arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
खेल

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटर काठमाडौंमाtext size increase   text size decrease   Print    rss (२०६८ फाल्गुन २५, विहीवार)

Blader- राजु घिसिङ
 
काठमाडौ - अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) का अध्यक्ष सेप ब्लाटर काठमाडौं उत्रिएका छन् । उनी एएफसी च्यालेञ्ज कपको उद्‌घाटनको लागि बिहीबार दिउँसो नेपाल आइपुगेका हुन् ।

बिहीबाटै सुरु हुने एएफपी च्यालेञ्जकपको उद्‌घाटन ब्लाटरले गर्ने छन् ।

उनलाई त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थलमा युवा तथा खेलकुद मन्त्री कमला रोका, खेलकुद परिषाद्का सदस्य सचिव युवराज लामा, एन्फा अधयक्षा गणेश थापा, एसियाली फुटवल महासंघका अध्यक्ष झाङ जिरोङलगायत खेल अधिकारीहरुले स्वागत गरेका थिए । बिश्व खेलकुदको यति उच्च तहको भ्रमण नेपालमा पहिलो पटक हो ।

उनले राष्ट्रपति डा. रामवरण यादव र प्रधानमन्त्री डा. बाबुराम भट्टराईसंग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दुईदिने नेपाल भ्रमण पूरा गरेर उनी भारत प्रस्थान गर्ने छन् । भारत फिफा यु-१७ वर्ल्डकप आयोजक बन्ने होडमा छ । त्यसका लागि भारतको तयारीबारे ब्लाटरले जानकारी लिनेछन् । उनले बंगलादेशको पनि भ्रमण गर्ने बताइएको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य खेल
रुपन्देहीमा दृष्टिविहिन क्रकेटको उपाधि लुम्बिनी एघारलाई
नेपाल पाकिस्तानसँग ६ विकेटले पराजित
पतंजली सुरशाला आइडल जुनियर को बिजेता आयुष के सी, पब्लिक चोइस अवार्ड को बिजेता र तेस्रो स्रजल महर्जन, दोस्रो प्रितम आचार्य, सुरशाला आइडल जुनियर दोस्रो संस्करण छिट्टै शुरु हुने
सपना र संघर्षले छोटो समयमै चम्किएको एउटा नाम हो:- सोमपाल कामी
इमर्जिङ कप क्रिकेटका लागि नेपाली टोलीको घोषणा
नेपालको केन्यामाथि कीर्तिमानी जित हासिल, ७ विकेटले पराजित
आर्मीलाई पाखा लगाउदै संकटा उचाल्यो १९ औ तिलोत्तमा गोल्डकपको उपाधि
कप्तान पारस खड्का सद्भावनादूतमा नियुक्त
रुसले आसन्न विश्व एथ्लेटिक्स च्याम्पियनसीपमा भाग लिन नपाउने
रोनाल्डो विश्वकै सर्वाधिक महंगा खेलाडी
अर्घाखाँची क्रिकेट एकेडेमी सन्धिखर्कले आयोजना गर्न लागेको प्रथम ए.सि.ए. क्रिकेट टुर्नामेन्टको तयारी तिब्र
माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ
सन्धिखर्कमा ए.सि.ए. क्रिकेट टुर्नामेन्ट हुने
नेपालले एसिया कप छनोट खेल्ने,कुवेत र ग्वाम फिफाको कारवाहीमा परेसँगै नेपालले पायो अवसर
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत धुलावारीमा जारी जुडो विधामा नेपाल आर्मीको अग्रता
राष्ट्रिय खेलकुद प्रतियोगिताभर इटहरी जाँडरक्सी निषेधित क्षेत्र
रुपन्देहीमा अन्तर्राष्ट्रिय स्तरको कुस्ती प्रतियोगिता सुरु
बुटवल टुडेको वार्षिकोत्सवमा भलिबल प्रतियोगिता
विश्व फुटबल महासंघ फिफाले जारी गरेको वरियता क्रममा नेपाल १ सय ८१ औं स्थानमा
मैत्रीपूर्ण खेलमा १-० गाेलले नेपालको जीत