नरपानीमा निजामती कर्मचारी युनियन अर्घाखाँचीको सरसफाई कार्यक्रम सम्पन्न

नरपानीमा निजामती कर्मचारी युनियन अर्घाखाँचीको सरसफाई कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 

नरपानी, अर्घाखाँची । अर्घाखाँचीको पर्यटकीय क्षेत्र नरपानीमा नेपाल निजामती कर्मचारी युनियन अर्घाखाँचीले सरसफाई गरेको छ ।


जसअन्तर्ग सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा सरसफाई गरेको छ ।धार्मिक तथा पर्यटकिय स्थल नरपानीमा रचनात्मक क्रियाकलाप अन्तर्गत युनियनले सरसफाई कार्यक्रम युनियनका जिल्ला अध्यक्ष माधव अर्यालको नेतृत्वमा अभियान सम्पन्न भएको छ ।

अन्य समाचारहरु