arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछिtext size increase   text size decrease   Print    rss (२०७४ माघ ५, शुक्रवार)

world news

बाबु रोका मगर्

दिल्ली । मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछी घरमा हड्कम्प मच्चियो विभिन्न संचार र नेट्वोर्क संजालबाट नोएडामा गोलि हानी मारिएका नवलपरासी निवासी आसुतोस कुंवर को चिरफार गरिएको शरीर देखेर नेपालबाट शब लिन आएका मृतकका बुवा एक्छिन रन्फनिदै भुइमा ढले उनी संगै आएका छिमेकिले उठाउदै शान्तवना दिए  

नोएडामा एक नेपाली लावारिस अबस्थामा भएको घटना जानकारी भएपछी नेपाली देशभक्त आवाजका प्रतिनिधि महासचिव अर्जुन थापाले मृतकको परिवारलाई खबर पुर्याउन धेरै मेहनत गरेका थिए उनको साथ साथै आर बि खड्का बिष्णु के सि अनि बाबु रोका मगर र नेपाली राजदुतावास का एस एअ पि कडेल को सकृयता मा मृतकको परिवार सम्म खबर पुग्न गएको थियो ।

 मृतक आसुतोश २०६२ भदौ १४ देखि घरपरिवार बाट सम्पर्कबिहिन थिए नेपाल प्रहरिमा कार्यरत आसुतोसको द्वन्दको समयमा पोस्टिङ रुकुम जिल्लामा थियो जागिरको शिलशिलामा अफिसको कामले हेड क्वाटर काठमाडौं आएका थिए अफिसको काम काठमाडौमा केही दिन लाग्ने भएकोले उनी घरपरिवार संग भेटघाट गर्न नवलपरासी आएका थिए घरमा तीन दिन बसेपछी पुनः उनी रुकुमको लागि काठमाडौ बाट जहाजमा जाने भनेर घरबाट निस्किए र आफु काठमाडौ पुगिसकेको अन्तिम खबर उनले गरेका उनका बुवा तिल बहादुर कुँवर ले मनिल हुँदै भने ।
घरमा मृतकका बुवा आमा श्रीमती एक छोरा र एक छोरी अनि एउटा भाइ रहेका छन ।

खबर पाएपछी नेपालबाट मृतकका बुवा अनि आफन्तहरु दिल्लीमा आएका थिए दिल्लिबाट नोएडा गएपछी भारतिय पुलिसले सोधपुछ गरेपछी कागजी कार्वाही का साथ सब लाई नेपाल सम्म पुर्याउने ब्यबस्था भारतमा रहेका नेपाली संगठन नेपाली देशभक्त आवाजका प्रतिनिधि बाबु रोका मगर र अर्जुन थापा, मुल प्रवाह एकता समाज बाट ठाकुर खनाल र कपिल थापा, नेपाली एकता मन्च बाट आर बि खड्का र श्री साइ कृपा चेरिटेबल बाट बिष्णु के सि र सन्दिप भाटको पहलमा कम्पनिको तर्फबाट बाटो खर्च र कृया खर्च को लागि ५४ हजार भारु उपलब्ध गराइ नेपाल पठाइएको छ । घटनामा  सामिल तीन जना अपराधी हरुलाइ नोएडा पुलिसले पक्राउ गरेको छ भने मृतकलाइ आफ्नो परिवार सम्म पुर्याउने सहयोगमा नोएडा पुलिसको पनि ठूलो भुमिका रहेको छ । 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
दिल्लीबाट हराएका मोहन बहादुर पछाइको खोजी
हरियाणाको गुड्गावमा नेपाली देशभक्त आवाजको प्रथम क्षेत्रीय समिती गठन (तस्बिर सहित)
अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग
दिल्लीमा पहिलोपटक नेपाली महोत्सव २०७५ मनाइने (तस्बिरमा)
नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न
दिल्लीमा सुपा देउराली ट्रावल्सको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (तस्बिर सहित)
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
http://go.oclaserver.com/afu.php?zoneid=1465736