छत्रदेव गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, अध्यक्षमा रामजी प्रसाद पाण्डे चयन

 छत्रदेव गाउँपालिकामा एमालेको अधिवेशन सम्पन्न, अध्यक्षमा रामजी प्रसाद पाण्डे चयन


हरि कुँवर

छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । नेपाल कम्युनिष्ट पार्टी एमाले छत्रदेव गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । 


 अधिबेशनबाट सर्वसम्मत निर्वाचित गाउँ कमिटी अध्यक्ष रामजी प्रसाद पाण्डे, उपाध्यक्ष       रुपा पाण्डे प्रधान सचीव           तेज प्रसाद खनाल उप सचीव        घनस्याम पाण्डे उप सचीव       नर बहादुर आले चयन भएका छन् । 

अन्य समाचारहरु