हंसपुर र गोखुङ्गामा २० हजार माक्स र ४० लिटर सेनिटाइजर वितरण (फोटो सहित)

हंसपुर र  गोखुङ्गामा २० हजार माक्स र ४० लिटर सेनिटाइजर वितरण (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 

हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६,७,८ हंसपुर र ९ गोखुङ्गामा माक्स र सेनिटाइजर वितरण गरिएको छ । 


हंसपुर र ९ गोखुङ्गामा मालारानी गाउँपालिका शिक्षा शाखाको आर्थिक  सहयोगमा सामुदायिक  अध्ययन केन्द्र हंसपुरबाट सेवा क्षेत्र अन्तर्गत २० हजार माक्स र ४० लिटर सेनिटाइजर वितरण गरिएको हो । 
   

अन्य समाचारहरु