arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
शेरबहादुर देउवा नेतृत्वको सरकारले आगामी ७ माघभित्र प्रदेश र संघको चुनाव सम्पन्न गर्न सक्ला ?

सक्छ
सक्दैन
हुनुपर्छ
थाहा छैन्

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
अर्थ,वाणिज्य,कृषि समाचार

रुपन्देहीमा पहिलो पटक मेसिनबाट च्याउको बल बनाउने मेसिनtext size increase   text size decrease   Print    rss (२०७४ ज्येष्ड ५, शुक्रवार)

world news

कृष्ण खनाल

बुटवल ।  जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको 'प्रधानमन्त्री कृषि आधुनिककरण परयोजना' अन्र्तगत कञ्चन गाउ पालिका-१ प्रगतिटोल गजेडीमा रहेको 'स्पीन्जर च्याउ पकेट' स्पीन्जर च्याउ फर्मलाई  विहिवार एक कार्यक्रमको आयोजना गरी मेसिनबाट च्याउको बल बनाउने मेसिन प्रदान गरिएको छ । 

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको १ लाख ६५ हजार र फर्मको १ लाख ६५ हजार गरी कुल ३ लाख ३० हजार रुपैयाँ लागतमा उक्त मेसिन पकेट क्षेत्र सञ्चालक समितिका संयोजक गंगाधर  शर्मालाई   जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास  अधिकृत भोजराज सापकोटाले प्रदान गरे । 

  मेसिन हस्तान्तरण कार्यक्रममा बोल्दै बरिष्ठ कृषि विकास अधिकृत सापकोटाले रुपन्देही  कृषि क्षेत्रको यन्त्रीकरणमा विस्तारै अगाडी बढ्दै गएको जानकारी दिए । उनले पछिलो समयमा कृषि क्षेत्रमा काम गर्ने किसानहरुको संख्या समेत विस्तारै अभाव हुदै जानुको साथै लागत समेत बढ्ने भएकोले यान्त्रीकरणमा जानुको विकल्प नभएको उनको  तर्क रहेको थियो । उनले भने- 'अव किसानले आफ्नो लागत कम गरी बढि प्रतिफल लिने हो भने यन्त्रीकरणको विकल्प छैन ।

 कार्यक्रममा बोल्दै े 'स्पीन्जर च्याउ पकेट क्षेत्र' सञ्चालक समितिका संयोजक तथा फर्म सञ्चालक गंगाधर शर्माले किसानहरु पछिल्लो समयमा कामदारका अभावको साथै बढि श्रम चुकाउनु पर्ने अवस्था आएको भन्दै यन्त्रीकरणले यसमा थप टेवा पुग्ने   धारणा राखे । 
 गजेडी कृषि सेवा केन्द्र प्रमुख शिवलाल घिमिरेको स्वागतमा तथा  फर्मका  प्रबन्ध सञ्चालक राजन शर्माको सञ्चालनमा भएको कार्यक्रममा जनता प्राविधिक शिक्षालय छपियाका प्रध्यनाध्यापक नारायण शर्मा, मातृभुमी कृषि सहकारी संस्थाका सचिव टिका काउचा, प्रतिविम्व कृषि सहकारी संस्थाका सल्लाहकार प्रेम राना, स्पीन्जर च्याउ फर्मका प्रबन्धक राजन शर्मा लगायतले बोलेका थिए । एक मिनेटमा ४ वटा सम्म च्याउको बल बनाउन सकिने क्षमता रहेको यो मेसिनबाट सही अनुपातमा विउ राख्नुको साथै  कार्य सम्पादनमा समेत सरलता आउने गर्दछ ।

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य अर्थ,वाणिज्य,कृषि समाचार
सेयर बजार ऋणात्मक
१४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी पौष ६ गतेदेखि १८ गतेसम्म आयोजना गर्ने रुपन्देही उद्योग संघको निर्णय
भक्तपुरमा अझै ४० प्रतिशत जमिनमा रोपाइँ गर्न बाँकी
काठमाडौंमा प्लास्टिकको चामल बिक्री
जहाँ हरेक कपडाको मूल्य पाँच सय रुपैयाँ मात्र
बुटवलमा पाँच दिने नेतृत्व विकास तालिम समापन
धान दिवस ! किसानलाई भ्याइनभ्याई
ओम र मनास्लु विकास बैकको संयुक्त कारोवार
प्रभु बैंकद्वारा गलकोटको एक विद्यालयलाई २ थान कम्प्युटर सहयोग
आर्थिक वर्षका लागि झन्डै १३ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत् (यस्तो छ बजेटको पूर्णपाठ)
सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट
सेयर बजारमा सामान्य गिरावट
शेयर बजारमा सामान्य अंकले ऋणात्मक
उतार-चढाव रहँदै आएको सेयर बजार स्थीर
सेयर बजारमा छलाङ जारी
नेपाल टेलिकमले फोन कल गर्न ऋण रकम उपलब्ध गराउने
नेपाल र भारतबीच थप पाँच वर्षको लागि इन्धन आपूर्ति सम्झौता तेल आयातको लागत घट्यो
पछिल्ला महिनामा पूँजीगत खर्चमा सुधार
मागेजति तेल पाउने गरी भोलि भारतसँग इन्धन आपूर्ति सम्झौता
बसभित्रै शौचालय र चमेनागृहको व्यवस्था, डडेल्धुरा काठमाडौं एसी बस सन्चालनमा