arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
स्थानिय समाचार

वुटवलमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमाtext size increase   text size decrease   Print    rss (२०७४ पौष २, आइतवार)


अर्घाखाँची पुस ३ ।  वुटवलमा एक्सेस एजुकेसन नेटवर्क प्रालीको शाखाको रुपमा एप्पल एजुकेसन नेटवर्क सञ्चालनमा आएको छ ।  बुटवलमा एक कार्यक्रमको आयोजना गरी प्रालीले शुभारम्भ गरेको हो ।

न्युजिल्याण्ड, अष्ट्रेलिया, जापान, क्यानडा तथा कोरीयन लगायत देशहरुका भाषा अध्यापन हुने बुटवल शाखा निर्देशक केसब खनालले जानकारी दिए । विदेशमा गएर थप उच्च शिक्षा अध्ययन गराउन नेपाली विद्यार्थीहरुलाई सहयोग पुग्ने खनालले दावी गरे । नेपाली युवा विद्यार्थीलाई सक्षम र योग्य बनाई वैदेशिक रोजगार अध्ययन तथा अध्यापनमा यस कार्यक्रमले सहयोग गर्ने बताउँदै अनुभवी र दक्ष शिक्षक शिक्षकाहरुबाट कक्षा सञ्चालन हुने बताए ।

कार्यक्रममा बोल्दै भैरहवा शाखा सञ्चालक मिन प्रसाद शर्माले अन्य सुबिधा संगै एक्सेस एजुकेसन बिश्वासीलो संस्था भएको समेत बताए । कायक्रममा जापानीज भाषा अध्यापन गराउन सन्तोष पन्थी, कोरियन भाषाको बिज्ञ गिरीराज आचार्यले बोल्दै बिद्यार्थीहरुको लागी सबै प्रविधीबाट अध्यापन गराउने बताए ।  कार्यक्रममा बुटवल शाखा म्यानेजर रमा पाण्डे, रेकाका मोहन घिमिरे, हरिकृष्ण अधिकारी, निलम अधिकारी लगायतले बोलेका थिए ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य स्थानिय समाचार
लात्तेवाँज भैरव समाजको बनभोज तथा सम्मान कार्यक्रम सम्पन्न
पहिलो पाइला बुटवलद्वारा अपांग आश्रमलाई लत्ताकपडा र खाद्य सामग्री सहयोग
कपिलवस्तुको बनगाई गेरुवाबाट २१ बर्षिया विवाहित युवती बेपत्ता
कृष्णनगरबाट दिल्ली जाँदै गरेको बस दुर्घटना हुँदा ३ जनाको मृत्‍यु
एक्सीस एजुकेशन बुटवलमा
झापामा चितुवा आतंक, उद्धारमा गएका प्रहरी नै चितुवाको आक्रमणमा
रसुवाको राम्चेलाई निषेधित क्षेत्र घोषणा
नेपाल संवत ११३८ को अवसरमा राजधानीमा साईकल र्‍याली
माछा मार्न म्याग्दी खोलामा गएका एक बालक तीन दिनदेखि बेपत्ता
दोलखामा दाउराले हानेर छोराले आमाको हत्या गरे
गुल्मीको रेसुंगा भगारी खोलामा जिप दुर्घटना, एकजनाको मृत्यु
सुत्केरी हुन नसकेर बाजुराकी १६ वर्षीयाको मृत्यु, गर्भ अवैध
बुटवलमा सक्रिय युवा मञ्च रुपन्देहीको रक्तदान
कपिलवस्तुको वाणगंगा स्थित मन्दिरको प्रतीक्षालयमा एकयुवती मृतावस्थामा फेला
दोलखामा आफ्नी पत्नीको लाठी प्रहारबाट एक ८३ वर्षीय वृद्धको मृत्यु
हेल्थ असिस्टेण्ट संघ स्याङजाद्धारा डा. अमृत पोख्रेललाई स्वागत
लायन्स र लियोद्धारा बृक्षारोपण
नासपातीको रुखबाट खसेर सल्यानमा एक जनाको मृत्यु
रुपन्देहीको ओमसतिया गाउँपालिकाका विजेताहरुको सम्मानमा सुभकामना आदानप्रदान कार्यक्रम
ताप्लेजुङका वनरक्षकका हत्यारालाई सर्वस्वसहित जन्मकैदको फैसला
http://go.oclaserver.com/afu.php?zoneid=1465736