arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
घर परिवार

चार वर्ष विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि कञ्चनपुरमा श्रीमानको बिजोगtext size increase   text size decrease   Print    rss (२०७३ फाल्गुन १५, आइतवार)

चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका-१ का भोजराज डगौराको बिजोग भएको छ ।

मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् ।

दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् ।

माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका-७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताए ।

विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उनले भने- उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन् ।

उनले भने,  भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन् । खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गरेका छन् ।

भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको रु १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताए ।

विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उनले भने -विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ । रासस

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य घर परिवार
तनहुँको मालेबगरमा ह्याम्मरले हानेर श्रीमतीको हत्या
टीकापुरमा ५२ वर्षीय बृद्धले १३ वर्षीया नातिनीलाई गर्भवती बनाए
अछाममा घरमै सुतिरहेकाबेला चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको ज्यान गयो
किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन ?
मटन बिरयानी बनाउन आउदैन भने यसरी बनाउनुस
गोरखामा आफ्नै भान्जीलाई बलात्कार
धरानमा एकसाताकी सुत्केरी महिला बलात्कार
यार्सा संकलनका क्रममा एकको मृत्यु
बाढीले घर भत्काउँदा एक जनाको मृत्यु
रामेछाप ओख्रेनी दुर्घटना : मृतकहरुको परिचय खुल्यो (नामावलीसहित)
नदीमा डुबेर बालकको मृत्यु
वन्यजन्तु अपराधमा संलग्न दुई सय ५५ जना कारबाहीमा
बालअधिकारको विषयमा बहस १४ वर्षे बालक कारागारमा
जाजरकोट ढिमेमा घाँस काट्न गएको बेला सुत्केरी, जन्मेलगत्तै शिशुको मृत्यु
गुल्मीमा १४ वर्षीय एक बालकले ११ वर्षीया बालिकालाई बलात्कार गरे
लोकल रक्सी बनाउन महिनावारी भएको बेला महिलाले प्रयोग गरेको सेनेटरी प्याडको प्रयोग
दसैंमा खानपिन: राँगा, खसी-बोकाको मासुभन्दा कुखुरा, माछा बढी लाभदायक
घाँटीमा केरा अड्किएर तनहुँमा दुई वर्षीय बालकको मृत्यु
महिलाको विभत्स हत्या
दरिद्रता भित्र्याउने यी ७ चिजहरु घरमा कहिल्यै नराख्नु ,नत्र असफलता मात्रै हात लाग्छ