किमडाँडाको गोल्खाडामा पानी तान्ने रकेट पम्प बितरण (तस्बिरहरु)

किमडाँडाको गोल्खाडामा पानी तान्ने रकेट पम्प बितरण  (तस्बिरहरु)


अर्घाखाँचीडट्कम संवाददाता 

किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ८ किमडाँडाको गोल्खाडामा पानी तान्ने रकेट पम्प बितरण कार्यक्रम सम्पन्न भएको छ । 


किमडाँडाको गोल्खाडामा शनिबार पानी तान्ने रकेट पम्प बितरण कार्यक्रम सम्पन्न भएको हो । 


नगरप्रमुख कमल प्रसाद भुसालले गोल्खाडाका स्थानियबासीहरुलाई खानेपानी समस्या समधानका लागि ६ एम्पियरको रकेट पम्प बितरण गर्नुभएको थियो । 


गोल्खाडामा स्थानियबासीहरुले  बिहान, दिउसो र साझँमा खाना बनाउने, लुगा धुने, पिउने लगायतका पानीको समस्या भोगी रहेका छन् । 

अन्य समाचारहरु