काठमाडौँ । देशको स्वास्थ्य प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र सुलभ कसरी बनाउने भन्ने विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वृहत छलफल भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहका स्वास्थ्य सल्लाहकार डा. जगदीशप्रसाद अग्रवालको अध्यक्षतामा बसेको बैठकमा आधारभूत स्वास्थ्य सेवा तथा विभिन्न रोगहरूको उपचारलाई व्यवस्थित...
नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ उर्जा प्रविधि प्रवद्र्धन गर्ने उद्देश्य साथ हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवद्र्धन परियोजना (हार्नेसिङ रिन्युएबल इनर्जी फर क्लिन हिटिङ इन द हिमालय ) शुरु भएको छ । यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ...

Kathmandu, June 2 — Rastriya Swatantra Party (RSP) Chairman Ravi Lamichhane on Tuesday held high-level discussions with senior leaders of India's ruling Bharatiya Janata Party (BJP) in New Delhi, in what is being viewed as a significant political engagement aimed at understanding the organisational framework of the world's largest political party. Leading an RSP delegation under the BJP's "Know BJP" initiative, Lamichhane met BJP National President Nitin Nabin at...
मोरङ, २७ साउन । पथरी बजार अनुगमनको क्रममा लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ । बुधबार पथरीशनिश्चरे नगर उपप्रमुखको नेतृत्वले ग्यास डिपोको अनुगमन गर्दा एउटै डिपो बाट सो परिणामको ग्यास बरामद गरिएको हो । पथरी...
रौतहट, २९ साउन । रौतहटको गुजरा नगरपालिका–७ मा विषालु सर्पले टोकेका सात वर्षीय बालकको समयमै उपचार नपाउँदा मृत्यु भएको छ। सर्पदंशपछि अस्पताल लैजानुको सट्टा झारफुक गराउन लगिएका बालकको अवस्था बिग्रिए पछि मात्रै अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो । स्थानीय...
काठमाडौँ । खाना पकाउने ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षित गर्दै नेपाल आयल निगमले आज काठमाडौँका पाँच स्थानबाट ग्यास बिक्री वितरण गर्ने भएको छ। काठमाडौँ जिल्ला प्रशासन कार्यालय र नेपाल आयल निगमको समन्वयमा आज बिहान १० बजेदेखि साँझ ६ बजेसम्म तोकिएका...
गण्डकी प्रदेश सरकारले ‘औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्न बनेको विधेयक’ लाई पुनः पारित गरेसँगै यसको व्यावसायिक उत्पादन र कानूनी प्रक्रियाबारे बहस तिब्र बनेको छ । प्रदेश प्रमुखबाट केही बुँदामा पुनर्विचारका लागि फिर्ता भएको उक्त...
-अर्घाखाँची डटकम अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, हललाइनमा रहेको जय सन्तोषी माता चलचित्र मन्दिर लामो समयको बन्दपछि नयाँ प्रविधि र आधुनिक व्यवस्थापनसहित पुनः सञ्चालनमा आउने भएको छ। केही वर्षदेखि बन्द रहेको चलचित्र मन्दिरलाई दर्शकको बदलिँदो अपेक्षा र आधुनिक सिनेमा हलको...
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–२ नावलथाङबाट प्रहरीले ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको प्रतिबन्धित चिनियाँ मदिरा बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रतिनिधिसहितको संयुक्त टोलीले...
धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री खगराज भट्टले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई मुख्यमन्त्रीमा नियुक्त भट्टलाई पद तथा गोपनियताको शपथ गराएका हुन् । निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले संविधानको...
काठमाडौँ । इङ्लिस क्लब लिभरपुलका मालिक फेनवे स्पोर्ट्स ग्रुपले क्लबको ३० प्रतिशत स्वामित्व अर्बपति जेफ बेजोससहितको लगानी समूहलाई बिक्री गर्ने सम्झौता गरेको छ । फेनवे स्पोर्ट्स ग्रुपले १८९२ होल्डिङ्ससँग क्लबमा ‘रणनीतिक अल्पमत लगानी’ बिक्री गर्ने अन्तिम सम्झौता भएको पुष्टि गरेको हो । १८९२ होल्डिङ्सको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरेका छन् । समूहमा सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक तथा अर्बपति एडुआर्डो...
काठमाडौँ । इङ्लिस क्लब लिभरपुलका मालिक फेनवे स्पोर्ट्स ग्रुपले क्लबको ३० प्रतिशत स्वामित्व अर्बपति जेफ बेजोससहितको लगानी समूहलाई बिक्री गर्ने सम्झौता गरेको छ । फेनवे स्पोर्ट्स ग्रुपले १८९२ होल्डिङ्ससँग क्लबमा ‘रणनीतिक अल्पमत लगानी’ बिक्री गर्ने अन्तिम सम्झौता भएको पुष्टि गरेको हो । १८९२ होल्डिङ्सको नेतृत्व बेलायती-भारतीय व्यवसायी अमित भाटियाले गरेका छन् । समूहमा सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक तथा अर्बपति एडुआर्डो सेभरिन पनि सहभागी छन् । सम्झौता नियामकीय स्वीकृतिको अधीनमा रहेको छ । स्वीकृति प्राप्त भएपछि अमित भाटिया लिभरपुलको उपाध्यक्ष बन्नेछन् र क्लबको विस्तारित सञ्चालक समितिमा पनि सहभागी हुनेछन् । भारतीय अर्बपति व्यवसायी लक्ष्मी मित्तलका ज्वाइँ भाटियाले यसअघि क्विन्स पार्क रेन्जर्स...