काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगिता कौशल मिश्रासँग विशेष अदालतले ५ लाख धरौटी माग गरेको छ । बुधबार अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ...
काठमाडौँ । मंगलबार उत्साहजनक र शान्तिपूर्ण रुपमा प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता सम्पन्न भएपछि आज उमेदवारको विरोधमा आज उजुरी दिन सकिने कार्यतालिका रहेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता गरेका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने...

कांग्रेसलाई एक्लै चुनाव लड्ने पार्टी बनाउँछु : कोइराला धनगढी - नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला सुदूरपश्चिमको भ्रमणमा छन्। आसन्न पन्ध्रौं महाधिवेशनलाई लक्षित गर्दै कोइरालाले सुदूरपश्चिमका कांग्रेस नेता-कार्यकर्तासँग भेटघाट जारी राखेका छन्। शुक्रबार धनगढी पुगेका कोइरालाले सुदूरपश्चिमका नौ वटै जिल्लाका नेता-कार्यकर्तालाई भेटघाट गरेका छन्। भेटघाटका क्रममा त्यहाँका नेता-कार्यकर्ताले भावी पार्टी सभापति भन्दै कोइरालालाई हौसला दिएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवाको आधार क्षेत्रमा पुगेर कोइरालाले अबको निर्वाचनमा कांग्रेसलाई एक्लै...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तेह्रथुमका जिल्ला कार्यसमितिका सबै सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् । उम्मेदवार छनोटमा असन्तुष्टि जनाउँदै सिंगो समितिले राजीनामा दिएको हो । केन्द्रले तेह्रथुममा बालेन शाह पक्षका उम्मेदवारलाई टिकट दिएपछि रास्वपाको सामुहिक राजीनामा आएको...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बालेन शाहले देश बनाउने बताएका छन् । सोमबार जनकपुरधाममा रास्वपाको 'परिवर्तन उद्घोष सभा' मा सम्बोधन गर्दै लामिछानेले बालेन शाहले देश बनाउछ भन्ने लागेर सहकार्य गरेको बताएका हुन् । बालेनसँगको...
काठमाडौँ । काठमाडौँ महानगरले अहिलेसम्म २०६९ जना व्यावसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ । ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छता : प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम...
दोहा, कतार। गोरखा सेवा समाज कतारले आफ्नो २३ औं वार्षिकोत्सव डिसेम्बर १८ बिहीबार सनैयास्थित फुलबारि रेस्टुरेन्ट सभाहलमा भब्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रममा सांगीतिक प्रस्तुति, नृत्य र सांस्कृतिक झल्कोका साथ समाजको सामाजिक र सांस्कृतिक प्रतिबद्धता दर्शाइएको थियो। समाजका संस्थापक...
अर्घाखाँचीमा चुनावी सरगर्मी: प्रतिनिधिसभाका लागि १ लाख ७१ हजार मतदाता रहेको अर्घाखाँचीमा स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता -अनिल नेपाली ,अर्घाखाँची डटकम। अर्घाखाँची। एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको अर्घाखाँची जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचनका लागि विभिन्न...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा आयोजित पार्टीको एकता सभालाई सम्बोधन गर्दै प्रचण्डले पूर्वी रुकुमबाट आफू चुनाव लड्ने लगभग निश्चित भएको बताएका छन् । उनले आफु पूर्वी रुकुममा...
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुदूरपश्चिम प्रदेशका सबै १६ निर्वाचन क्षेत्रका उम्मेदवारको नाम टुंगाएको छ । नेकपाका नेता भीम रावल अछाम निर्वाचन क्षेत्र–१ बाट चुनाव लड्ने भएका छन् भने अछाम—२ बाट शरदसिंह भण्डारीले उम्मेदवारी दिने भएका छन्...
काठमाडौँ । चर्चित अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्षको सेवा पछि नासाबाट अवकाश लिएकी छन् । भारतीय मूलकी सुनिता विलियम्सले आफ्नो करियरको क्रममा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा तीनवटा अभियान पूरा गरेकी छिन् र मानव अन्तरिक्ष उडानका लागि धेरै रेकर्डहरू कायम गरेकी छिन् । नासाका प्रशासक जेरेड आइज्याकम्यानले विलियम्स मानव अन्तरिक्ष उडानमा अग्रणी रहेको बताउदै अन्तरिक्ष स्टेशनमा उनको नेतृत्वले अन्वेषणको...
काठमाडौँ । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बिसिसीआई) ले आइपीएलको एआई प्रायोजनको लागि २.७ अर्ब डलरको सम्झौता गरेको छ । बोर्डले २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) अगाडि गुगलको एआई प्लेटफर्म, जेमिनीसँग २.७ अर्ब डलरको प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ । जेमिनीको प्रतिद्वन्द्वी कम्पनी, च्याटजीपीटी, महिला प्रिमियर लिगको प्रायोजकहरू मध्ये एक हो । बोर्डले यो सम्झौता तीन वर्षको लागि गरिएको र यसले आइपिएलको विश्वव्यापी अपीललाई प्रतिबिम्बित गरेको बताएको छ । गत वर्ष भारत सरकारले ड्रिम ११ जस्ता वास्तविक पैसा गेमिङ प्लेटफर्महरूमा प्रतिबन्ध लगाएपछि बोर्डले नयाँ जर्सी प्रायोजक खोज्नु परेको थियो । एपोलो टायर्स पछि लगभग ५.७ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेपछि...