७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’

काँग्रेस महाधिवेशनको मिति हेरफेरको कुनै सम्भावना छैन- गगन थापा

प्रधानमन्त्री शाहसँग सांसदहरूको प्रश्नोत्तर कार्यक्रम भदौ १० गतेका लागि तय

सर्वोच्चमा पत्रकार किशोर श्रेष्ठले भावुक हुँदै भने– ‘मलाई जेल हालिए पनि प्रेस स्वतन्त्रता मारिनु हुँदैन’

प्रधानमन्त्री शाहलाई संसदमा उपस्थित भएर जवाफ दिन सभामुखको रुलिङ

प्रधानमन्त्री शाह र भारतीय सेना अध्यक्ष बिच शिष्टचार भेटबार्ता हुदैँ

काठमाडौं, २ भदौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेना प्रमुख धिरज सेठबीच आज भेटवार्ता हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा भारतीय सेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग शिष्टचार भेटबार्ता गर्न लागेका हुन । नेपाली सेनाका मानार्थ महाराथीको दर्ज्यानी ग्रहण गर्न...

जिल्ला समाचार

भूमिकास्थानमा कृषि आधुनिकीकरण कार्यक्रमको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि तथा पशुपन्छी विकासका कार्यक्रम, बजेट र कृषकले पाउने सुविधाबारे जानकारी -अनिल नेपाली , अर्घाखाँची । अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ अर्घाखाँचीले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने कृषि तथा पशुपन्छी विकाससम्बन्धी नीति...

विश्व समाचार

भारत र जर्मनीबीच ९० हजार करोड रुपैयाँको ६ पनडुब्बी खरिदको सम्झौता

नयाँदिल्ली, २ भदौं । भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले बताए अनुसार भारत र जर्मनीबीच अर्को पुस्ताका पनडुब्बीसम्बन्धी सम्झौता छिट्टै हुदैँछ । प्राप्त जानकारीका अनुसार भारत र जर्मनीले ‘प्रोजेक्ट–७५ आई’ पनडुब्बी सम्झौताका लागि अन्तिम रूप दिँदैछन्। समाचार अनुसार यो सम्झौताको...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’

विराटनगर । शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रस्तावित शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग प्रत्यक्ष संवाद गर्ने उद्देश्यले सुरु गरिएको ‘शिक्षा संवाद’ कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ। आदर्श माध्यमिक विद्यालय, विराटनगरमा आयोजित कार्यक्रममा स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक लगायत...

आफ्नै भवनमा परोहाको सेवाः एउटै परिसरबाट प्रशासन, स्वास्थ्य र कृषि सुविधा

सञ्जय मिश्रा रौतहट, २  भदौ । रौतहटको दक्षिणी सीमावर्ती क्षेत्रस्थित परोहा नगरपालिका अब आफ्नै आधुनिक प्रशासनिक भवनबाट नागरिकलाई सेवा दिन थालेको छ। लामो समयसम्म भाडाका तथा अस्थायी संरचनाबाट सञ्चालन हुँदै आएको नगरपालिकाको प्रशासनिक सेवा आफ्नै सुविधासम्पन्न भवनमा सरेसँगै सेवाग्राहीलाई सहजता...

न्यायाधीश चढेको स्कारपियो दुर्घटना, ६ जना घाइते

हेटौडा । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । मंगलबार बिहान करिब ७ बजे प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना...

पोखरा विश्वविद्यालयमा इन्जिनियरिङतर्फ पीएचडी कार्यक्रम सुरु

काठमाडौं । पोखरा विश्वविद्यालयले इन्जिनियरिङतर्फ पहिलोपटक पीएचडी तहको अध्ययन कार्यक्रम सञ्चालनमा ल्याएको छ । विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायले सिभिल इन्जिनियरिङ तथा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङमा पीएचडीका लागि आवेदन आह्वान गरेको हो । विश्वविद्यालयले अनुसन्धानमा रुचि भएका तथा बलियो शैक्षिक...

भूमिकास्थानमा कृषि आधुनिकीकरण कार्यक्रमको नीति तथा कार्यक्रम सार्वजनिक

कृषि तथा पशुपन्छी विकासका कार्यक्रम, बजेट र कृषकले पाउने सुविधाबारे जानकारी -अनिल नेपाली , अर्घाखाँची । अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ अर्घाखाँचीले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन गर्ने कृषि तथा पशुपन्छी विकाससम्बन्धी नीति...

जाजरकोट पहिरो अपडेट: तीन जना सम्पर्कविहीन, १० जना घाइते

काठमाडौँ । जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा १० जना घाइते भएका छन् भने तीन जना सम्पर्कविहीन भएका छन् । शनिबार दिउँसो करिब ४ बजेदेखि परेको लगातार वर्षाका कारण रिसाङका विभिन्न स्थानमा पहिरो गएको...

बर्दियामा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा १९ वर्षीय छोरा पक्राउ परेका छन्। गेरुवा गाउँपालिका–५ जुगुतपुरका सरगम आचार्यले आफ्नै बुवा करिब ४९ वर्षीय टेकराज उपाध्यायलाई घरको कोठामा कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट टेकराजको घटनास्थलमै मृत्यु...

प्रवास समाचार

भारत र जर्मनीबीच ९० हजार करोड रुपैयाँको ६ पनडुब्बी खरिदको सम्झौता

नयाँदिल्ली, २ भदौं । भारतका लागि जर्मन राजदूत फिलिप एकरम्यानले बताए अनुसार भारत र जर्मनीबीच अर्को पुस्ताका पनडुब्बीसम्बन्धी सम्झौता छिट्टै हुदैँछ । प्राप्त जानकारीका अनुसार भारत र जर्मनीले ‘प्रोजेक्ट–७५ आई’ पनडुब्बी सम्झौताका लागि अन्तिम रूप दिँदैछन्। समाचार अनुसार यो सम्झौताको मूल्य करिब ८ अर्ब युरो अर्थात ९० हजार करोड भारतीय भन्दा बढी रहेको छ र यसअन्तर्गत भारतीय नौ सेनाका लागि...

खेल

स्कट कुगेलिनलाई पुनः सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्दै

काठमाडौं । नेपाल प्रिमियल लिग (एनपीएल) को तेस्रो सिजनको लागि सुदूरपश्चिम रोयल्सले न्यूजील्याण्डका बलर स्कट कुगेलिनलाई टिममा पुनः अनुबन्ध गरेको छ । गत सिजन पनि सुदूरपश्चिमको टिममा रहेका कुगेलिन टिममा फर्किएका हुन् । उनले पहिलो र दोस्रो सिजनको एनपीएल सुदूरपश्चिम रोयल्सबाटै खेलेका थिए । ३४ वर्षीय कुगेलिनले एनपीएलको पहिलो संस्करणमा १७ विकेट र दोस्रो संस्करणमा १० विकेट लिएका थिए । यसअघि सुदूरपश्चिमले इंग्ल्यान्डका सेफ जैबलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको छ । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्समा अभिनाश बोहरा, आरिफ शेख, विनोद भण्डारी, इसान पाण्डे, हेमन्त धामी, हिक्मत महरा, सचिन भट्ट, आयुब चन्द, अनिल खरेल, दिपक बोहोरा, मिलन बोहोरा र...