arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म चाडपर्वका लागि सुपथमूल्यका पसल सन्चालन हुनेtext size increase   text size decrease   Print    rss (२०७४ भाद्र ६, मंगलवार)


आपूर्ति मन्त्रालयले आगामी भदौ १६ गतेदेखि कात्तिक ९ गतेसम्म सुपथमूल्यका पसल सन्चालन गर्ने जनाएको छ ।

चाडपर्वलक्षित सुपथमूल्यका पसल उपत्यकासहित देशका विभिन्न स्थानमा गर्ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

चाडपर्वका बेला चिनीमा प्रतिकिलो ५ रुपैयाँ, नुन प्रतिकिलो २, बास्मती चामल र फापरको पिठो प्रतिकिलो १० रुपैयाँ, अन्य चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट दिने आपूर्ति मन्त्रालय संस्थान शाखा प्रमुख उर्मिला केसीले जानकारी दिइन् ।

यस्तै, खसी-बोकामा प्रतिकिलो १० रुपैयाँ छुट दिने जनाइएको छ ।

साल्ट ट्रेडिङले उपत्यकाका विभिन्न ११ स्थानसहित देशभर ३६ स्थानमा सुपथमूल्यका पसल सन्चालन गर्ने केसीले जानकारी दिइन् । इमेजखबरमा समाचार छ ।



 

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
भक्तपुरका भूमि सुधार कार्यालय शाखा अधिकृतलाई चार लाख घुस सहित पक्राउ
शेयर बजारमा पुनः गिरावट
बुटवलमा एघारौ प्राङ्गगारिक कृषि मेला सुरु
ब्यबसायीहरुको हक र अधिकारका निम्ति काम गर्छु: बस्नेत
बुटवलमा जारी राष्ट्रिय औद्योगिक प्रदर्शनी अवलोकनकर्ताको भिड
फेरी खाना पकाउने ग्यास, पेट्रोल, डिजेलको मूल्य बढ्यो
बुटवलमा औद्योगिक प्रदर्शनी सुरु
तिहारमा टेलिकमको छुटैछुट
धुर्मुसले गरे सन नेपाल लाईफ इन्स्योरेन्स वुटवल शाखाको उद्घाटन
सर्वियाबाट वाइवाइको उत्पादन शुरू, राष्ट्रपतिद्वारा प्लाण्ट उद्घाटन
बडादसैंका लागि पोखरामा यसपटक झन्डै २४ हजार भेडा-च्याङ्ग्रा भित्र्याइए
काठमाडौंमा दशैं किनमेल महोत्सव सुरु
दशैं नजिकिदै गर्दा उपत्यकाकामा किनमेल गर्नेको चहलपल सुरु
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
http://go.oclaserver.com/afu.php?zoneid=1465736