arghakhanchi
मिति:
भर्खरै
थप समाचार
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कसले सरकार बनाउला ?

बाम गठबन्धन
नेपाली कांग्रेस
थाहा भएन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
बिज्ञापनहरु
 
प्रवास समाचार

प्रवासी नेपाली मन्च दक्षिण कोरियाको छैठौ अधिबेसन सम्पन्न, अध्यक्षमा सापकोटा सर्वसमत छनौटtext size increase   text size decrease   Print    rss (२०७४ आश्विन २३, सोमवार)

world news

केशब पोखरेल 

 दक्षिण कोरिया ।  नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मन्च ( ओ. एन. एफ) कोरियाको छैठौ अधिबेसन सम्पन्न भएको छ । जसमा  परसुराम सापकोटाको नेतृत्वमा 26 सदस्यिय कार्यसमिति सर्बसमतिले छनोट गरिएको छ। 

नेकपा एमाले कि पोलिटब्युरो सदस्य एवम प्रबास ईन्चार्ज बिन्दा पान्डेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेसन सऊल स्थित एम. टि. यु. हलमा सम्पन्न भएको थियो । त्यसैगरि मजदुरहरुको हकहितमा आबाज ऊठाईरहेको भन्दै प्रवासि मजदुर संघ (एम. टि. यु)  अध्यक्ष उदय राईलाई सम्मान समेत गरेको छ ।

ओ. एन. एफ कार्यसमितिहरुमा    
अध्यक्ष - परशुराम सापकोटा 
उपाध्यक्ष - लाल बहादुर साउद
उपाध्यक्ष- टेक बहादुर पुन 
उपाध्यक्ष - बिष्णु उपाध्य 
महासचिब  - समरदिप चौलागाइ 
सचिब - हरी शंकर  भण्डारी 
सचिब - दिपेन्द्र अधिकारि 
कोषाध्यक्ष- नेत्र चौधरी 
सहकोषाध्यक्ष- दुर्जहाङ लिम्बु 
सदस्य- गुन बहादुर राना  
सदस्य - नारायण प्रसाद  चौलागाइ 
सदस्य -किशोर ब्लोन 
सदस्य - पदम बहादुर राइ 
सदस्य- आनन्द अधिकारि  
सदस्य - शुलभ बन्धु पोख्रेल 
सदस्य - बिष्णु बन्जाडे 
सदस्य-  बिनोद खनाल  
सदस्य - हेमराज पोख्रेल  
सदस्य -सन्तोष शिग्देल 
सदस्य- प्रेम बिक 
सदस्य -मदन कृष्ण  भुजेल 
सदस्य - साङे शेर्पा  
सदस्य - तेजनाथ तिमील्सिना 
सदस्य - ठगेन्द्र प्रसाद न्यऊपाने 
सदस्य- राजेन्द्र कुमार अधिकारि  
सदस्य -दिपेश सिलवाल

अन्य समाचार, भिडियो तस्बिरको लागि तल क्लिक गर्नुस्:
  प्रतिक्रिया दिनुहोस्       साथीलाई पठाउनुहोस्
तपाईंको पूरा नाम :
तपाईंको ईमेल :
साथीको ईमेल :
सन्देश :
       
अन्य प्रवास समाचार
भारतको नोएडामा मरिसकेको भनेर भुल्न लागेको मान्छे फेरि मरेको खबर पाएपछि
भारतको नयाँ दिल्ली नोयडामा एक नेपालि युवाको लाश तिन दिन देखि लावारिस अवस्थामा
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
एनआरएनए इजरायलका पूर्व अध्यक्ष दिपक प्रसाद ओली सडक दुर्घटनामा परी सख्त घाइते
मातृभूमिका लागि पर्वत सेवा समाज इजरायलको तेस्रो अधिवेशन भव्यताका साथ् सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
एनआरएनए एनसीसी इजरायलको पत्रकार सम्मेलन सम्पन्न
इजरायलमा श्री स्वास्थानी बिसर्जन तथा महाशिबरात्री कार्यक्रमको अन्तिम तयारि
अर्घाखाँची सम्पर्क समिति युएईको नयाँ बर्ष २०१८ शुभकामना तथा पिकनिक कार्यक्रम सम्पन्न
दिल्लीमा स्वर्ण पदक विजेताहरुलाई नेपाली देशभक्त आवाजको सम्मान
अर्घाखाँचीका एक युवक द्धारा दुबईमा आत्महत्या
इजरायलमा एक नेपालीले नेपालीकै गरगहना र पैसा चोरेर फरार
बंगलादेशको ढाकाको नेपाली विद्यार्थीले आत्महत्या गरिन्
इराकमा बेच्न लगिएका दुई महिलाको आबुधाबीबाट उद्धार
इजरायलबाट क्यान्सर पीडित बच्चालाई आर्थिक सहयोग हस्तान्तरण
इजरायलबाट मिर्गौला पीडित कलाकार गुरुङलाई आर्थिक सहयोग
भारतको उत्तराखण्ड देहरादुनमा नेपाली देशभक्त आवाजको कार्यक्रम सम्पन्न (तस्बिर सहित)
प्युठान सेवा समाज कतारको पाचौं अधिवेशन सम्पन्न, अध्यक्षमा राना
कतारमा लाफा इन्भेष्टमेण्ट कम्पनीको अन्तरक्रिया कार्यक्रम सम्पन्न
साग फलाएर विदेशी भूमि इजरायलमा करोडौ कमाउने एक पौरखी नेपालीको कथा (तस्बिर सहित )
http://go.oclaserver.com/afu.php?zoneid=1465736