arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
बिज्ञापनहरु
 
प्रवास समाचार

के वाइ सि इजरायलद्दारा बलिहाङ कप २०७४ फुटबल प्रतियोगिता आयोजना, के वाइसि क्लबको सानदार जित (तस्बिर सहित)text size increase   text size decrease   Print    rss (२०७४ कार्त्तिक ६, सोमवार)

युवराज थापा 

तेलभिब  /इजरायल (अर्घाखाँचीड्ट्कम ) । किरात याक्थुङ चुम्लुङ इजरायलको को आयोजनामा  शुभ-दीपावली तथा( बलिहाङ तङनाम २०७४) को अवसरमा बलिहाङ कप फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।


उक्त फुटबल प्रतियोगितामा प्रमुख अतिथि नेपाली राजदूतावास इजरायलका महामहिम राजदूत श्री नीरन्जन कुमार थापाले दिपावलीको शुभकामना दीदै खेलको बिधिवत उद्घाटन गर्नु भएको थियो भने  अथितीको रूपमा नेपाली राजदूतावास इजरायलका सह सचिव आस्था सुब्बा राई , खेलको मुल्याङ्कन कर्ता सगुन राई , नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोङ, सचिव समिर ह्याल्मो, एनआरएनए इजरायलका सचिव निर्मला गुरूङ, समाजसेवी तथा बलिहाङ कप २०७४ मा पहिलो नगद पुरस्कारका सौजन्य जीबन बुडाथोकी र उल्लेख्य मात्रामा दर्सकहरूको उपस्थितीका बिच खुलनमा रहेको खेल मैदानमा सौहार्दपुर्ण तवरले खेल सम्पन्न भएको थियो।


बलिहाङ कप २०७४ मा सम्सारा  युथ क्लव, दार्जेलिङ युनैटेड, ईष्ट स्पोर्टिङ  क्लव र आयोजक टिम के वाइ सि क्ल्ब गरी जम्मा चार टिम बिच प्रतिस्पर्धात्मक साथै रोचक खेल भएको थियो।


पोल ‘ए’बाट संसरा युथ क्लव र दार्जेलिङ युनैटेट बिच भएको खेलमा दार्जेलिङ युनैटेडले चार गोल गर्न सफल भएको थियो भने संसरा युथ क्लवले ४- चार गोलको बिरूद्ध पाच गोल गर्दै फाइनलमा  प्रबेश गरेको थियो। येस खेलमा  म्यान अफ द म्याच सम्सारा  युथ क्लवका प्रकाश केसीले पाउन सफल हुनुभएको थियो।


बि- पोलबाट ईष्ट इस्पेटिङ क्लव र के वाइ सि क्ल्ब बिच भएको खेलमा ईष्ट इष्पोटिङ क्लवले २-दुई गोल लगाउन सफल भएको थियो। के वाइ सि क्ल्बले ले २-दुई गोलको बिरूद्ध पाँच गोल गर्दै फाइनलमा  प्रबेश गरेको थियो । यो खेलको मेन अफ द म्याच kyc Israel का पि के राजबंशीले पाउन सफल हुनुभएको थियो।


'ए' पोलका बिजेता टिम संसरा युथ क्लव र ‘बि’ पोलका बिजेता टिम kyc Israel बिच भएको फैनल खेलमा संसरा युथ क्लवले एक गोल गर्न सफल भएको थियो। kyc israel ले एक गोलको बिरूद्ध चार गोल गर्दै बलिहाङ कप २०७४ को बिजेता टिम बन्दै आकर्सक कप साथै ५०० पाच हजार सेकेल नगत र मेडलहरू प्राप्त गरेकोछ। भने दोस्रो हुने टिम संसरा युथ क्लवले ३  तिन हजार सेकेल नगत, कप र मेडलहरू प्राप्त गरेकोछ। फैनल खेलको मेन अफ द म्याच kyc Israel का प्रबिन आङबुङले पाउनु भयो।


उक्त खेलको मुल्याङ्कन कर्ता सगुन राईका अनुसार बेस्ट डिफेन्समा संसरा युथ क्लवका अरून लामा, बेस्ट किपरमा kyc israel का सन्तोस लिबाङ, र सबै खेलहरूमा उत्कृष्ट खेल पर्दशन खेलमा सर्बाधिक  गोल गर्न सफल kyc israel का सुन्दर नेपाललाई उत्कृष्ट खेलाडी साथै हाई स्कोररको उपाधि  मिलेको थियो ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
रोजगारीका लागि साउदी अरब पुगेका २३ नेपाली अलपत्र (भिडियो सहित)
दिल्लीबाट हराएका मोहन बहादुर पछाइको खोजी
हरियाणाको गुड्गावमा नेपाली देशभक्त आवाजको प्रथम क्षेत्रीय समिती गठन (तस्बिर सहित)
अर्घाखाँची सेवा समाज कतारको २१ बैठक सम्पन्न, मृगौला पीडित जलजला परियारलाई आर्थिक सहयोग
दिल्लीमा पहिलोपटक नेपाली महोत्सव २०७५ मनाइने (तस्बिरमा)
नेपाली जनसम्पर्क समिति ओमानको प्रथम अधिबेशन सम्पन्न
दिल्लीमा सुपा देउराली ट्रावल्सको साँस्कृतिक कार्यक्रम भब्य रुपमा सम्पन्न (तस्बिर सहित)
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
http://go.oclaserver.com/afu.php?zoneid=1465736