नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

कांग्रेस संस्थापन इतर समुहको राष्ट्रिय भेला: बन्द सत्रमा प्रस्तुत प्रतिवेदनमा के छ ?

वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला

१५ औं महाधिवेशनमा सभापतिको लागि इच्छुक हुँ तर शेखर उठे सहयोग गर्छुः शशांक कोईराला

‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे

नेपाल टेलिकमको खुद मुनाफा ४७ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्ममा ८ अर्ब ८६ करोड ४६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ८५ करोड ७९ लाख रुपैयाँ अर्थात् ४७.५८ प्रतिशतले बढी...

जिल्ला समाचार

मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु (तस्बिर सहित)

नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ उर्जा प्रविधि प्रवद्र्धन गर्ने उद्देश्य साथ हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवद्र्धन परियोजना (हार्नेसिङ रिन्युएबल इनर्जी फर क्लिन हिटिङ इन द हिमालय ) शुरु भएको छ । यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ...

विश्व समाचार

शाहरूखसँग फिल्म जुधाएका एस भन्छन्, ‘मैले उहाँभन्दा ठूलो ठाने भने मेरो पसल बन्द हुन्छ’

हैदारावाद, २९ साउन । यो कुरा २१ डिसेम्बर २०१८ हो, त्यो मिति जब शाहरुख खानको चलचित्र ‘जीरो’ र यशको ‘केजीएफ’ बीच प्रतिस्पर्धा भएको थियो अर्थात एकै दिन सिनेमा हलमा लागेको थियो । तर, यस भिडन्तमा दक्षिण भारतीय सिनेमाका दर्शक माझ...

English News

Ravi Lamichhane Holds High-Stakes Political Talks with BJP Leadership in New Delhi

  Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...

प्रदेश समाचार

पथरीशनिश्चरे उपमेयरको एक्सन : लुकाएर राखिएको १९ सिलिन्डर ग्याँस बरामद

मोरङ, २७ साउन । पथरी बजार अनुगमनको क्रममा लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ  । बुधबार पथरीशनिश्चरे नगर उपप्रमुखको नेतृत्वले ग्यास डिपोको अनुगमन गर्दा एउटै डिपो बाट सो परिणामको ग्यास बरामद गरिएको हो । पथरी...

सर्पले टोकेको बालकलाई अस्पतालकाे सट्टा झाँक्रीमा लैजाँदा मृत्यु

रौतहट, २९ साउन । रौतहटको गुजरा नगरपालिका–७ मा विषालु सर्पले टोकेका सात वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। सर्पदंशपछि अस्पताल लैजानुको सट्टा झारफुक गराउन लगिएका बालकको अवस्था बिग्रिए पछि मात्रै अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको हो । स्थानीय...

आज काठमाडौँका यी पाँच स्थानबाट ग्यास बिक्री हुने

काठमाडौँ । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका...

‘गण्डकी प्रदेशमा गाँजा खेतीको वैधानिकताः ग्रामीण अर्थतन्त्रको नयाँ आधार’–मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेश सरकारले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक’ लाई पुनः पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे बहस तिब्र बनेको छ । प्रदेश प्रमुखबाट केही बुँदामा पुनर्विचारका लागि फिर्ता भएको उक्त...

सन्धिखर्कको जय सन्तोषी माता चलचित्र मन्दिर नयाँ प्रविधिसहित भदौदेखि पुनः सञ्चालनमा आउने

-अर्घाखाँची डटकम अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, हललाइनमा रहेको जय सन्तोषी माता चलचित्र मन्दिर लामो समयको बन्दपछि नयाँ प्रविधि र आधुनिक व्यवस्थापनसहित पुनः सञ्चालनमा आउने भएको छ। केही वर्षदेखि बन्द रहेको चलचित्र मन्दिरलाई दर्शकको बदलिँदो अपेक्षा र आधुनिक सिनेमा हलको...

हुम्लामा ५१ लाखभन्दा बढीको प्रतिबन्धित चिनियाँ मदिरा बरामद

हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले लिए पद तथा गोपनियताको शपथ

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त भट्टलाई पद तथा गोपनियताको शपथ गराएका हुन्  । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको...

प्रवास समाचार

किन चलाइराखेका छन् प्यालेस्टाइन समर्थकहरूले ‘स्पाइडर म्यान’ बहिस्कार अभियान

काठमाडौं, ३० साउन । प्यालेस्टाइन समर्थक अभियानकर्ताहरूले निर्माताको इजरायलसँगको सम्बन्धका कारण ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ को बहिष्कार गर्न आह्वान गरेका छन्। लेबनान, जोर्डन र अरब विश्वसहित अन्य भागहरूमा रहेका प्यालेस्टाइन समर्थक अभियानकर्ताहरूले ‘स्पाइडर म्यानः ब्रान्ड न्यु डे’ को बहिष्कार गर्न आह्वान गरेका हुन । यसको कारण निर्माता एभी अराडले इजरायललाई गरेको समर्थन र गाजा युद्धका क्रममा इजरायली प्रधानमन्त्री बेन्जामिन...

खेल

रोनाल्डो र जर्जिनाले विवाहपछि सम्पत्ति अलग राख्ने व्यवस्था गरेको दाबी

काठमाडौँ । विश्वका चर्चित फुटबल खेलाडी पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अन्ततः अर्जेन्टिना-स्पेनकी मोडल जर्जिना रोड्रिगेजसँग विवाह गरेका छन् । ४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया जर्जिनाले ११ अगस्टमा निजी समारोहबीच विवाह गरेका हुन् । विवाहपछि यो चर्चित जोडीको आर्थिक व्यवस्थाबारे विभिन्न दाबी सार्वजनिक भएका छन् । मेक्सिकोको डिजिटल जीवनशैली तथा सम्बन्धसम्बन्धी प्रकाशन ‘एन परेजा’ को रिपोर्टअनुसार रोनाल्डो र जर्जिनाले विवाहमा ‘सम्पत्ति अलग राख्ने व्यवस्था’ रोजेका छन् । यस व्यवस्थाअनुसार विवाहअघि र विवाहपछि आर्जन गरिएको सम्पत्ति, आम्दानी तथा लगानी दुवैको व्यक्तिगत सम्पत्तिका रूपमा रहनेछ । भविष्यमा सम्बन्धविच्छेद भएमा दुवैको सम्पत्ति स्वतः बराबर भाग लाग्ने छैन । रिपोर्टअनुसार उक्त व्यवस्थाका कारण रोनाल्डोको फुटबलबाट...

धर्म, समाज, संस्कृति