काठमाडौं सहित आसपास ठूलो भूकम्पको धक्का , तिब्बत केन्द्र

 

काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।

काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

बिहान ६.५१ बजे यो महशुश गरिएको हो।

काठमाडौंमा भूकम्पको धक्का महसुस – BikashNews

तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको भुकम्प ७.१ म्याग्निच्युडको थियो।

 

images

 

 

images

 

 

images