arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
banner
banner
मत सर्वेक्षण
आउँदो वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचन तोकिएको समयमा होला कि नहोला ।

हुन्छ
हुँदैन
गर्नुपर्छ
मतलब भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
banner
 
जिल्ला समाचार

चुनावी अभियानमा गाउँ गाउँ पुग्दै नयाँ शक्ति पार्टी अर्घाखाँची ।text size increase   text size decrease   Print    rss (२०७३ चैत्र ७, सोमवार)

world news

अर्घाखाँची डट कम /अर्घाखाँची : स्थानीय निकायको चुनाव मिति घोषणासँगै नयाँ शक्ति अर्घाखाँचीलाई पनि चुनावी माहोलले छोएको छ ।

सोमबार बसेको जिल्ला कार्यकारी समितिको बैठकले अर्घाखाँचीका ६ वटै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियानका लागि टिम तयार गरेको नयाँ शक्ति नेपाल अर्घाखाँचीका संयोजक गोकर्ण थापाले जानकारी दिनुभयो ।

उक्त अभियानका लागि  शीत गँगा नगरपालिका अभियान प्रमुखमा बिष्णु ढुंगाना, भुमिकास्थान  नगरपालिकामा शालिकराम बन्जाडे , सन्धिखर्क  नगरपालिकामा बिष्णु प्रसाद भुसाल र मालारानी  गाउँपालिकामा संयोजक जिन्दक खड्का , पाणिनी गाउँपालिकामा माधब पोख्रेल र छत्रदेब  गाउँपालिकामा पुस्करनाथ आचार्यलाई अभियान प्रमुखको रूपमा तोकेको छ । तोकिएको नयाँ शक्ति नेपाल अर्घाखाँचीले जनाएको छ ।

संयोजक थापाका अनुसार यी सबै गाउँ तथा नगरपालिकामा विशेष चुनावी अभियान टिम खटिने छ र यही चैत्र महिनाको अन्तिम हप्ता सदरमुकाम सन्धिखर्कमा केन्द्रित भै रिपोटिङ गर्ने योजना बनाएको छ । प्रत्येक गाउँ तथा नगरपालिकाको स्थिति, त्यहाँको आवश्कता, सबै पार्टीको स्थिति र त्यहाँको विशेषता के हो लगायतका विषय रिपोर्टिङमा अभियान टिमले प्रस्तुत गर्नुपर्ने छ ।

बैठकमा नयाँ शक्ति पार्टी नेपालका केन्द्रीय कार्यकारी समितिका सदस्य तथा ५.न.प्रदेश सह संयोजक यमुना भुसाल , नयाँ शक्ति नेपालका केन्द्रिय परिषद तथा ५ न. प्रदेश आर्थिक बिभाग संयोजक छन्द पन्थी, केन्द्रिय परिषद  सदस्यहरू  खिम बहादुर बि.क, राजु नेपाली , टोपबहादुर बलाल , जिन्दक खड्का र जिल्ला कमिटीका सदस्यहरुमा टुक बहादुर चेवाली, पुर्ण श्रेष्ठ, मनिष सिंह,जे बि दर्लामि लगायत जिल्ला कार्यकारी समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।    

-बिष्णु प्रसाद भुसाल (खुबी)

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
अर्घाखाँचीकी युवती भारतको राजस्थानमा देह व्यापारको आरोपमा पक्राउ
अर्घाखाँचीमा चुनावी माहोल तात्दै, कांग्रेस एमालेकै प्रतिस्पर्धा हुने, संभावित उम्मेदवारहरु यस्ता छन्
सितगंगा नगरपालिकाको सिद्धारामा भैँसी बिक्रीगरी बाख्रापालन तर्फ अग्रसर हुँदै किसान, मनग्य आम्दानी
मालारानी गाउँपालिकाकाे हसंपुर साकिन्धारा - बामरुकमा माओवादी केन्द्रको भेटघाट कार्यक्रम सम्पन्न (तस्बिर)
सन्धिखर्कको बराहानेटामा सिआईजीको सूचना तथा सुशासन अभियान सम्बन्धी कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा पत्रकार महासंघकाे ६२अाैं स्थापना दिवसकाे अवसरमा अस्पतालका बिरामीहरूलाई फलफूल बितरण
राष्ट्रिय जनमोर्चा मालारानीद्धारा हंसपुरमा शोक शभा सम्पन्न
राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले निर्वाचनको तयारीलाई तिब्रता दिदै
मालारानीका विभिन्न वडाहरुबाट १ हजार व्यक्ति एमालेमा प्रवेश
वाङ्लाको कोट्फेरामा कांग्रेसको सुदृढीकरण तथा सुद्धिकरण अभियान सम्पन्न
अर्घाखाँचीमा म्यादी प्रहरीमा आवेदन दिनेहरुको भीड (फोटो फिचर)
मालारानी गाउँपालिकाको खनदहमा एमाले पार्टी कार्यालय उद्घाटन तथा कमिटिको घोषणा सभा सम्पन्न, यसो भने गोकर्ण बिष्टले (भिडियो -फोटो फिचर)
एमाले पाणिनी गाउँपालिकाको खिदिम दुर्गाफाटमा पार्टी कार्यालय उद्घाटन तथा कमिटि घोषणा कार्यक्रम सम्पन्न
छत्रगंजमा एमालेको पार्टी कार्यालय उद्घाटन तथा कमिटि घोषणा सभा कार्यक्रम सम्पन्न
सन्धिखर्कको फुदवाङ्ग बजारमा प्रहरी र सिआईजी संयुक्तको कार्यक्रम सम्पन्न
नेबिसंघ अर्घाखाँची बुटवल बहुमुखी क्याम्पस सम्पर्क समितिको भेला तथा प्रथम अधिबेशन सम्पन्न
अर्घाखाँचीमा एसइइ परिक्षा, शैक्षिक अवस्था, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर लगायतका विषयमा जिशिअ राउतसँगको कुराकानी
एमाले पणेना-पोखराथोकको वैठक सम्पन्न
एमाले मालारानी गाउँपालिका घोषणा गर्न गोकर्ण विष्ट खनदहमा आउँदै
अर्घाखाँचीमा स्थानीय चुनावका लागि म्यादी प्रहरीमा धमाधम भर्ना, युवा-युवतीहरुको भीड, यसरी दिनुस् आवेदन