किमडाँडामा पौष २९ गतेदेखि प्रथम स्वर्गीय ईश्वरी प्रसाद भुसाल स्मृति कप भलिबल प्रतियोगिता हुने

 किमडाँडामा पौष २९ गतेदेखि प्रथम स्वर्गीय ईश्वरी प्रसाद भुसाल स्मृति कप भलिबल प्रतियोगिता हुने


अनिल नेपाली

किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं ८ किमडाँडामा पौष २९ गतेदेखि प्रथम स्वर्गीय ईश्वरी प्रसाद भुसाल स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । 

किमडाँडामा पौष २९ गतेदेखि प्रथम स्वर्गीय ईश्वरी प्रसाद भुसाल स्मृति कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो । 
  
भलिबल प्रतियोगिताको लागि नेकपा (एमाले) नगर कमिटी सचिवालय सदस्य तथा सन्धिखर्क नगरपालिका ८ नम्बर वडा इन्चार्ज तथा युवा नेता समाजसेबी युवा ब्यक्तित्व धर्मराज पराजुलीले प्रथम पुरस्कार सौजन्य गर्नुभएको छ । उहाँले प्रथम पुरकार स्वरुप रनगद ५० हजार सहयोग गर्नु भएको छ । 

उता नेपाली चौरमा हुने प्रतियोगितामा प्रथम पुरस्कार  ५० हजार शिल मेडल प्रमाणपत्र, दोस्रो पुरस्कार ३० हजार शिल मेडल प्रमाणपत्र, तृतीय पुरस्कार २० हजार शिल मेडल प्रमाणपत्र र बेस्ट  पेलेयर ५५०० मेडल प्रमाणपत्रको व्यवस्था गरिएको छ । 

प्रतियोगिता शुल्क तीन हजार तिरी पौष २८ गतेसम्म टिम दर्ता गर्न सकिने बताइएको छ ।

अन्य समाचारहरु