अर्घाखाँची सम्पर्क समिति दुबई क्षेत्रीय समितिद्धारा भगवतीका पहिरो पीडितलाई आर्थिक सहयोग

ईश्वर बन्जाडे 

दुबई । अर्घाखाँची  सम्पर्क समिति  दुबई क्षेत्रीय समितिले अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिका वार्ड नम्बर ७ भगवतीका पहिरो पीडितलाई आर्थिक सहयोग जारी राखेको छ । 

अर्घाखाँची  सम्पर्क समिति  दुबई क्षेत्रीय समितिले भगवतीका पहिरो जोखिमका कारण विस्तापित हुन पुगेका बलराम न्यौपानेको परिवारलाई ५२ हजार रुपैया आर्थिक सहयोग गरेको हो ।

अर्घाखाँची  सम्पर्क समिति  दुबई क्षेत्रीय समितिले पठाएको रकम समाजसेवी विष्णु माया रायमाझीले विस्तापित हुन पुगेका बलराम न्यौपानेको परिवारलाई हस्तन्तरण गर्नुभएको थियो । 

उक्त रकम अर्घाखाँची  संपर्क समिती  दुबई क्षेत्रका  अध्यक्ष जीवन रायमाझी लगायत समितीका सबै सदस्यहरुको पहलमा उक्त रकम संकलल गरिएको थियो । 

उता अर्घाखाँची  संपर्क समिती युएईले यसअघि शितगंगा -१२ का पहिरो पीडितलाई आर्थिक, राहत सहयोग गरेको थियो । 

अन्य समाचारहरु