प्रवासी नेपाली संघ भारत नगर समिति उत्तर र दक्षिण लुधियानाको संयुक्त कार्यकर्ता भेला सम्पन्न

धर्मराज पन्थी 

लुधियाना (अर्घाखाँचीडट्कम) ।  प्रवासी नेपाली संघ भारत, नगर समिति उत्तर र दक्षिण लुधियानाको संयुक्त आयोजनामा कार्यकर्ता भेला सम्पन्न भएको छ । 

प्रवासी नेपाली संघ भारत, नगर समिति उत्तर र दक्षिण लुधियानाको संयुक्त आयोजनामा आईतबार कार्यकर्ता भेला सम्पन्न भएको छ । 

भेलाको अध्यक्षता हरिराम घिमिरे, संचालन हरि प्रसाद खनाल, प्रमुख अतिथि हरि प्रसाद घिमिरे, विशिष्ट अतिथि कृष्ण प्रसाद भट्टराई, अतिथि चन्द्रमणी खनाल , चन्द्र प्रकाश पौडेल , भुपति पाण्डे,कृष्ण तिम्सिना , तुल्सीराम खड्का र स्वागत मन्तव्य  नारायण दत्त भट्टको गर्नु भएको थियो ।  

यस्तै कार्यक्रममा नृत्य कलाकार भावना पौडेल , चांदनी योगी, स्वरस्वति योगी, पुष्पा पौडेल, चन्द्रकला, पुर्ण गिरि, शैलजा, रिता निमा क्षेत्री , मिना हमाल रहनु भएको थियोे । 

भेलाले २०७८को हरितालिका तीज आ-आफ्नो  क्षेत्रमा कोभिड १९ बाट सावधानी अपनाउदै सिमित महिलाको उपस्थितिमा मनाउने निर्णय गरेको छ। 

साथै  पहिच राज्य सदस्य  एवम्  उत्तर नगर अध्यक्ष चन्द्र प्रकाश पौडेललाई भारत प्रवासबाट स्वदेश विदाई गरेको छ ।

अन्य समाचारहरु