साउदीका राजकुमार नेपाल आउने

बिज्ञापन -  विश्व समाचारका लागि न्यूयोर्क, लण्डन, मैड्रिड, ब्युनस आयर्सबाट एकै साथ प्रकाशित हुने अन्तरराष्ट्रिय दैनिकी www.timesofearth.com THE TIMES OF EARTH.File:Sandhikharaka.jpg 

- उमाकान्त पाण्डे गाउले
अर्घाखाँची टाईम्स मध्यपुर्व प्रमुख प्रतिनिधि
 

साउदी अरेवियाका राजकुमार अलवालिद विन तलाल नेपाल भ्रमणमा आउनु हुने भएको छ। साउदीका लागि नेपाली राजदूत हमिद अन्सारीले यसै हप्ता गर्नुभएको भेटमा राजकुमारलाई नेपाल भ्रमणको निमन्त्रणा गर्नुभएको थियो ।

 राजकुमारले निमन्त्रणा स्वीकार गर्नुभएको अरब न्युज अनलाइनले जनाएको छ। भेटमा आर्थिक तथा सामाजिक विषयवस्तुमा समेत कुराकानी भएको थियो ।

 

---------------

हामीलाई समाचार, लेख, फोटो-भिडियोहरु लगायत कमेन्टस् लेख्दा आफ्नो पुरा नाम, देश/ठेगाना, फोन नम्बर सहित खुलाएर info@sandhikharka.com  मा एवम मध्यपुर्वबाट कुनै पनि समाचार-सामाग्री पठाउनको लागि हाम्रा मध्यपुर्व प्रमुख सम्वादाता उमाकान्त पाण्डे गाउलेको नाममा सम्बोधन गरी  umakantapandey@sandhikharka.com  मा पठाउन अनुरोध गरिन्छ ।