arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
banner
मत सर्वेक्षण
नयाँ सविधान - २०७२ जारी भएको धेरै समय वितिसक्दा पनि यसको कार्यान्वयन हुन सकेको छैन, अहिलेको सङ्क्रमणकालमा माओवादी - कांग्रेस सहितको (पुष्पकमल दाहाल नेतृत्वको) सरकारले संविधानको कार्यान्वयन गर्न सक्ला त ?

हुन्छ, सक्छ
सक्दैन
राष्ट्रिय सहमती सरकारबाट
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
banner
 
खेल

प्यालेस्टाइनसँग नेपाल २ - ० ले पराजितtext size increase   text size decrease   Print    rss (२०६८ फाल्गुन २५, विहीवार)

एएफसी च्यालेन्ज कप फुटबलको  उद्घाटन खेलमा नेपाल पराजित

एएफसी च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत उद्घाटन खेलमा आयोजक नेपाल पराजित भएको छ ।
 
दशरथ रंगशालामा भएको खेलमा नेपाललाई प्यालेष्टाइनले २-० ले हारएको हो । खेलको शुरुवात देखि नै लय गुमाएको नेपालले पहिलो गोल दोस्रो मिनेटमै खाएको थियो ।
 
प्यालेष्टाइनका फाहिद अट्टलले उक्त गोल गरेका थिए । झण्डै १५ हजार दर्शकको पूर्ण समार्थन पाएको नेपाललाई ६५ औं मिनेटमा फाहिद अट्टले नै अर्को झटका दिंदा प्यालेष्टाइनको जित पक्का भयो ।
 
प्यालेष्टाइका खेलाडी सामू शारीरिक रुपमा कमजोर देखिएका नेपाली खेलाडीले पूरै समय दबाबमा खेलेका थिए । उता, यही प्रतियोगिताको पहिलो खेलमा तुर्कमेनिस्तानले मल्दिभ्सलाई हरायो ।

हलचोकस्थित सशस्त्र प्रहरी बल मुख्यालय मैदानमा तुर्कमेनिस्तानले मल्दिभ्सलाई ३-१ ले हराएको हो । तुर्कमेनिस्तानलाई जिताउन रुस्लान मिनगनजोभ, चोनकाएभ र अमानोभले १-१ गोल गरेका थिए । भोली हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा फिलिपिन्सले उत्तर कोरियाको र दशरथ रंगशालामा भारतले ताजिकिस्तानको सामना गर्ने छन् ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
रियो ओलम्पिकको ब्राजिलको रियो दि जेनेरियोमा भव्यताका साथ उदघाटन
क्रिकेट टोली स्वदेस फिर्ता
नवयुग श्रेष्ठ वर्ष पुरूष खेलाडी
यूरोकपको उपाधि पोर्चुगललाई, क्रिष्टियानो रोनाल्डोले खेलको अन्तिममा फेरि हर्षको आँशू झारे
मेसी, म्याराडोना, अर्जेन्टिनी फुटबल र नेपालीबीचको समीकरण
पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक
भावना घिमिरेद्वारा नेपाल क्रिकेट संघको प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा
फाइनल खेलमा चिलीले अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्ने
अर्जेन्टिना फुटबल प्रतियोगिताको फाइनलमा
युरोकप फुटबल अन्तर्गत मंगलबार राति दुई समूहका चार खेल हुँदै
स्टार खेलाडी ग्यारेथ बेलले युरोकप फुटबलमा ५८ वर्ष पुरानो इतिहास तोडे
मदन आश्रित क्रिकेट : नेपाल पुलिस क्लब र जनकपुर विजयी
युरोकप : भिडे समर्थक, खेल बराबरीमा रोकियो
हुलदंगामा संलग्न भएको आरोपमा ३६ जनालाई फ्रान्सेली प्रहरीले पक्राउ
युरोकप फुटबल आजदेखि दोस्रो चरणका खेल सुरु
युरो कप फुटबल आइसल्याण्ड र पोर्चुगल बराबरी
पेरुले ब्राजिललाई पराजित गर्दै क्वाटरफाइनलमा
अमेरिकी बक्सर महम्मद अलीको ७४ वर्षको उमेरमा निधन
गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्री-११ र मुख्यसचिव-११ बीच आयोजित मैत्रीपूर्ण फुटबलमा मुख्यसचिवको टिम विजयी
आइपिएल : हैदरावाद पुग्यो फाइनलमा, वार्नर बने नायक