ठुलापोखराको पन्थीटोलाका एक जना युवाको कोरोना संक्रमणका कारण बुटवलमा निधन

ठुलापोखराको पन्थीटोलाका एक जना युवाको कोरोना संक्रमणका कारण बुटवलमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 

ठुलापोखरा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखराको पन्थीटोलाका एक जना युवाको कोरोना संक्रमणका कारण बुटवलमा निधन भएको छ ।    

बुटवलमा बसोबास गर्दै आएका ठुलापोखराको पन्थीटोलाका ३६ वर्षिय दिपक पन्थीको कोरोना संक्रमणका कारण शुक्रबार बुटवलमा निधन भएको हो ।   

उनलाई उपचारको लागि बुटवलको कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।   

अस्पतालमा उपचाररत उनहरुलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।

अन्य समाचारहरु