arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

काठमाडौंको गोकर्णेश्वरमा विद्यालय बनाइरहेको घाँसी नेपाललाई आनीछोइङको सहयोगtext size increase   text size decrease   Print    rss (२०७३ चैत्र १, मंगलवार)

world news आनीछोइङ डोल्माले विद्यालय भवन निर्माणका लागि १४ लाखभन्दा बढी रकम सहयोग गर्नुभएको छ । 


काठमाडौंको गोकर्णेश्वर नगरपालीकास्थित तारेभिर प्राथमिक विद्यालयको ३ कोठे भवन निर्माणका लागि उहाँले १४ लाख ७ हजार ५ सय ८५ रुपैंया सहयोग गर्नुभएको हो । 

सामाजिक संस्था घाँसी नेपाललाई चेक हस्तन्तरण गर्दै उहाँले आत्माशान्तिका लागि सहयोग गरेको बताउनु भयो । उहाँले गर्नु भएको सहयोगले आफ्नो विद्यालय निर्माण गर्ने अभियानमा ठूलो सघाउ पुगेको घाँसी नेपालले जनाएको छ । घाँसी नेपालले भूकम्पमा भत्किएका विद्यालयहरु पुनःनिर्माण गरिरहेको छ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
झापामा चितुवा आतंक, उद्धारमा गएका प्रहरी नै चितुवाको आक्रमणमा
रसुवाको राम्चेलाई निषेधित क्षेत्र घोषणा
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
चितवनमा बसले पैदल यात्रीलाई ठक्कर दिंदा २ जनाको मृत्यु
झापामा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु, एक गम्भीर घाइते
बागलुङको मल्म पाण्डवखानी सडकको स्तरोन्नति सुरु
काठमाडौंको गौशालामा स्कुलबसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु
नुवाकोटमा आपँको रुखबाट लडेर मृत्यु
http://go.oclaserver.com/afu.php?zoneid=1465736