दु:खद भुमिकास्थान (गजल)

दु:खद भुमिकास्थान (गजल)
मोहन भुसाल (स-कुशल )   

पिताम्बर बुढा भए ठमाएनन आँखाले ।।
भुमिकास्थान खाए बरै रेशम थापाले ।।
~ ~ ~
गर्नु गरियो मरि मेटि गिलास ,गिलास भन्दै  
आफ्नै ले ठगे भन्छन कविराम काकाले ।।
~ ~ ~
लडिरहेका छन युद्ध सुर्य ,गिलास एक्ला एक्लै 
हार्ने डरले टुप्पी जोडे दुईपार्टी ..मा..का.. ले ।।
~ ~ ~
सन्तोषजनक भोट परे धनचौर र ढिकुरामा ,,
दिनु पीडा दियो नि यो ढाकाबाङ पाखाले ।।