arghakhanchi
मिति:
लिंकहरु
टेलिभिजन अन्तराष्ट्रिय समाचार अनलाईन् रेडियो दैनिक पत्रपत्रिका अनलाईन् समाचार मनोरन्जन
बिज्ञापनहरु Advertisements
banner
मत सर्वेक्षण
नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनको सरकार केपी शर्मा ओलीको नेतृत्वमा पाँच वर्ष चल्दा ठीक कि आधा समय अर्थात साढे २ वर्षपछि नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालको नेतृत्वमा पुन: आलोपालो सरकारको निरन्तरता दिन ठीक ?

आलोपालो ठीक
ओलीको निरन्तरता ठीक
थाहा भएन
हुनेवाला केही होइेन

भोट दिनुहोस् परिणाम हेर्नुहोस्
पुराना मत परिणामहरु
PropellerAds
 
बिज्ञापनहरु
 
भिडियो
टोप वहादुरको सेङलेङ नाच

अर्घाखाँची जिल्लाको धनचौर गाबिसको सेङलेङमा सांस्कृतिक महोत्सव २०७२ सम्पन्न भएको छ। सांस्कृतिक महोत्सव कार्यक्रमको उपप्रधान तथा उर्जामन्त्री टोप वहादुर रायमाझीले उद्घाटन गरेका थिए । मन्त्री टोप बहादुर रायमाझी, मोडल अन्जली अधिकारी,  बिना राना, शितल शर्मा लगायतको प्रस्तुती दर्शकले निकै रुचाएका थिए । वृहत सेङलेङ सांस्कृतिक महोत्सवमा चर्चित कलाकार वद्री पंगेनी लगायतले आफ्नो प्रस्तुती देखाएका थिए । 


( पहिलो प्रकासित मिती: २०७२ चैत्र २२, सोमवार)

 
अन्य भिडियो
सुपादेउराली टुर & ट्राभल्ससँग
किमडाँडामा भिषण आगलागी
जुकेना स्कूलमा कार्यक्रम
मैदानमा बाटो विस्तार
http://go.oclaserver.com/afu.php?zoneid=1465736