arghakhanchi
मिति:
*स्थानीय निर्वाचन २०७४ ! Local Election 2074 *
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
देशका तीन प्रदेशमा उल्लासमय रुपमा पहिलो चरणको स्थानिय निर्वाचन सम्पन्न भएको छ। आगामी जेष्ट ३१ गते घोषणा गरिएको दोस्रो चरणको स्थानिय निर्वाचन समयमा होला वा हुँदैन ?

हुन्छ
हुँदैन
गर्नै पर्
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
प्रवास समाचार

नेपाली देशभक्त आवाजद्दारा दिल्लीमा बिचलित एक नेपाली महिलाको उद्दारtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र ४, शुक्रवार)

world news

बाबु रोका मगर

भारत । नेपालीहरुको सोझोपनको फाइदा हरेक मानिसहरुले लिदै आएकाछन यिनै कारण देशबिदेशमा विभिन्न किसिमका घटनाहरु नेपालीहरू संग घटिरहेको कुनै नौलो घटना पनि होइन तरपनी पटकपटक यसरी ठगिदा बेचिदा आफ्नो जिन्दगी बर्वाद बनाउन बाध्य छन नेपालीहरु । यस्तै फेरि अर्को घटना दिल्लीमा भेटियो बुटवल देविनगर घर भइ दुवै जाने प्रलोभनमा फसिसकेकी अनिता चौधरीलाई दिल्ली स्थित सरोजनीनगर बाट नेपाली देशभक्त आवाजका प्रतिनिधिहरुले उनलाइ सहिसलामत उनको आफ्नै दाजुलाइ सुम्पेको छ।

अनितालाइ दुवैमा कार्यरत एक भारतिय महिलाको घरमा काम गर्नको लागि मगाइएको जानकारीअनुसार वास्तविक कुरा बुझ्दै जाँदा दुवैमा रहेका अन्य दुई जना नेपाली महिलाले यी अनिता संग ९० हजारको लागतमा अनितालाइ दुवै ल्याउने कुरा रहेको बताइन तर जस्ले अनितालाइ बोलाएको थियो उस्ले फ्री विजा फ्री टिकट भएको भारतिय महिलाले देशभक्त का प्रतिनिधि संग बताइन वास्तवमा ती भारतिय महिलाले वैधानिक रुपले मगाउन चाहेकी बताइन तर अनिता र म बिच अन्य नेपाली महिलाले ९० हजारको डिल गरेको कुरा सुनेपछी अचम्म पर्दै भनिन "अनिता संग कुनै पैसाको कुरा भएको थिएन उनलाइ मैले मगाएकी हुँ यो साँचो हो तर कुनै पैसा मागेको चै थिएन" भन्दै उनलाइ जसरी हुन्छ दुवै सम्म पुर्याउने प्रावधान मिलाइ पठाइदिनुहुन अनुरोध गरेकी थिइन यता अनितालाइ रिसिब गर्न आउने भन्ने ब्याक्ती पनि नआएपछी भाषा पनि नजानेकि अनिता यो बिरानो ठाँउमा  बिचल्लीमा परेको थाहा भएपछी अनिताको घरपरिवार स्टमित्रहरु संग सम्पर्क गरि आज दुई दिन पछि भारतकै पन्जापमा कार्यरत अनिताको दाजु तुल बहादुरको हातमा नेपाली देशभक्त आवाजका प्रतिनिधि हरुले अनितालाइ सुम्पेका छन अब उनलाइ वैधानिक रुपले नेपाल सरकारको नियम कानुन अनुसार श्रम बनाएर मात्रै दुवै पठाउने उनका दाजुले बताए ।

नेपाल सरकारले कुनैपनी नेपाली अबैधानिक रुपले बिदेश नजान बारम्बार सुचित गरिरहादापनी जानअन्जानमा यसरी लुकिछुपी बिदेश पस्नु आफ्नो खुट्टामा आफै बन्चरो हान्नु हो यस्तो नगर्न दिल्लीमा आएर बिचलित पर्ने कुनैपनी नेपालीहरुले नजिकको प्रहरी कार्यालय अथवा नेपाली देशभक्त आवाजका ब्याक्तिहरुलाइ तुरुन्तै सम्पर्क गरि सुरक्षीत रहन हरेक नेपालीहरुलाइ यसै समाचार मार्फत जानकारी गराएको छ।

world news

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
मुम्बईको भिबन्डीमा मुम्बई कौलाली सम्पर्क समिती गठन
साउदीमा जिफन्टले मनायो श्रमिक दिवस
कतार नेपाली एकता समाजले मई दिवस मनायो
साउदीमा दुख पाएका नेपाली कामदारहरुलाई एनआरएनएले गर्यो सहयोग
दुबई पुर्‍याइएका ३२ जना नेपाल फिर्ता
नेपाली विद्यार्थीलाई दक्षिण अमेरिका जान प्रतिबन्ध
साउदी अरबमा काभ्रे सेवा समाज गठन
प्रबासी नेपाली मंच इकाई समितीको बैठक सम्पन्न
एनआरएनए द्वारा खब्जिमा कार्यरत नेपालीहरू सँग भेटघाट
जिफन्ट सहयोग समूह साउदी अरब द्धारा नेपाली महिलाको सकुशल उद्धार
अबैध नेपाली कामदारहरूको सहयोगका लागि अभियान संचालन गरिने
साउदीको दम्माममा आममाफी सहयोग समिती गठन
नेपाली राजदुताबासद को आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न
अर्घाखाँची सेवा समाज कतारले नयाँ बर्ष २०७४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान कार्यक्रम गर्ने
नेपाली समाज चिलीको प्रथम अधिवेशन एकिकेमा सम्पन्न
जिफन्ट सहयोग समूह साउदी द्धारा संसदीय टोलीसग भेटघाट
कुवेतमा सगरमाथा परोपकारी समाज कुवेतको तदर्थ समिति गठन
अर्घाखाँची प्रवासी समाज बहराइनको दोस्रो साधारण सभा नयाँ समिती चयन गर्दै सम्पन्न
एनआरएनएको होली तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न
भारतमा फेरी अर्की नेपाली चेली बचाउन सफल "नेपाली देशभक्त आवाज"