arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
जिल्ला समाचार

अर्घाखाँचीका शान र एरेन्ज किंग कमल सौरागले बर्षकै सर्वोउत्कृस्ट ठुला ठुला अवार्डहरुमा लगाए ह्याट्रिकtext size increase   text size decrease   Print    rss (२०७४ पौष २८, शुक्रवार)

world news

युवराज थापा
 काठमाडौं /अर्घाखाँचीडट्कम-अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर -११ किमडाडाको गाजरिमा जन्मेका कमल सौरागले आफ्नो जिल्ला अर्घाखाँचीको नाम र शानलाइ सिखरमा पुराउदै २०७४ 
सालमा मात्र नेपालि  संगीतमा रास्ट्रकै ५ वटा सर्वो उत्कृस्ट ठुला- ठुला म्युजिक अवार्ड हरु हात पर्न सफल भएका छन् ! 

पुस २७ गते बिहिवारको  दिन सौरागलाइ (मखमलि चोलावाला )तामांग गीतको उत्कृस्ट एरेंजेरको तर्फबाट मेन्डो माया २०७४को  अवार्ड ले सम्मानित गरिएको थियो !

  कमल सौराग  गायक,संगीतकार ,मोडल ,क्षेत्रमा अहिले नेपालकै ब्यस्त संगीत संयोजक मध्येका  एक कुशल संगीत संयोजकको रुपमा प्रख्यात छ्न !

उनले बिन्दवासिनी अवार्ड २०७३ ,लोकदोहरि अवार्ड २०७३ ,तिजगित अवार्ड २०७४ आदि पुरस्कार र अवार्ड बाट सम्मानित भयी सकेका सौराग गत मिति पुष १५ गते सनिवारको दिन बिन्दवासिनी फाउन्डेसन २०७४ अवार्ड बाट सम्मानित भए लगत्तै छोटो अवधिमै फेरी आज मिति पुस २७ गते बिहिवारको दिन मेंन्ड़ो अवार्ड २०७४ बाट सम्मानित  भएका छन !   

आज येस्ता बहुमुखी प्रतिभाका धनी सौरागलाइ हामिहरुले गायक ,नायक ,एरेन्जेर संगीतकार कमल सौराग भनेर रास्ट्र सामु चिन्ने गर्छु  चिन्ने गर्छौ !

 तर बिडम्बना अर्घाखाँची जिल्लामा जन्मी आजको यो मिति सम्म आफ्नो जिल्लाको नाम र शानलाइ रास्ट्रमा मात्र न भई बिस्व भर छरिएर रहेका नेपालि हरु बीच "अर्घाखाँची "भनेर चिनाउन सफल सौरागलाइ उनको जिल्ला अर्घाखाँचीलेउचित मूल्यांकन गर्न न सक्दा सौराग लगायत अर्घाखाँची जिल्लाका दर्जनौ लोक गाएक कलाकार हरु चिन्तित देखिन्छन ! 

अर्घाखाँचीमा जन्मी रास्ट्रिय स्तरका कलाकार बनेका दर्जनौ कलाकार हरु अझै सम्म अर्घाखाँची जिल्लामा कुनै पनि क्षेत्र बाट सम्मानित भएका छैनन्! 

जिल्लाका गहना हरुलाई सम्मान गर्नु त् परको कुरा हो तर अर्घाखाँची जिल्लामा  गरिने  ठुला ठुला लोकसाँस्कृतिक महोत्सव हरुमा समेत उनिहरुको नामलाइ समावेश गरिदैन तर जिल्ला भन्दा बाहिरका जिल्लाहरुले ,नेपालि लोकगित प्रथिस्थान नेपालले उनीहरुको उचित मूल्यांकन र कदर गर्दै  बर्षका सर्वोउत्कृट ठुला ठुला अवार्ड हरु बाट सम्मानित गर्दै आएको छ !

अर्घाखाँची जिल्लाको सन्धिखर्कमा  हुन् गहिरहेको २०७४  माग १० गते देखि औधोगिक ब्यापार , लोक सास्कृतिक पर्यटन तथा कृषि महोत्सवमा समेत जिल्लाका येस्ता -दर्जनौ जिल्लाका लोक संगीतका  हस्ती हरुलाई  समावेस न गर्दा 
अर्घाखाँची वासीहरुले एक एक सामाजिक संजालमा महोत्सवको आयोजक टिमको बिरोध र भर्त्सना गर्दै अर्घाखाँची जिल्लाका कलाकारहरुलाई समावेस न गरि जिल्ला बाहिरका कलाकार हरुलाई मात्र महोत्सवमा ल्याउदा कतै पोर सालको 
महोत्सवमा मावोबादी केन्द्रका डिलाराम भुसाल माथि गरिएको ढुंगा मुड़ाको रुप लिन सक्ने अर्घाखाँची लोकदोहोरि प्रथिस्थानका अध्यक्ष सहयोगी बिसीले जनाएका छन् !

अर्घाखाँची महोत्सव भनेर प्रचार गरिएको कलाकारको २४ जनाको लिस्टमा अर्घाखाँची जिल्लाका एकजना कलाकार पनि समाबेश नभएपछि प्रतिस्ठान अर्घाखाँची द्वारा सो नाम मात्रको महोत्सवमा समाबेश 
नहुने रास्टिय लोक तथा दोहोरी गित प्रतिस्ठान नेपाल अर्घाखाँची र अर्घाखाँची कलाकार संघ काठमाडौं ( अर्घाखाँची जिल्लामा जन्मेर देश तथा देश बाहिर ब्यबसायिक रुपमा कलाकारिता गर्ने कलाकारहरुको बैधानिक संस्था )द्वारा
 महोत्सव बहिस्कार गर्ने निर्णय गरेको सहयोगी बिसीले बताउनु भएको छ !

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य जिल्ला समाचार
पोखराथोकमा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
बुटवललाई प्रदेश नम्बर ५ को अस्थायी राजधानी तोकेपछि सन्धिखर्कमा दिपावली
नेविसंघ अर्घाखाँचीको बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न
सन्धिखर्कको सालारुख जगतामा ट्याक्सी दुर्घट्ना, २ जना घाइते (तस्बिर सहित)
अर्घाखाँचीमा नर्सको आन्दोलनका कारण अस्पताल प्रभावित
सन्धिखर्कमा पत्रकार भेटघाट, कसैले चाहदैमा पार्टी एकता नरोकिंने डिलाराम आचार्यको भनाई
खिदिममा सूचनाको हक सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
सन्धिखर्कमा २० अौ भुकम्प सुरक्षा दिबस मनाइयो
अर्घाखाँचीमा निर्माणका कामहरु अगाडि सक्नेगरि अगाडि बढाउन सरोकारवालालाई निर्माण ब्यबसायी संघका अध्यक्षको अाग्रह
अर्घाखाँचीको सन्धिखर्क स्थित त्रिवेणीधाममा माघेसंक्रान्ती बिशेष कृषि मेला प्रदर्शनी तथा सास्कृतिक कार्यक्रम सम्पन्न ।
अर्घाखाँची समाज जापानद्दारा धारापानी साना औवलका क्यान्सर पिडितलाई आर्थिक सहयोग
पाणिनी ४ धौराली मावीमा आर्थिक हिनामिना
सन्धिखर्कमा साथी बचत तथा ऋण सहकारी संस्थाको पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा धर्मराज भुसाल चयन
अर्घाखाँची संयुक्त बाम गठबन्धन रुपन्देहीद्दारा बुटवलमा जनप्रतिनिधीहरुलाई सम्मान
सन्धिखर्क ८ मा महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई तालिम
सन्धिखर्कमा प्रदिप ज्ञवालीसँग संयुक्त पत्रकार सम्मेलन, एमाले र माओवादी केन्द्र बीचको पार्टी एकता पक्रिया अन्तिम चरणमा पुगेको भनाई
पणिनीमा नमूना बचत तथा ऋण सहकारी सस्थाको १४औ साधारण सभा सम्पन्न
सन्धिखर्कको बाँगी खाेलामा सरसफाइ कार्यक्रम सम्पन्न
सन्धिखर्कका नगरप्रमुख भुसालद्दारा समुन्नत र नमुना नगरपालिका बनाउने अाफ्नो प्रतिबद्धता कार्यान्यन तर्फ उन्मुख भएको उल्लेख
भुमिकास्थान ३ ले आगामी वर्षको मंसिर १५ मा पुर्ण सरसफाइ उन्मुख वडा घाेषणा गर्ने
http://go.oclaserver.com/afu.php?zoneid=1465736