भुमिकास्थान चुनढुङ्गा प्रकरण :  खानी गिरोहले नगरका कागजात किर्ते गरेको आरोप , किर्ते हस्ताक्षर ,कागजात तयार गर्ने विजया सिमेन्ट बिरुद्द चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि कानुनी कार्वाहीमा जाने – नगर प्रमुख थापा (पुर्ण बिबरण र तस्बिर सहित )

सत्ता गठबन्धनले आज न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै

पोखरालाई आज देशकै पर्यटकीय राजधानी घोषणा गरिदैँ, आइतबारदेखि राति १ बजेसम्म व्यवसाय सञ्चालन गर्न पाइने

सत्ता गठबन्धनका शीर्ष नेताहरुसमक्ष कार्यदलले बुझायो न्यूनतम साझा कार्यक्रम

काँग्रेसले लगाएको आरोपको जवाफ दिने पर्खाइमा छु : उपप्रधानमन्त्री लामिछाने

सरकारको ‘साझा न्यूनतम कार्यक्रम’ आज सार्वजनिक गरिँदै

काठमाडौँ– सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम  सार्वजनिक गर्ने कार्यक्रम छ। सत्ता साझेदार दलहरूले तयार पारेका न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिहान...

जिल्ला समाचार

भुमिकास्थान चुनढुङ्गा प्रकरण :  खानी गिरोहले नगरका कागजात किर्ते गरेको आरोप , किर्ते हस्ताक्षर ,कागजात तयार गर्ने विजया सिमेन्ट बिरुद्द चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि कानुनी कार्वाहीमा जाने – नगर प्रमुख थापा (पुर्ण बिबरण र तस्बिर सहित )

किर्ते हस्ताक्षर र कागजात तयार गर्ने विजया सिमेन्टले प्राप्त गरेको चुनढुङ्गा उत्खनन अनुमति पत्र पूर्णरुपले खारेज गरि कानुनी कार्वाहीमा जाने - नगर प्रमुख थापा -केशबराज ज्ञवाली , अर्घाखाँची डटकम। भुमिकास्थान -९ मा गर्ने भनिएको चुनढुङ्गा उत्खनन् कार्यमा भुमिकास्थान नगरपालिकाको कागजात...

विश्व समाचार

रुसको राष्ट्रपतिमा फेरि पनि पुटिन निर्वाचित

काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिन पाँचौ कार्यकालका लागि निर्वाचित भएका छन् । तीन दिनसम्म भएको एक पक्षीय चुनावमा पुटिन ८७ प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएको दाबी गरिएको छ । रुसका आलोचक तथा पश्चिमा देशहरुले यो परिणामलाई अपेक्षित भनेका...

English News

Measles and Rubella Immunization campaign: All children of 413 local levels vaccinated

Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...

प्रदेश समाचार

नोबेल मेडिकल कलेजमा कार्यरत स्टाफ नर्सको हत्या

विराटनगर । विराटनगरमा एक स्टाफ नर्सको हत्या भएको छ । मोरङको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत सिरहा घर भएकी चन्द्रीका कुमारी दासको हत्या भएको प्रहरीले जनाएको छ । उनको शव अस्पताल नजिकै रहेको डेराको बाथरूममा मृत अवस्थामा फेला परेको प्रहरीले...

मनी ट्रान्सफर सञ्चालकमाथि गोली प्रहार गर्ने ३ जना सार्वजनिक

काठमाडौँ । मनी ट्रान्सफर सञ्चालक नितेश साहमाथि गोली प्रहार गर्ने तीनजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ । भारतको बिहार पूर्वी चम्पारण जिल्ला मोतिहारी थाना चिरैया दिपही गाउँ–२ बस्ने १९ वर्षीय मुनिफकुमार यादव, सोही ठाउँका १८ वर्षीय...

शालीन मृत्यु प्रकरण : प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका-१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालीन पोखरेलको घटनामा पक्राउ परेका तीनजना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाइएको छ। विद्यालयका प्रधानाध्यापक बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेलविरुद्ध जिल्ला प्रहरी कार्यालयले...

बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुग्यो

बागलुङ। बागलुङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ । बागलुङको निसीखोलामा गाउँपालिका–६ जाउलेपानीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ भने २८ जना घाइते भएका छन् । बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस सोमबार साँझ...

अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रुपन्देहीद्वारा शैक्षिक सामाग्री वितरण (तस्बिर सहित)

अर्घाखाँची सिद्धार्थनगर सम्पर्क समाज रुपन्देहीले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । स्थापनाकालदेखि सामाजिक काममा सक्रिय यस संस्थाले बुधवार एक कार्यक्रमकाबीच सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ स्थित भुजौली प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको हो । उक्त विद्यालयमा अध्ययनरत...

मृतकको भत्ता आफैंले लिने वडाध्यक्षलाई भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मृत्यु भइसकेका व्यक्तिको नाममा वृद्धभत्ता बुझेको आरोपमा एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले सल्यानको शारदा नगरपालिका वडा नम्बर ३ का तत्कालीन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध मुद्दा दायर गरेको हो। शारदा नगरपालिका वडा नम्बर ३ मा...

अब एमालेलाई हेप्नेहरूले गम्भीर धोका खान्छन् : अध्यक्ष ओली

कञ्चनपुर- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने ठोकुवा गरेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ मा आज आयोजित भवन उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो ठोकुवा गरेका हुन् । उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने...

प्रवास समाचार

एक घण्टाभित्रमा श्रम स्वीकृति दिने व्यवस्था गर्न श्रम मन्त्रीको निर्देशन

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रमा श्रम स्वीकृति दिने गरी वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को सुधार गर्न निर्देशन दिएका छन् । आज फेमिस प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदातासँग छलफल गर्दै मन्त्री अर्यालले आगामी शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । वैदेशिक रोजगारीको...

खेल

‘खेलाडी पठाउने नाममा २०/२२ लाख लिएर मानव तस्कर गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउँछौँ’: युवा तथा खेलकुद मन्त्री श्रेष्ठ

काठमाडौं : युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीको नाममा मानव तस्कर गरिरहेकाहरूलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्। भलिबल संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबारबाट सुरु भएको आठौँ आरबीबी एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको उद्घाटनमा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्। ‘खेलाडीको नाममा मानव तस्कर गरिरहेकाहरू अब कारबाहीको दायरामा आउँछन्। केही जानकारी सङ्कलन गरेका छौँ। खेलाडी पठाउने भन्ने तर, २०, २२ लाख लिएर मान्छे पठाउनेहरूको प्रारम्भिक जानकारी लिएका छौँ। तिनीहरू कारबाहीको दायरामा आउँदै छन्’, उनले भने। उनले अहिलेको मन्त्री क्वार्टरलाई खेलाडी आवासीय प्रशिक्षण केन्द्र बनाउने छलफल सुरु भएको बताएका छन्। ‘खेलाडीलाई आवासको समस्या भएकाले अहिलेको मन्त्री क्वार्टरलाई...