धनचौरको टोडकेमा पहिरो जाँदा गाउँ नै उच्च जोखिममा (फोटो सहित)

धनचौरको टोडकेमा पहिरो जाँदा  गाउँ नै उच्च जोखिममा (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता

धनचौर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्वर १० धनचौरको टोडकेमा केही दिनदेखि  लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा गाउँ उच्च जोखिममा रहेको छ । 


धनचौरको टोडकेका ज्ञान बहादुर विकको घर अविरल वर्षाका कारण पहिरो जाँदा गाउँ उच्च जोखिममा रहेको हो ।

साथै विकको पीडित परिवारलाई सुरक्षीत स्थानमा स्थानान्तरण गरिएको छैन् ।  


ठाउँ - ठाउँमा पहिरो जाँदा धनचौरको जनजीवन अस्तव्यस्त भएको छ । 

अन्य समाचारहरु