भुमिकास्थान ८ मा कांग्रेसका राजकुमार श्रेष्ठ विजयी

भुमिकास्थान  ८  मा  कांग्रेसका राजकुमार श्रेष्ठ विजयी

 अर्घाखाँचीडट्कम संवाददाता 

कम्युनिस्टको किल्ला अर्घाखाँची जिल्ला भुमिकास्थान  ८  काे वडा अध्यक्षमा  नेपाली काङ्ग्रेसका राजकुमार श्रेष्ठ विजयी भएका छन् । 

नेकपा एमालेका तर्फबाट वडाअध्यक्षको उम्मेदवार बन्नुभएका राजकुमार श्रेष्ठलाई २२ मतले पराजित गर्दै नेपाल तरुण दल भूमिकास्थानका अध्यक्ष समेत रहनुभएका श्रेष्ठ निर्वाचित हुनुभएको हो ।

एमाले इतिरको गठबन्धन रहेको यो वडामा गठवन्धनका तर्फबाट निर्वाचित श्रेष्ठले ७५८ मत प्राप्त गर्दा निकटतम प्रतिन्दी एमालेका राजकुमार श्रेष्ठले ७३६ मत प्राप् गर्नुभएको छ ।

अन्य समाचारहरु