिवर्तन) पुष्पा खरेल गत चैत १० गतेको दिन कलेज गएकि त्यो दिन देखि लापता भइ १५ दिन पछि भारतको क्राइम यरिया अलिगढ स्थित गुन्डाहरुको चुङल बाट नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले ती नाबालिक लाई सकुसल उद्दार गर्न सफल रहेका छन |

भारत बाट नेपालमा तन्ना,कम्बल,कपडा आदि इत्यादिको ब्यापार गर्न हिडेका भारतीय ममडेनहरु ले नेपाली सोझा नारि तथा महिलाहरुलाई झुक्काएर फसाउने धन्दा गर्दै आएका दुइ भारतीय नागरिक रिहान र रिहासदले यी बालिकालाइ फसाएर भारत पुर्याइएको समाचारमा खुल्न आएको छ ।भारत पुर्याए पछि फोन गरेर फिरौती मागेको मोबाइल नम्बर ट्रयाक गरि ति बालिका भएको स्थान पत्ता लगाई बचाउन सफल रहेको थियो । 

पीडितले बताए अनुसार घटना फिल्मी स्टाइलमा भएको थियो भने ती बालिकालाइ पनि फिल्मी स्टाइलमा नै ती गिरोहको हातबाट निकाल्न सफल रहेकाछन नेपाली देशभक्त आवाजले गत फागुन देखि अहिलेको फागुन सम्म विभिन्न समस्या तथा बिचल्लीमा परेका १९ जना महिला तथा बालिकाको उद्दार गरेको छ । 

अहिलेको समयमा सबै मानिसहरु पैसाको पछि भागेका हुन्छन तर नेपाली देशभक्त आवाजका प्रतिनिधिहरु नेपाल र नेपालीहरुका निमित्त आफ्नो  जिउज्यान बाजि लगाएर आफ्नै खल्ती बाट खर्च गरेर भएपनि निस्वार्थ भावानाले पिडितहरुलाइ उद्दार गर्न हरदम तयार रहेका हुन्छ्न यिनिहरुलाइ कुनै संघ संस्था सरकार या ब्याक्तिहरुले तलब भत्ता दिदैन तरपनी परेको खण्डमा यसरी एक्सन लिएर काम फत्ते गर्ने गरेकाछन ।

हाल दिल्ली एन सि आर क्षेत्रमा हरेक कामकाजमा अब्बल रहेको सो संस्थाले हरेक ब्याक्तिहरुका लागि परि आएको खण्डमा आफू सक्दो सहयोग गर्दै आएकोछ र आगामी दिनहरुमा पनि गरिरहने संस्थाका पदाधिकारीले बताएका छन् साथै  हरेक नेपाली नारि तथा महिला दिदीबहिनीहरु यस्ता ब्याक्तिहरु संग सजक भएर बस्न सबैलाई अनुरोध गरेका छन् |

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
अन्तराष्ट्रिय समन्वय परिषदमा दिपक ओलीको युवा प्रतिनिधिमा आधिकारिक घोषणा
केवाईसी इजरायल क्लबको आयोजना हुन् गहिरहेको बलिहाङ कप फुटवल प्रतियोगिताको पत्रकार कार्यक्रम सम्पन्न ( खेलका सम्पूर्ण विवरण सहित)
एनआरएनए एनसीसी इजरायलको कार्यसमितिको धन्यवाद ज्ञापन तथा विदाई कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
इजरायलमा दशैँ गोल्ड कप फुटबल प्रतियोगितामा इस्ट स्पोर्टिंग क्लबको सानदार जित (तस्बिर सहित)
इजरायलमा बडा दशैँको अवसर पारेर दशैँ गोल्ड कप-२०१७ को आयोजना हुने
नेपाल आईडलका चर्चीत गायक सुरज थापा कोरिया आऊँदै
वाढि पिडितको वस्ति निर्माणार्थ सहयोग रकम हस्तान्तरण
बाढि पीडितका लागि राहतस्वरूप ओमानबाट रकम संकलन
इजरयालमा बाढी पीडितहरुको सहयोगार्थमा सामुहिक तिज कार्यक्रम सम्पन्न ( तस्बिर सहित)
एनआरएनए-एनसिसी इजरायलको निर्वाचनमा छिरिङ लामा शेर्पाको प्यानलै अत्याधिक वहुमतले विजयी
बाढि पिडितहरूका लागि एनआरएनए साउदीले ४०६,२०५ रूपैया बराबरको सहयोग जुटायो
एनआरएनए इजरायलका अध्यक्ष उम्मेदवार छिरीङ लामा शेर्पाको प्यानलद्वारा १६ बुंदे घोषणापत्र सार्वजनिक
एनसीसी कतारको प्रथम उपाध्यक्षमा अर्घाखाँचीका ठाकुर कुमार परियारको उम्मेद्वारी
दिल्लीमा नेपाली प्रेरणा समितिको कार्यक्रममा गायक पुष्कल शर्मा रोएपछि ( तस्बिर)
डेनमार्कमा "अर्गानिक तीज साँझ २०१७" अायोजना
विश्व नेपाली साहित्य महासंघ साउदी अरवद्वारा बगालेका गजल कृती बिमोचन कार्यक्रम सम्पन्न
इजरायलमा प्रवासी नेपालीहरु बीच मैत्रीपूर्ण फुटबल खेल सम्पन्न KYC ISRAEL को सानदार जित (तस्बिर)
मृगौला पिडितलीई सहयोग रकम हस्तान्तरण
रोजगारीको लागि आकर्षक गन्तब्य मुलुक दक्षिण कोरियामा पछिल्लो समय मृत्युको शृंखला बढ्दो
कम्पनीको श्रम गराएर घरको काममा कुवेत पठाइएका ९ जना नेपाली महिलालाई कुवेतस्थित दुतावासको सहयोगमा नेपाल फिर्ता